NE/Prabhupada 0058 - आध्यात्मिक शरीरको अर्थ शाश्वत जीवन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0058 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0019: LinkReviser - Revised links and redirected them to the de facto address when redirect exists)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Mexico]]
[[Category:NE-Quotes - in Mexico]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0057 - हृदयको सफाइ|0057|NE/Prabhupada 0059 - आफ्नो वास्तविक कर्तव्य नबिर्सिनुहोस्|0059}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 18: Line 21:


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750214BG.MEX_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750214BG.MEX_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 26: Line 29:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
वास्तवमा अध्यात्मिक शरीर भनेको आनन्द र ज्ञानको शाश्वत शरीर | हामीसंग भएको अहिलेको शरीर, भौतिक शरीर, यो न शाश्वत छ, न आनन्दमय छ, न ज्ञानले पूर्ण छ | हामी सबैजना, हामीलाई थाहा छ कि यो भौतिक शरीर नाशवान छ | र यो अज्ञानताले पूर्ण छ | हामी यो पर्खालभन्दा उता के छ भन्न सक्दैनौं | हामी केहि भन्न सक्दैनौं तर यी सबै सिमित छन्, अपूर्ण छन् | कहिलेकाहीं हामी यी आँखामा धेरै गर्व गर्छौं र चुनौती दिन्छौं "के तिमी मलाई भगवान देखाउन सक्छौ?" तर हामी बिर्सन्छौं कि उज्यालो जाने बित्तिकै मेरो आँखाक शक्ति जान्छन | तसर्थ मेरो पुरै शरीर अपूर्ण र अज्ञानताले भरिएको छ |
वास्तवमा आध्यात्मिक शरीर भनेको आनन्द र ज्ञानको शाश्वत शरीर | हामीसँग भएको वर्तमान शरीर, भौतिक शरीर, यो न शाश्वत छ, न आनन्दमय छ, न ज्ञानले पूर्ण छ | हामी सबैजना, हामीलाई थाहा छ कि यो भौतिक शरीर नाशवान् छ | र यो अज्ञानताले पूर्ण छ | हामी यो पर्खालभन्दा उता के छ भन्न सक्दैनौं | हामी केहि भन्न सक्दैनौं तर यी सबै सिमित छन्, अपूर्ण छन् | कहिलेकहीं हामी यी आँखामा धेरै गर्व गर्छौं र चुनौती दिन्छौं "के तिमी मलाई भगवान् देखाउन सक्छौ?" तर हामी बिर्सन्छौं कि प्रकाश जाने बित्तिकै हाम्रो आँखाको शक्ति जान्छ | तसर्थ हाम्रो सम्पूर्ण शरीर अपूर्ण र अज्ञानताले भरिएको छ |


अध्यात्मिक शरीर भनेको ज्ञानले भरिपुर्ण, ठ्याक्क उल्टो | हामीले त्यस्तो शरीर अर्को जन्ममा पाउन सक्छौं, र हामीले त्यस्तो शरीर पाउन विकास गर्नुपर्छ | हामीले अर्को शरीर उच्च लोकमा पाउन विकास गर्न सक्छौं | या हामीले अर्को शरीर कुकुर बिरालो जस्तो पाउन विकास गर्न सक्छौं , र हामीले सत्-चिद-आनन्दमय शरीर विकास गर्न सक्छौं | तसर्थ विशिष्ट बुद्धिमान मानिसले अर्को शरीर पूर्ण आनन्दमय, ज्ञानमय र शाश्वत चाहन्छ | यो भगवाद गित मा व्याख्या गरिएको छ | यद गत्वा न निवर्तन्ते तद धाम परमं मम ([[Vanisource:BG 15.6|भ गी १५।६ ]]) | त्यो ठाउं, त्यो लोक, या त्यो आकाश, जहाँ तपाईं जानुहुन्छ र फेरी यो भौतिक जगतमा फर्कनुहुन्न | भौतिक जगतमा, तपाई उच्च लोक, ब्रह्मलोकमा पुग्नुभए पनि, फेरी, तपाई फर्कनुपर्छ | र यदि तपाईंले आफ्नो पुरा क्षमताका साथ अध्यात्मिक जगत, आफ्नो घर, भगवाद धाम जान खोज्नु भयो भने, तपाईंले फेरी यो भौतिक शरीर ग्रहण गर्न आउनु पर्दैन |
आध्यात्मिक शरीर भनेको ज्ञानले भरिपुर्ण, ठ्याक्क उल्टो | हामीले त्यस्तो शरीर अर्को जन्ममा पाउन सक्छौं, र हामीले त्यस्तो शरीर पाउन आफुलाई विकास गर्नुपर्छ | हामीले अर्को शरीर उच्च लोकमा पाउन आफुलाई विकास गर्न सक्छौं वा हामीले अर्को शरीर कुकुर बिरालो जस्तो पाउन आफुलाई विकास गर्न सक्छौं र हामीले सत्-चिद्-आनन्दमय शरीर विकास गर्न सक्छौं | तसर्थ सबभन्दा बुद्धिमान मानिसले अर्को शरीर पूर्ण आनन्दमय, ज्ञानमय र शाश्वत चाहन्छ | यसको व्याख्या भगवाद् गीतामा गरिएको छ | यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम​ ([[Vanisource:BG 15.6 (1972)|भ गी १५।६ ]]) | त्यो ठाउँ, त्यो लोक, वा त्यो आकाश, जहाँ तपाई जानुहुन्छ र फेरी यो भौतिक जगतमा फर्कनुहुन्न | भौतिक जगतमा, तपाई उच्च लोक वा ब्रह्मलोकमा पुग्नुभए पनि, तपाई पुनः फर्कनुपर्छ | र यदि तपाईले आफ्नो सम्पूर्ण क्षमताका साथ आध्यात्मिक जगत्, आफ्नो घर, भगवाद् धाम जान खोज्नुहुन्छ भने, तपाईले पुनः यस भौतिक शरीर ग्रहण गर्न यहाँ आउनुपर्दैन |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 12:47, 10 June 2018



