NE/Prabhupada 0725 - कार्यहरु सजिलै सम्पन्न हुँदैनन् । माया धेरै, धेरै बलवान छिन्: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0725 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Mayapur]] | [[Category:NE-Quotes - in India, Mayapur]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0724 - भक्तिको परीक्षा|0724|NE/Prabhupada 0726 -बिहान सबेरै उठ्ने र हरे कृष्ण जप्ने|0726}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|zQO2NwCG_jI|कार्यहरु सजिलै सम्पन्न हुँदैनन् । माया धेरै, धेरै बलवान छिन् - Prabhupāda 0725}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760229SB-MAYAPUR_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:19, 29 January 2021
Lecture on SB 7.9.22 -- Mayapur, February 29, 1976
यो एक मानव जन्म हो , जब एकले यो बुझ्छ.... पशुहरुलाई पीड़ाके हो थाहा हुदैन | कुकुर बिरालोहरु सोच्छन् उनीहरु धेरै खुसी छन् | तर मानव जीवनमा उनीहरु यो निस्कर्समा आउनु पर्छ कि, "वास्तवमा हामी खुसी छैनौ, हामीहरु समयको चक्रबाट धेरै ठक्कर खाएका छौ |" निष्पीड्यमानम् | जब यो चेतना औउछ, तब ऊ एक मानव हुन पुग्छ | अन्यथा ऊ एक पशु हो | यदि उसले सोच्दैछ की ऊ ठिक छ...... त्यो हो ९९.९ प्रतिशत मानिस सोच्छन् " म सहि छु |" अप्रिय स्तितीमा पनि ऊ, सुँगुर र कुकुर जस्तै' अझै ऊ सोच्छ," मा सहि छु|" जब सम्म यो अज्ञानता हुन्छ, ऊ केवल एउटा पशु रहन्छ | यस्यात्म-बुद्धि: कुणपे त्रि-धातुके स्व-धी: कलत्रादिषु भौम-इज्य-धी: ( श्री भ १०|८४|१३)| यो चलिरहेको छ | अत्म-बुद्धि:, त्रि-धातुके | यो शरीर जुन कफ, पित्त, वायुले बनेको छ, सबैजना सोच्छन् " म यो शरीर हु |" सबै संसारनै चल्दै छ | केवल हामी, कृष्ण भावनाका केही सदस्यहरु, हामी घरदैलोमा गई गई उनीहरुलाई बुझाउने कोशिस गर्दैछु, " महासय तपाई यो शरीर हुनुहुन्न |" उनीहरुलाई यसको मतलब छैन | " म " "म यो शरीर हु, " म जोन हु," " म बेलायेती हु," "म अमेरिकन हु," "म भारतीय हु |" "तपाई भन्नुहुन्छ म यो शरीर हु|" धेरै गारो कार्य | कृष्ण भावनामृत धेरै धैर्यता, दृढ़ता, सहनशीलता | तर चैतन्य महाप्रभुको आज्ञा ,त्रिनद अपि सुनीचेन तरोर अपि सहिष्णुना | अमानिना मानदेन कीर्तनीय: सदा हरि: ( च चै आदि १७|३१) यसैले जोपनि यो कृष्ण भावनामृत प्रचारमा लागेका छन्, उनीहरुलाई थाहा हुनुपर्छ कि, परिस्थिति त्यति सजिलो हुनेवाला छैन, माया धेरै शक्तिशाली छ, धेरै शक्तिशाली| धेरै धेरै शक्तिशाली| तर पनि हामीले मायाको बिरुद्धमा लड्न जरुरी छ | हामीले मायासँग युद्धको घोसणा गर्नुपर्छ | मायाले जीवहरु लाई आफ्नो अधिनमा राखेको छ , अनि हामीले ती जीवहरुलाई मायाको साथबाट बचाउनु पर्छ....त्यो नै फरक हो | कालो वशी-कृत-विसृज्य-विसर्ग-शक्ति: यो शक्ति, विशार्ग - शक्ति,धेरै धेरै शक्तिशाली छ , तर यो नियंत्रण मा छ | उ धेरै शक्तिशाली भए तापनि उनी कृष्णको अधिनमा छिन् | मयाध्यक्षेण प्रकृति: सूयते स-चराचरम् ( भ गी ९|१०)| प्रकृति यस्तो अस्चार्यजनक तरिकाले कार्य गरिरहेको छ, धेरै धेरै, म भन्न चहन्छु कि, धेरै राम्रो तरिकाले उनीले आफ्नो कार्य गर्दै छिन् | कि अचानक बादल आउछ | अहिले कस्तो उज्यालो छ | एकपलमै एउटा ठुलो कालो बादल आएर सबै कुरा ध्वस्त गरिदिन्छ | यो सम्भव छ | मायाका अलौकिक कार्यहरु छन् | तर पनि , उनी भगवानको अधिन मा छिन् | हामी देख्छौ यो सुर्य कति ठुलो छ | पर्थ्वी भन्दा चौधसय गुना ठुलो , अनि तिमी देख्न सक्छौ बिहान कति चाडो उठ्छ, यतिकै, तुरुन्तै | त्यसको गति सोह्रहजार मिल प्रति सेकन्ड | यो कसरी हुदै छ त ? यस्याज्ञया भ्रमति संभृत-काल-चक्रो गोविन्दम आदि-पुरुषम तम अहम्... (ब्रा स ५|५२)| यो गोविन्दको आदेशमा सम्पन्न हुदैछ | त्यसैले उहा विभु हुनुहुन्छ | उहा महान हुनुहुन्छ | तर हामीलाई थाहा छैन उहा कति महान हुनुहुन्छ | त्यसैले हामी कुनै मुर्ख दावेदारलाई स्वीकार गर्छौ, कोहि ठगलाई भगवान ठान्छौ | हामीलाई भगवानको अर्थ थाहा छैन | तर यो चलिरहेको छ | हामी मुर्ख होऊ | अन्धा यथान्द्ऐर उपनीयमानास् | हामी सबै अन्धा छौ र अरुकोही अन्धाले हाम्रो नेतृत्व गर्दै छ | "म भगवान हु | तिमी भगवान होऊ, सबै भगवान हुन् |" तर भगवान त्यस्तो हुनुहुदैन | यहाँ भनिएको छ भगवान ऊ हो जो..... कालो वशी-कृत्-विसृज्य-विसर्ग-शक्ति: " उहाँले सबै समय संदर्व र रचनात्मक ऊर्जा माथि नियन्त्रण राख्नु हुन्छ |" उहाँ भगवान हुनुहुन्छ |