NE/Prabhupada 0005 - प्रभुपादको जीवन ३ मिनटमा: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0005 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Co...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 10: Line 10:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0004 - कुनै पनि अर्थहिनतामा समर्पित नहुनुहोस्|0004|NE/Prabhupada 0006 - सबजना भगवान् हुन्-मूर्खको स्वर्ग|0006}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 18: Line 21:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|oe9Pz_HQ7Ng|प्रभुपादको जीवन ३ मिनटमा - Prabhupāda 0005}}
{{youtube_right|r7rctMAB0Qw|प्रभुपादको जीवन ३ मिनटमा - Prabhupāda 0005}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/680924IV-SEA_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/680924IV-SEA_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 30: Line 33:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
पत्रकारः के तपाइँले अाफ्नाे बारेमा केही बताउन सक्नुहुन्छ ? जस्तै की तपाइँको शिक्षा दीक्षा कहाँ भएकाे थियाे र कसरी तपाइँ श्रीकृष्णकाे शिष्य बन्नु भयाे
पत्रकारः के तपाईले अाफ्नाे बारेमा केही बताउन सक्नुहुन्छ ? जस्तै तपाईको शिक्षा दिक्षा कहाँ भएकाे थियाे र कसरी तपाइई कृष्णकाे शिष्य बन्नुभयाे ।  


प्रभुपादः मेराे जन्म तथा शिक्षा दीक्षा कलकत्तामा भएकाे थियाे । कलकत्ता मेराे गृह नगर हाे । मेराे जन्म सन् १८९६ मा भएकाे थियाे र म मेराे पिताजीकाे प्रिय पुत्र थिएँ, त्यसकारण मेराे शिक्षा अलि ढिला सुरू भयाे , तापनि , म ८ वर्षकाे सम्म उच्च माध्यामिक, हाइ स्कुलमा अध्ययन गरीरहेकाे थिए । प्राथमिक विद्यालय मा ४ वर्ष , उच्च माध्यमिक विद्यालयमा वर्ष , र कलेजमा बर्ष । त्यसपछि म गान्धीजीकाे राष्ट्रिय अभियानसंग जाेडिन पुगेँ । र राम्रो संयाेगवस् सन् १९९२ मा मैले मेराे गुरू महाराजलाई भेटें । र त्यही समयबाट म यस मार्गमा छु , र बिस्तारै मैले गुहस्थ जीवन त्याग गरेँ । मेराे विवाह सन् १९१८ मा भएकाे थियाे जुन समयमा म तेस्राे वर्षकाे विध्यार्थी थिएँ । र मेरा बच्चाहरू पनि भए । म व्यापार गरीरहेकाे थिएँ । सन् १९५४ मा मैले गृहस्थ जीवनबाट सन्यास लिएँ वर्षसम्म म एक्लै थिएँ , बिना परिवारकाे । त्यसपछि मैले सन् १९५९ मा सन्यास लिएँ । त्यसपश्चात मैले पुस्तक लेखनमा अाफुलाइ समर्पित गरेँ । मेराे पहिलाे प्रकाशन सन् १९६२ मा अायाे , जसमा ३ वटा पुस्तक थिए , र सन् १९६५ मा तपाइँको देश तर्फ लागेँ र यहाँ सितम्बर १९६५ मा अाइपुगेँ । त्यही समयबाट, म अमेरिका, क्यानडा र इ्युराेपमा कृष्णभावनामृतकाे प्रचाकाे प्रयास गरीरहकाे छु । र बिस्तारै केन्द्रहरूका बिस्तार भइरहेका छन्। शिष्यहरू पनि बढिरहेका छन् । हेराैँ अब अघाडि के गर्न सकिनछ।
प्रभुपादः मेराे जन्म तथा शिक्षा दिक्षा कलकत्तामा भएकाे थियाे । कलकत्ता मेराे गृह नगर हाे । मेराे जन्म सन् १८९६ मा भएकाे थियाे र म मेराे पिताजीकाे प्रिय पुत्र थिएँ, त्यसकारण मेराे शिक्षा अलि ढिला सुरू भयाे , तापनि , मेरो शिक्षा आठ वर्षसम्म उच्च माध्यामिक, हाइ स्कुलमा भएको थियो । प्राथमिक विद्यालयमा चार वर्ष , उच्च माध्यमिक विद्यालयमा आठ वर्ष , र कलेजमा चार बर्ष । त्यसपछि म गान्धीजीकाे राष्ट्रिय अभियानसँग जाेडिन पुगेँ । र राम्रो संयाेगवस सन् १९९२ मा मैले मेराे गुरू महाराजलाई भेटें । र त्यही समयबाट म यस मार्गमा छु , र विस्तारै मैले गृहस्थ जीवन त्याग गरेँ । मेराे विवाह सन् १९१८ मा भएकाे थियाे जब म तेस्राे वर्षकाे विद्यार्थी थिएँ । र मेरा बच्चाहरू पनि भए । म व्यापार गरीरहेकाे थिएँ । सन् १९५४ मा मैले गृहस्थ जीवन त्यागिदिएँ चार वर्षसम्म म एक्लै थिएँ , बिना परिवारकाे । त्यसपछि मैले सन् १९५९ मा सन्यास लिएँ । त्यसपछि मैले पुस्तक लेखनमा अाफुलाई समर्पित गरेँ । मेराे पहिलाे प्रकाशन सन् १९६२ मा अायाे , जसमा तीनवटा पुस्तक थिए र सन् १९६५ मा तपाइँको देशतर्फ लागेँ र यहाँ सेप्टेम्बर१९६५मा अाइपुगेँ । त्यही समयबाट, म अमेरिका, क्यानडा र युराेपमा कृष्णभावनामृतकाे प्रचार गर्ने प्रयास गरीरहकाे छु । र विस्तारै केन्द्रहरूका विस्तार भइरहेका छन्। शिष्यहरू पनि बढिरहेका छन् । हेराैँ अब अघाडि के गर्न सकिन्छ।


