NE/Prabhupada 0042 - यो दिक्षालाई गम्भीरतापूर्वक लिनुहोस्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0042 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
 
(Vanibot #0019: LinkReviser - Revised links and redirected them to the de facto address when redirect exists)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Australia]]
[[Category:NE-Quotes - in Australia]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0041 - वर्तमान जीवन अशुभताले भरिएको छ|0041|NE/Prabhupada 0043 - भगवद्-गीता मुलभुत सिद्धान्त हो|0043}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 18: Line 21:


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/760423IN-MEL_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760423IN-MEL_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 26: Line 29:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
चैतन्य चरितामृतमा, श्रील रुप गोस्वामीलाई शिक्षा दिदै, चैतन्य महाप्रभुले भन्नुभयो,  
 
:एइ रुपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान जीव  
चैतन्य चरितामृतमा, श्रील रुप गोस्वामीलाई शिक्षा दिंदै चैतन्य महाप्रभुले भन्नुभयो,  
:एइ रुपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव  
:गुरु कृष्ण कृपाय पाय भक्ती लता बीज  
:गुरु कृष्ण कृपाय पाय भक्ती लता बीज  
:([[Vanisource:CC Madhya 19.151|सी सी मध्य ११९।१५१]])  
:([[Vanisource:CC Madhya 19.151|चै च मध्य ११९।१५१]])  


जीवात्माहरु, जीवनको एक रुप बाट अर्को रुपमा स्थानान्तरगमन गरिरहेका छन् र एक ग्रह बाट अर्कोमा भट्कीरहेका छन्, कहिले निम्न श्रेणीमा, कहिले उच्च श्रेणीमा । यो चलिरहेको छ । यसलाई भनिन्छ, संसार चक्र वर्त्मनि ([[Vanisource:BG 9.3|भ गी ९।३]])। हिजो राति, हामीले व्याख्या गरिरहेका थियौ, मृत्यु संसार वर्त्मनि | यो शब्द नै प्रयोग गरिएको छ, मृत्यु संसार वर्त्मनि । जीवनका एकदमै कठिन तरिकाहरू, मर्न को लागि। सबैजना मृत्युबाट भयभीत छन् किनभने कसैलाई थाहा छैन कि त्यसपछि के हुन्छ । जो मुर्ख छन्, तिनीहरु जनावर हुन् । जस्तै जनावरहरु कट्दै छन्, अर्को जनावरले सोच्दै छ कि, "म सुरक्षित छु" । त्यसैले अलिकति पनि बुद्धि भएको व्यक्ति मर्न र अर्को शरिर पाउन मन पराउदैन हामीलाई थाहा छैन कि हामीले कुन शरिर पाउनेछौ ।  
जीवात्माहरु जीवनको एक रुपबाट अर्को रुपमा स्थानान्तरित हुँदैछन् र एक ग्रहबाट अर्कोमा घुम्दैछन्, कहिले निम्न श्रेणीमा, कहिले उच्च श्रेणीमा । यो चलिरहेको छ । यसलाई भनिन्छ, संसार चक्र वर्त्मनि । हिजो राति, हामीले व्याख्या गरिरहेका थियौं, मृत्यु संसार वर्त्मनि | यहि शब्द प्रयोग गरिएको छ, मृत्यु संसार वर्त्मनि ([[Vanisource:BG 9.3 (1972)|भ गी ९।३]])। जीवनका एकदमै कठिन तरिकाहरू, मर्नको लागि। सबैजना मृत्युबाट भयभित छन् किनभने कसैलाई थाहा छैन कि त्यसपछि के हुनेछ । जो मुर्ख छन्, तिनीहरु जनावर हुन् । जस्तै जनावरहरुलाई मारिंदैछ, अर्को जनावरले सोच्दैछ, "म सुरक्षित छु" । त्यसैले अलिकति पनि बुद्धि भएको व्यक्ति मर्न र अर्को शरीर प्राप्त गर्न मन पराउँदैन । हामीलाई थाहा छैन कि हामीले कुन शरीर प्राप्त गर्नेछौं ।  


