NE/Prabhupada 0388 - हरे कृष्ण मन्त्र तात्पर्य

Revision as of 04:21, 24 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0388 - in all Languages Category:NE-Quotes - Unknown Date Category:NE-Quo...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Purport to Hare Krsna Mantra -- as explained on the cover of the record album


यो दिव्य तरंग - हरे कृष्ण जप गरेर, हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम हरे हरे - हाम्रो कृष्ण चेतना जगाउने उत्कृष्ट तरिका हो | आत्मा भएर हामी मूलतः कृष्ण भावना भवित प्राणी हौ, तर समय हाम्रो पदार्थसँगको सम्पर्क, अनादि काल देखि भएको कारण, हाम्रो चेतना अहिले भौतिक वातावरणले प्रदुषित गरेको छ | जीवनको यस्तो प्रदुषित धारणामा, हामीले भौतिक प्रकृतिका सम्पदाहरुको गलत प्रयोग गर्दैछौ, तर वास्तवमा हामी उनको जटिलतामा धेरै फसिरहेका छौ | यो भ्रम नै माया हो, बच्नका लागि कडा परिश्रम गर्नु , भौतिक प्रकृतिका कठोर नियम माथि जित्न को लागि | यो भौतिक प्रकृतिमाथिको भ्रामिक परिश्रम एकछिन मै रोकिन सक्छ जब कृष्ण चेतनाको पुनरजीवित् हुन्छ | कृष्ण चेतना मनमा हुने कुनै कृत्रिम रुपमा आरोपण गरिएको कुरा होइन | यो चेतना जीवको वास्तविक शक्ति हो | जब हामीले दिव्य ध्वनि सुन्छौ, यो चेतना प्रकाशित हुन्छ | र यो प्रक्रिया यो युगका अधिकारीहरुले सिफारिश गर्नुभएको छ | ब्यह्वारिक अनुभवले पनि, हामीले माहा-मन्त्र जप गरेर पनि बुझ्न सक्छौ, वा उद्धार को लागि महान जप, अध्यात्मिक सतहबाट एकले दिव्य परम आनन्द अनुभव गर्नसक्छ | जब एक अध्यात्मिक बुझाईको सतहमा हुन्छ, इन्द्रिय, मन र बुद्धिको सबै चरण पार गरेर, एक दिव्य सतहमा बस्न सक्छ | यो हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम हरे हरे को जप, सिधै अध्यात्मिक सतहबाट आएको छ, अरु सबै तल्लो चेतना भन्दा उत्तम छ - विषयी, मानसिक र बौद्धिक चेतना भन्दा पनि माथि स्थित हुन्छ | यो मन्त्रको अर्थ बुझ्न जरुरी छैन, न त कुनै मानसिक चिन्तन गर्नुपर्छ, न त यो मन्त्र जप गर्न कुनै बौद्धिक समायोजन चाहिन्छ | यो सिधै अध्यात्मिक सतहबाट आउँछ, र जसरि नै, जो पनि यो दिव्य ध्वनिमा संलग्न हुन सक्छन्, बिना कुनै पहिलो योग्यता बिना, परमानंदमा नाच्न सक्छौ | हामीले यो वास्तवमै देखेका छौ | एक बालकले पनि यो जपमा संलग्न हुन सक्छ, वा एउटा कुकुरपनि यसमा संलग्न हुनसक्छ | जप भगवानको शुद्ध भक्तको मुखबाट श्रवण गर्नुपर्छ, त कि तुरुन्तै असर अनुभव गर्न सकिन्छ | र जहाँ सम्म सम्भव छ, अभक्तको मुखबाट जप सुन्नुहुन्न, जति पनि सर्पले मुख गाडेको दुध हुन्छ , त्यो विषालु हुन्छ | हरा शब्द भगवानको शक्तिलाई संकेत गर्छ | दुवै कृष्ण र रामको रुप सिधै भगवानलाई संकेत गर्छन्, र त्यो भनेको " परम खुशी, नित्य |" हरा भनेको भगवानको परम आनन्द प्राप्त गर्ने शक्ति हुन् | यो शक्ति, जब हरे भनेर सम्बोधन गरिन्छ, भगवानसम्म पुग्न मद्धत गर्छिन् | भौतिक शक्ति, जसलाई माया भनिन्छ, पनि भगवानको एक शक्ति हुन्, जहाँ सम्म हामी भगवानका बहिरंग शक्ति हौ | जीवहरुलाई पदार्थभन्दा वरिष्ठ मानिन्छ | जब वरिष्ठ शक्ति निम्न शक्तिको सम्पर्कमा आउँछ, त्यो एक अनुचित अवस्था हुनजान्छ | तर जब वरिष्ठ बहिरंग शक्ति अध्यात्मिक शक्ति, हरासँग सम्पर्कमा आउँछ, ऊ खुसि हुन्छ, प्राणीहरुको साधारण स्थिति हो | तिन शब्द, हरा, कृष्ण र राम, माहा-मन्त्रका दिव्य बिऊ हुन् , र जप भनेको भगवान र उहाँको अन्तरंग शक्तिलाई अध्यात्मिक आह्वान हो | बद्ध जीवलाई सुरक्षा दिन गरिन्छ | जप वास्तवमा एउटा बच्चाले आमालाई बोलाउन रोएको जस्तै हो | आमा हराले पिता हरि, वा कृष्णलाई पाउँन मद्धत गर्नुहुन्छ, र भगवानले आफुलाई त्यस्ता ईमानदार भक्त अगाडी आफुलाई प्रस्तुत गर्नुहुन्छ | अरु कुनै उपाय छैन, त्यसैले, अध्यात्मिक अनुभूति यो युगमा धेरै प्रभावशाली छ, जति को माहा मन्त्र जप गर्नु छ, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम हरे हरे |