NE/Prabhupada 0761 - जो यहाँ आउँछन्, उनीहरुले अनिवार्य रुपमा पुस्तक पढ्नुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0761 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Hawaii]]
[[Category:NE-Quotes - in USA, Hawaii]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0760 - यो अभियानमा यौन जीवन वर्जित छैन तर आडम्बर वर्जित छ|0760|NE/Prabhupada 0762 - धेरै कडा हुनुपर्छ, इमान्दारीपूर्वक जप्नुपर्छ । तब तिम्रो यो जीवन तथा अर्को जीवन जोगिन्छ|0762}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|UTRyvUoZS7s|जो यहाँ आउँछन्, उनीहरुले अनिवार्य रुपमा पुस्तक पढ्नुपर्छ<br />- Prabhupāda 0761}}
{{youtube_right|R5S9Gkg0wLM|जो यहाँ आउँछन्, उनीहरुले अनिवार्य रुपमा पुस्तक पढ्नुपर्छ<br />- Prabhupāda 0761}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:750525LE-HONONOLULU_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750525LE-HONONOLULU_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:25, 29 January 2021



Lecture -- Honolulu, May 25, 1975


प्रभुपाद : त्यहाँ एउटा श्लोका छ, समो ऽहं सर्व​-भूतेषु न मे द्वेश्यो ऽस्ति न प्रियः (भा गि ९.२९) | कृष्ण भन्नुहुन्छ .. भगवान सबैको लागि बराबर हुनुहुन्छ | भगवान एउटै हुनुहुन्छ, त्यसैले उँहाले सबैलाई खानेकुरा दिनुहुन्छ| चरा, चुरुंगी, तिनीहरु सबैले खानेकुरा पाइरहेका छन् | हात्ती, उसले पनि खानेकुरा पाइरहेछ | कोसले उसलाई खानेकुरा दियो ? कृष्ण, भगवान, ले दिनुहुँदै छ | त्यसैले त्यहि कुराले उँहा सबैको लागि समान हुनुहुन्छ, सामान्य कुरामा | तर विषेश गरेर भक्तहरुको लागि | जस्तै प्रह्लाद महाराज | तर जब उँहा ग्राहो अवस्थामा पर्नुभयो, भगवान नृसिंह​-देव​आउनुभयो र उँहालाई व्यक्तिगतरुपमा मदत गर्नु भयो | त्यो भगवानको एकदम विशेष कर्तव्य हो | त्यो प्राकृतिक हो | यदि कसैले भन्यो कि, "भगवान आंशिक हुनुहुन्छ, उँहाले भक्तहरुको विशेष रक्षा गर्नुहुन्छ, " होइन, त्यो भेदभाव होइन | जस्तै एउटा साधारण मान्छे - एउटा समाजमा उसले सबै बच्चालाई माया गर्छ, तर जब उँहाको आफ्नै बच्चा खतरामा हुन्छ, उसले विशेष हेरचाह गर्छ | त्यो अप्राकृतिक होइन | उसले आरोप लगाउन मिल्दैन कि "किन तिमी आफ्नो बच्चाको विशेष हेरचाह गर्छौ ?" होइन | त्यो प्राकृतिक हो | कोसैले उसलाई आरोप लगाउन सक्दैन | त्यसैगरी, हामी सबै भगवानको छोराहरु हौँ, तर भक्तहरु बिशेष हुन्छन् | त्यो भगवानको विशेष ध्यान हो | ए तु भजन्ति मां प्रीत्या तेषु ते मयि | त्यसैले भगवानले सबै जीवलाई उत्तिकै सुरक्षा दिनुहुन्छ, तर यदि तिमी भगवानको भक्त भयौ भने,सुद्द भक्त, कुनै आकांक्ष्या विना, भने भगवानले तपाँइलाई बिशेष हेरचाह दिनुभैरहेको छ | त्यो कृष्ण भावनामृत हो, कि हामी मायाद्वारा पिडित भएका छौ, भौतिक शक्ति, र यदि हामीले भगवानको आश्रय लियौँ भने हामी बिशेष गरेर सुरक्षित हुन्छौँ | मम् एव प्रपद्यन्ते मायाम् एतां तरन्ति ते (भा गि ७|१४)| त्यसैले कृष्णको भक्त बन्न कोसिस गर | हाम्रो कृष्णभावनामृत भनेकै यो सिद्धान्त सिकाउनु हो | हामीसंग किताब छ | जो यहाँ आउँछ उसले किताब पढ्नु पर्छ, भक्त, मन्दिरको बासिन्दाहरु, बाहिरी मानिसहरु, अनि तिमीले कृष्णभावनामृत बुज्नेछौ | नत्र तिमीले हरेकृष्ण जप्नुपर्छ | अनावश्यक कुरा गरेर, समयको वर्वाद नगर | त्यो राम्रो होइन | एक पल पनि यति महत्वपुर्ण छ कि, लाखौं डलर खर्च गरेर पनि पाउनेवाला छैन | आज अहिले २५ मे, ४ बज्यो | तिमीले यो फिर्ता ल्याउन सक्दैनौ | ४ बजेको समय, २५ मे, १९७५, यदि तिमीले लाखौँ डलर खर्च गरेपनि फिर्ता आउने वाला छैन | त्यसैले हामी समयसंग सावधानी हुनु पर्छ | समय बितिसकेपछि, तिमीले फिर्ता पाउन सक्दैनौ | वरु समय उचित उपयोग गर्नु नै राम्रो हुन्छ | यसको उत्तम उपयोग चाहिँ हरे कृष्ण जप गरेर हुन्छ, कृष्णको पुजा गर | यो हो कृष्ण भावानामृत आन्दोलन |

धेरै, धेरै धन्यवाद |

भक्तहरु : जय श्रीला प्रभुपाद |