पत्रकारः स्वयं तपाइँ शिष्य कसरी बन्नु भयाे ? तपाइ के हुनुहुन्थ्याे , वा शिष्य बन्नु अघि कसकाे पालना गर्नु हुन्थ्याे ?
पत्रकारः स्वयं तपाई शिष्य कसरी बन्नु भयाे ? तपाई के हुनुहुन्थ्याे वा शिष्य बन्नु अघि कसकाे पालना गर्नुहुन्थ्याे ?  
 
प्रभुपादः त्यही सिद्धान्त जुन मैले पहिले भनें , अास्था । मेराे एउटा साथीले मलाई तानेर बलपूर्वक मेराे गुरू महाराजकाे समीपमा लगे । र जब मैले मेराे गुरूसंग संवाद गरेँ , म प्रेरित भएँ । त्यही समयबाट अंकुरकाे सुरूवात भयाे ।


प्रभुपादः त्यही सिद्धान्त जुन मैले पहिले भने , अास्था । मेराे एउटा साथीले मलाइ तानेर बलपूर्वक मेराे गुरू महाराजकाे समीपमा लगे । र जब मैले मेराे गुरूसंग संवाद गरेँ , म प्रेरित भएँ । त्यही समयबाट अंकुरकाे सुरूवात भयाे ।
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:28, 29 January 2021



Interview -- September 24, 1968, Seattle

पत्रकारः के तपाईले अाफ्नाे बारेमा केही बताउन सक्नुहुन्छ ? जस्तै तपाईको शिक्षा दिक्षा कहाँ भएकाे थियाे र कसरी तपाइई कृष्णकाे शिष्य बन्नुभयाे ।

प्रभुपादः मेराे जन्म तथा शिक्षा दिक्षा कलकत्तामा भएकाे थियाे । कलकत्ता मेराे गृह नगर हाे । मेराे जन्म सन् १८९६ मा भएकाे थियाे र म मेराे पिताजीकाे प्रिय पुत्र थिएँ, त्यसकारण मेराे शिक्षा अलि ढिला सुरू भयाे , तापनि , मेरो शिक्षा आठ वर्षसम्म उच्च माध्यामिक, हाइ स्कुलमा भएको थियो । प्राथमिक विद्यालयमा चार वर्ष , उच्च माध्यमिक विद्यालयमा आठ वर्ष , र कलेजमा चार बर्ष । त्यसपछि म गान्धीजीकाे राष्ट्रिय अभियानसँग जाेडिन पुगेँ । र राम्रो संयाेगवस सन् १९९२ मा मैले मेराे गुरू महाराजलाई भेटें । र त्यही समयबाट म यस मार्गमा छु , र विस्तारै मैले गृहस्थ जीवन त्याग गरेँ । मेराे विवाह सन् १९१८ मा भएकाे थियाे जब म तेस्राे वर्षकाे विद्यार्थी थिएँ । र मेरा बच्चाहरू पनि भए । म व्यापार गरीरहेकाे थिएँ । सन् १९५४ मा मैले गृहस्थ जीवन त्यागिदिएँ । चार वर्षसम्म म एक्लै थिएँ , बिना परिवारकाे । त्यसपछि मैले सन् १९५९ मा सन्यास लिएँ । त्यसपछि मैले पुस्तक लेखनमा अाफुलाई समर्पित गरेँ । मेराे पहिलाे प्रकाशन सन् १९६२ मा अायाे , जसमा तीनवटा पुस्तक थिए र सन् १९६५ मा तपाइँको देशतर्फ लागेँ र यहाँ सेप्टेम्बर१९६५मा अाइपुगेँ । त्यही समयबाट, म अमेरिका, क्यानडा र युराेपमा कृष्णभावनामृतकाे प्रचार गर्ने प्रयास गरीरहकाे छु । र विस्तारै केन्द्रहरूका विस्तार भइरहेका छन्। शिष्यहरू पनि बढिरहेका छन् । हेराैँ अब अघाडि के गर्न सकिन्छ।

पत्रकारः स्वयं तपाई शिष्य कसरी बन्नु भयाे ? तपाई के हुनुहुन्थ्याे वा शिष्य बन्नु अघि कसकाे पालना गर्नुहुन्थ्याे ?

प्रभुपादः त्यही सिद्धान्त जुन मैले पहिले भनें , अास्था । मेराे एउटा साथीले मलाई तानेर बलपूर्वक मेराे गुरू महाराजकाे समीपमा लगे । र जब मैले मेराे गुरूसंग संवाद गरेँ , म प्रेरित भएँ । त्यही समयबाट अंकुरकाे सुरूवात भयाे ।