NE/Prabhupada 0588 - हामीले जे चाहन्छौं, कृष्णले दिनुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0588 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Hyderabad]]
[[Category:NE-Quotes - in India, Hyderabad]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0587 - हामी सबजना आध्यात्मिक रुपमा भोको छौं|0587|NE/Prabhupada 0589 - हामी यी भौतिक विविधतालाई घृणा गर्छौं|0589}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|SVQWE1Xww04|हामीले जे चाहन्छौं, कृष्णले दिनुहुन्छ<br />- Prabhupāda 0588}}
{{youtube_right|pCrgXXOTd5M|हामीले जे चाहन्छौं, कृष्णले दिनुहुन्छ<br />- Prabhupāda 0588}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/721125BG-HYD_clip05.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/721125BG-HYD_clip05.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:56, 29 January 2021



Lecture on BG 2.20 -- Hyderabad, November 25, 1972


जबसम्म ऊसँग थोरै पनि इच्छा हुन्छ कि "यदि म ब्रह्माजी जस्तो भएको भए, वा राजाजस्तो, जवाहरलाल नेहरु जस्तो," तब मैले शरीर स्वीकार्नुपर्छ | यो इच्छा | कृष्ण यति उदार हुनुहुन्छ, यति दयालु | जे हामी चाहन्छौं- ये यथा मां प्रपद्यन्ते (भ गी ४|११)- कृष्णले तपाईलाई दिनुहुन्छ | कृष्णबाट केहि लिनु..... जस्तै इशाई धर्मावलम्बीहरु प्रार्थना गर्छन्,"हे भगवान, हामीलाई हाम्रो दैनिक रोटि दिनुहोस् |" के यो कृष्णको लागि कठिन कार्यो हो...? उहाँले पहिल्यै दिंदै हुनुहुन्छ | उहाँले सबैलाई दैनिक रोटि दिंदै हुनुहुन्छ | त्यसैले यो प्रार्थनाको तरिका होइन | उनीहरुको प्रार्थनाको तरिका.... जसरी चैतन्य महाप्रभुले भन्नुभयो, मम जन्मनि जन्मनीश्वरे भवताद् भक्तिर् अह्ऐतुकी त्वयि (चै च अन्त्य २०।२९, शिक्षाष्टक ४) | यो प्रार्थना हो | हामीले केहि माग्नु पर्दैन | कृष्ण, भगवानले पोषणको लागि राम्रो व्यवस्था मिलाउनुभएको छ | पूर्णस्य पूर्णम् आदाय पूर्णम् एवावशिष्यते (ईशो मंगलाचरण) तर यो प्रकृतिले प्रतिबन्धित हुन्छ जब हामी पापी हुन्छौं | हामी नास्तिक बन्छौं | हामी दानव बन्छौं | तब आपूर्ति रोकिन्छ | तब हामी रुन्छौँ | "ओहो, पानि पर्दैन | यो छैन, नाइँ...." त्यो प्रकृतिको प्रतिबन्ध हो | तर भगवानको व्यवस्थापनबाट, सबैको लागि पर्याप्त खाना छ | एको बहूनां विदधाति कामान् | उहाँ सबैलाई प्रदान गर्दै हुनुहुन्छ | त्यसैले, जबसम्म हामीसँग आफ्ना योजना पुरा गर्ने थोरै पनि भौतिक इच्छा हुन्छ, तब हामीले भौतिक शरीर स्विकार्नुपर्छ, र त्यसलाई जन्म भनिन्छ | अन्यथा, जीवको जन्म र मृत्यु हुँदैन | अब, यो जन्म, र मृत्यु........ जीवहरु, उनीहरुलाई झिल्कासँग तुलना गरिएको छ, र भगवानलाई ठुलो आगोको रुपमा | त्यसैले ठुलो आगो, त्यो तुलना हो | र सानो झिल्का, दुवै आगो हुन् | तर कहिलेकाही झिल्का ठुलो आगोबाट तल झर्छन् | त्यो हाम्रो पतन हो | पतन भनेको हामी भौतिक जगतमा झर्छौं | किन ? केवल आनन्द लिन, कृष्णको अनुकरण गर्न | कृष्ण परम भोक्ता हुनुहुन्छ | हामी दास हौँ | कहिलेकाही.... यो प्राकृतिक हो | दासले इच्छा गर्छ कि "यदि म मालिक जस्तै आनन्द लिन्छु...." त्यसैले जब यो भावना वा प्रस्ताव आउँछ, त्यसलाई माया भनिन्छ | किनकि हामी भोक्ता हुन सक्दैनौं | यो झुठो हो | यदि म सोच्छु कि म भोक्ता बन्न सक्छु, यो भौतिक जगतमा पनि, तथाकथित...... तिनीहरु, सबजना भोक्ता बन्ने प्रयास गर्दैछन् | र भोक्ताको अन्तिम जाल भनेको, यो हो कि एकले सोच्छ कि "अब म भगवान बन्नेछु |" यो अन्तिम जाल हो | सर्वप्रथम, म व्यवस्थाक, वा मालिक बन्न चाहन्छु | अनि प्रधानमन्त्रि | अनि यो अणों त्यो | र जब सबै विफल हुन्छन्, तब एकले सोच्छ कि "अब म भगवान बन्नेछु |" यो भनेको उही झुकाव, मालिक बन्ने, कृष्णको अनुकरण गर्ने, चल्दै छ |