Lecture on BG 2.14 -- Mexico, February 14, 1975

वास्तवमा आध्यात्मिक शरीर भनेको आनन्द र ज्ञानको शाश्वत शरीर | हामीसँग भएको वर्तमान शरीर, भौतिक शरीर, यो न शाश्वत छ, न आनन्दमय छ, न ज्ञानले पूर्ण छ | हामी सबैजना, हामीलाई थाहा छ कि यो भौतिक शरीर नाशवान् छ | र यो अज्ञानताले पूर्ण छ | हामी यो पर्खालभन्दा उता के छ भन्न सक्दैनौं | हामी केहि भन्न सक्दैनौं तर यी सबै सिमित छन्, अपूर्ण छन् | कहिलेकहीं हामी यी आँखामा धेरै गर्व गर्छौं र चुनौती दिन्छौं "के तिमी मलाई भगवान् देखाउन सक्छौ?" तर हामी बिर्सन्छौं कि प्रकाश जाने बित्तिकै हाम्रो आँखाको शक्ति जान्छ | तसर्थ हाम्रो सम्पूर्ण शरीर अपूर्ण र अज्ञानताले भरिएको छ |

आध्यात्मिक शरीर भनेको ज्ञानले भरिपुर्ण, ठ्याक्क उल्टो | हामीले त्यस्तो शरीर अर्को जन्ममा पाउन सक्छौं, र हामीले त्यस्तो शरीर पाउन आफुलाई विकास गर्नुपर्छ | हामीले अर्को शरीर उच्च लोकमा पाउन आफुलाई विकास गर्न सक्छौं वा हामीले अर्को शरीर कुकुर बिरालो जस्तो पाउन आफुलाई विकास गर्न सक्छौं र हामीले सत्-चिद्-आनन्दमय शरीर विकास गर्न सक्छौं | तसर्थ सबभन्दा बुद्धिमान मानिसले अर्को शरीर पूर्ण आनन्दमय, ज्ञानमय र शाश्वत चाहन्छ | यसको व्याख्या भगवाद् गीतामा गरिएको छ | यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम​ (भ गी १५।६ ) | त्यो ठाउँ, त्यो लोक, वा त्यो आकाश, जहाँ तपाई जानुहुन्छ र फेरी यो भौतिक जगतमा फर्कनुहुन्न | भौतिक जगतमा, तपाई उच्च लोक वा ब्रह्मलोकमा पुग्नुभए पनि, तपाई पुनः फर्कनुपर्छ | र यदि तपाईले आफ्नो सम्पूर्ण क्षमताका साथ आध्यात्मिक जगत्, आफ्नो घर, भगवाद् धाम जान खोज्नुहुन्छ भने, तपाईले पुनः यस भौतिक शरीर ग्रहण गर्न यहाँ आउनुपर्दैन |