NE/Prabhupada 0352 - यो साहित्यले सारा संसारमा क्रान्ति ल्याउनेछ

Revision as of 08:06, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0352 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 1.8.20 -- Mayapura, September 30, 1974

तद्-वाग्-विसर्गो जनताघ​-विप्लव​: जुनसुनै रचना जहाँ, कहिँ वा कहिले भगवानको महिमा गरिएको साहित्य, तद्-वाग्-विस​...जनताघ​-विप्लव:​| त्यसप्रकारको साहित्य धेरै क्रान्तिकारी हुन्छ | क्रान्तिकारी | विप्लव​: | विप्लव​: भनेको क्रान्ति हो | कस्तो प्रकारको विप्लव​ ? क्रान्तिमा जस्तै, एउटा राजनीतिक दलले अर्को माथि विजय पाउँछ, वा एक प्रकारको.... हामीले क्रान्ति भन्नाले राजनीतिक क्रान्ति बुझ्छौ | एक प्रकारको राजनीतिक विचारले अर्को प्रति जबर्दस्ती गर्छ | यसलाई क्रान्ति भनिन्छ | त्यसैले अंग्रेजी शब्द क्रान्ति हो, र संस्कृतमा विप्लव भनिन्छ | त्यसैले तद्-वाग्-विसर्गो जनताघ​-विप्लव​: यदि त्यस्तो साहित्य प्रस्तुत गरिन्छ भने.....जसरि हामीले प्रस्तुत गरेका छौ.....हामी धेरै ठुलो छात्र हैनौ | हाम्रो....हामीसँग कुनै साहित्य रचना गर्ने योग्यता छैन | त्यहाँ धेरै गल्ति हुनसक्छ.....जे पनि होस् | तर त्यो क्रान्तिकारी हुन्छ | त्यो तथ्य हो | यो क्रान्तिकारी छ | अन्यथा, किन ठुला, ठुला छत्रहरु, प्राध्यापक, विश्वविद्यालयका अधिकारी, पुस्तकालयाध्यक्ष, उनीहरुले लिएका छन् ? किनभने उनीहरुले यो साहित्यले क्रान्ति ल्याउछ भनेर थाहा छ | किनकि त्यहाँ, पश्चिमी देशहरुमा, त्यस्तो सोच हुदैन | उनीहरु सहमत छन् | त किन यो क्रान्तिकारी छन् ? किनभने त्यहाँ कृष्णको महिमा गर्ने कोसिस गरिएको छ | अरुकेही हैन | त्यहाँ कुनै ठोस व्यवसाय हुदैन | यो स्वीकार गरिएको छ |\ तद्-वाग्-विसर्गो जनताघ​-विप्लवो यस्मिन प्रति-श्लोकम अबद्ध​....स्लोका ( श्री भ १|५|११) | संस्कृत श्लोक लेख्न, यसलाई वैज्ञानिक छात्रवृत्ति चाहिन्छ | त्यहाँ धेरै धेरै नीति नियमहरु छन् | त्यो हैन कि तिमि केहि रचना गरेर कवि बन | होइन | त्यहाँ पर्याप्त नीति नियमहरु छन्, जुन एकले पालन गर्नु पर्छ | तब एकले रचना गर्नसक्छ....जसरि तिमीले हेर्न सक्छौ त्यहाँ एउटा मिटर छ | तथा परमहंसानां मुनीनाम अमलात्मनाम भक्ति-योग​-विधानार्थं कथं पश्येम हि स्त्रिय:​ ( श्री भ १|८|२०) त्यहाँ एउटा मिटर छ | हरेक श्लोक, त्यहाँ मिटर छ | यदि त्यो सम्बन्धित छंदमा लेखिएको नभए पनि, कहिलेकाही त्यो टुटेको हुन्छ, तर पनि, त्यहाँ भगवानको महिमा गरिएको छ..... नामान्य अनन्तस्य​ | अनन्त भनेको सर्वोच्च, असीमित | उहाँको नामहरु हुन्छन् | त्यसैले मेरो गुरुमहराजले स्वीकार गर्नुभयो | यदि अनंतस्य, अनन्तको, सर्वोच्चको, नाम हुन्छ - "कृष्ण," "नारायण," "चैतन्य," त्यसरी - त्यसैले शृण्वन्ति गायन्ति गृणन्ति साधव:​ साधव: भनेको जो पुण्यात्माहरु छन् | त्यसप्रकारका साहित्यहरु, चाहे त्यो टुटे फुटेका भाषामा लेखिएको भए तापनि, उनीहरुले सुन्नु हुन्छ | सुन | किनभने त्यहाँ भगवानको महिमा गरिएको छ | यो प्रणाली हो | कुनै तारिकाले, हामी कृष्णसँग जोडिनु पर्छ | मय्य आसक्त​-मना: पार्थ​ | त्यो हाम्रो एक मात्रै कार्य हुनुपर्छ, कसरि हामी हुनसक्छौ..... त्यसले फरक पर्दैन, टुटे फुटेका भाषामा | कहिलेकहिँ.... त्यहाँ धेरै संस्कृतहरु छन्....मा भन्न चाहान्छु, जुन राम्ररी उच्चारण भएका छैनन् | जसरि हामीले गर्छौ | हामी धेरै विशेषज्ञ होइनौ | त्यहाँ धेरै संस्कृत वाचक विशेषज्ञहरु छन्, वेद - मन्त्रहरु र हामी त्यति विशेषज्ञ छैनौ | तर हामी कोसिस गर्छौ | तर कृष्णको नाम त्यहाँ छ | त्यसैले त्यो पर्याप्त छ | त्यो पर्याप्त छ |