NE/Prabhupada 0341 - जो बुद्धिमान छन्, उसले यो प्रक्रिया ग्रहण गर्नेछ

Revision as of 07:37, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0341 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 9.1 -- Melbourne, June 29, 1974


प्रभुपाद : हँ ?

मधुद्विष​: उसले सोध्यो कि कृष्णले अर्जुनलाई दिनुभएको ज्ञान के हो ?

प्रभुपाद : हो | कृष्णले सोध्नुभयो कि "तिम्लाई दुस्ट, मेरो शरण पर | " तिमीहरु सबै दुस्टहरु हौ ; तिमीहरु कृष्णको शरण पर | अनि तिम्रो जीवन सफल हुनेछ | यो कृष्णको ज्ञानको निचोड हो | सर्व​-धर्मान् परित्यज्य माम् एकंशरणं व्रज (भा गी १८|६६) कृष्णले अर्जुनलाई मात्रै होइन | उहाँले हामी सबैलाई आग्रह गर्दैहुन्छ, सबै दुस्टलाई, कि,"तिमी खुसि हुनको लागि धेरै वस्तुहरु आविस्कार गर्दै छौ | तिमी कहिले पनि खुसि सक्दैनौ |" तर मेरो शरण पर, म तिमीलाई खुसि पार्न सक्छु |" यो कृष्ण चेतना हो, त्यत्ति हो | एउटा वाक्य | त्यसैले जो बुद्धिमान छ, उसले यो विधि अपनाउँछ, कि "मैले सकेसम्म खुसि हुनको लागि धेरै प्रयत्न गरेँ, तर सबै बेकार भयो | " अब म कृष्णको शरणमा जान्छु |" त्यत्ति हो |