NE/Prabhupada 0321 - सधैं मूल बिजुलीघरसँग जोडिएको

Revision as of 06:48, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0321 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 1.15.28 -- Los Angeles, December 6, 1973


चैतन्य महाप्रभु भन्नुहुन्छ कि तिमीले त्यहि अनुसार भूमिका निर्वाह गर्नु पर्छ, त्यो उल्लेख छ कि आपनि आचरि, अनि तिमीले अरुलाई सिकाउन सक्छौ | यदि तिमीले आफुले अपनाएनौ भने, तिम्रो शब्दको केहि अर्थ हुँदैन | (रोकिँदै) ... एवं परम्परा प्राप्तम् (भा गि ४.२) | यदि तिमी वास्तविक विद्धुत घरसँग आवद्द छौ भने, त्यहाँ करेन्ट हुन्छ | नत्रभने त्यो तार मात्रै हुन्छ | के अर्थ ? तार मात्रै हालेर तिमीलाई मदत हुँदैन | त्यहाँ जडान हुनुपर्छ | र यदि तिमीले जडान टुटायौ भने, त्यहाँ केहि अर्थ छैन | त्यसैले कृष्ण चेतनाको यो अभियान भनेको, तिमी सधैँ मुख्य शक्तिकेन्द्रसँग जडान हुन्छौ | र त्यसपछि जहाँ जहाँ तिमी जान्छौ, त्यहाँ उज्यालो हुनेछ | त्यहाँ उज्यालो हुनेछ | यदि तिमी टुट्यौ भने, त्यहाँ उज्यालो हुँदैन | त्यहाँ चिम छ; तार छ, स्विच छ, सबै चिज छ | त्यो कुरा अर्जुनले महशुस गरिरहेका थिए कि " म त्यहि अर्जुन हुँ | म त्यहि अर्जुन हुँ जो कुरुक्षेत्र​को युद्द भूमिमा युद्द गरेको थिए | म एक महान् योद्दा हुँ, र मेरो धनुस नि त्यहि धनुस हो र मेरो वाण नि त्यहि वाण हो | तर अहिले त्यो कामनलाग्ने भएको छ | मैले आफुलाई जित्न सकिन, किनकि म कृष्णसँग छुटिएको छु | कृष्ण अहिले हुनुहुन्न |"त्यसैले उँहा कृष्णको वाणी सम्झन सुरु गर्नुभयो | जुन कुरा उँहालाई कुरुक्षेत्र​को युद्द भूमिमा सिकाईएको थियो | कृष्ण र उँहाको शब्दमा केहि भिन्नता छैन | त्यो परमसत्य हो | जुन कुरा कृष्णले पाँच हजार वर्ष अगाडी गर्नु भएको थियो, यदि तिमीले त्यहि कुरा समयौ भने, तिमी तुरुन्तै कृष्णसँग सम्बन्ध विस्तार गर्छौ | यो हो तरिका | अर्जुनलाई हेर त | उँहा भन्नुहुन्छ एवं चिन्तयतो जिष्णोः कृष्ण​-पाद​-सरोरुहम् | जब उँहाले कृष्णको बारेमा सोच्न थाल्नुहुन्छ र उँहाले युद्दभूमिमा दिएको ज्ञानको बारेमा, तब उँहा शान्त हुनुहुन्छ, शान्त | तुरुन्तै शान्त | कृष्णसँग हाम्रो अन्तरंग सम्बन्ध छ, नित्य रुपमा | त्यो कित्रिम तरिका होइन | त्यसैले यदि तिमीले आफुलाई सधै कृष्णसँग जोडी राख्यौ भने, त्यहाँ कुनै अशांति हुदैन | शान्त | यम लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः. यदि तिमीले त्यो स्तर प्राप्त गर्यौ भने, त्यो नै सर्वच्चो उपाधि हो, उच्च उपलव्धि, यं लब्ध्वा च​, अनि तिमीले अरु केहि चाहना राख्दैनौ | तिमीलाई थाहा हुनेछ कि तिमीले सर्वच्चो वस्तु पायौ भनेर | यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः, यस्मिन् स्थितः... र यदि तिमीले आफुलाई त्यहि अवस्थामा रखिरह्यौ भने, गुरुणापि दुःखेन न (भा गि ६|२०-२३), ठुलो ठुलो प्रलयले तिमीलाई केहि गर्न सक्दैन | त्यो शान्ति हो | त्यो शान्ति हो | यो होइनकी अलिकति चिमटेर तिमलाई अशान्ति हुने | यदि तिमी वास्तवमै कृष्ण चेतनामा अवस्थित छौ भने, तिमी कुनै पनि ठुला प्रलयबाट बिचलित हुदैनौ | त्यो कृष्ण चेतनाको सिद्धि हो |

धेरै धन्यवाद |