त्यसैले गुरु र कृष्णको अनुग्रहले यो दीक्षा, यसलाई धेरै उदारतापूर्वक नलिनुहोस । यसलाई धेरै गम्भीर रुपमा लिनुहोस् । यो ठुलो अवसर हो । बिज मतलब बिउ, भक्ति बिउ । त्यसैले भगवानको सामु तपाईले जे प्रतिज्ञा गर्नुभएको छ, आध्यात्मिक गुरु, अग्नि र वैष्णवको सामु, कहिले पनि यो प्रतिज्ञाबाट पथभ्रष्ट न हुनुहोस त्यसपछि तपाई आफ्नो आध्यात्मिक जीवनमा दृढ हुनुहुनेछ: कुनै अवैध यौन सम्बन्ध नगर्ने, कुनै प्रकारको मासाहार नगर्ने, कुनै जुवा नखेल्ने, कुनै नशा नगर्ने- यी चार होइन र हरे कृष्ण जप्ने - एक हो । चार होइन र एक हो । त्यसले तपाइको जीवन सफल बनाउने छ । यो धेरै सजिलो छ । यो कठिन छैन ।  
त्यसैले गुरु र कृष्णको अनुग्रहले यो दिक्षा, यसलाई धेरै उदारतापूर्वक नलिनुहोस् । यसलाई धेरै गम्भीरतापूर्वक लिनुहोस् । यो ठुलो अवसर हो । बीज मतलब बिउ, भक्तिको बिउ । त्यसैले भगवानको सामु तपाईले जे प्रतिज्ञा गर्नुभएको छ, आध्यात्मिक गुरु, अग्नि र वैष्णवको सामु, कहिले पनि यो प्रतिज्ञाबाट पथभ्रष्ट नहुनुहोस् तब तपाई आफ्नो आध्यात्मिक जीवनमा दृढ हुनुहुनेछ : कुनै अवैध यौन सम्बन्ध नराख्ने, कुनै प्रकारको मांसाहार नगर्ने, जुवा नखेल्ने, कुनै नशा नगर्ने- यी चार हुँदैन र हरे कृष्ण जप्ने - एक हुन्छ । चार हुँदैन र एक हुन्छ । त्यसले तपाईको जीवन सफल बनाउनेछ । यो धेरै सजिलो छ । यो कठिन छैन ।  


तर माया धेरै शक्तिशाली छिन्, कहिलेकाही पथभ्रष्ट गरीदिन्छिन् । त्यसैले जब मायाले हामीलाई पथ भ्रष्ट गर्ने प्रयास गर्छिन्, बस कृष्णलाई प्रार्थना गर्नुहोस, " कृपया मलाई बचाउनुहोस् । म समर्पित छु, पूर्ण रुपले समर्पित, दयापुर्वक मलाई सुरक्षा दिनुहोस्," र कृष्णले तपाईलाई सुरक्षा दिनुहुनेछ। तर यो अवसरलाई न गुमाउनुहोस । यो मेरो आग्रह हो । मेरो सबै शुभकामना र आशिष तपाईहरु माथि छ ।  
तर माया धेरै शक्तिशाली छिन्, कहिलेकहीं पथभ्रष्ट गरिदिन्छिन् । त्यसैले जब मायाले हामीलाई पथभ्रष्ट गर्ने प्रयास गर्छिन्, बस कृष्णलाई प्रार्थना गर्नुहोस, " कृपया मलाई बचाउनुहोस् । म समर्पित छु, पूर्ण रुपले समर्पित, दयापुर्वक मलाई सुरक्षा दिनुहोस्," र कृष्णले तपाईलाई सुरक्षा दिनुहुनेछ। तर यो अवसर नगुमाउनुहोस् । यो मेरो आग्रह हो । मेरो सबै शुभकामना र आशिष तपाईहरु माथी छ ।  


त्यसैले हामी सबै यो भक्तिको अवसर लिउँ, भक्ति लता बिज । माली हणा सेई बिज करे आरोपण ([[Vanisource:CC Madhya 19.152|सी सी मध्य १९।१५२]])। त्यसैले जब हामीले एक राम्रो बिज पाउछौ, हामीले त्यसलाई धर्तिमा रोप्नु पर्छ । उदाहरण यो हो कि, जसरी जब तपाईले प्रथम श्रेणीको गुलाबको फुलको बिज पाउनुहुन्छ, तपाईले उसलाई धर्तीमा रोप्नुहुन्छ र अलि अलि पानि हाल्नुहुन्छ । यो बढ्छ | त्यसैगरी यो बिज पानि हाल्नाले बढ्न सक्छ । त्यो पानि हाल्नु के हो ? श्रवण किर्तन जले करये सेचन ([[Vanisource:CC Madhya 19.152|सी सी मध्य १९।१५२]]) यो भक्ति लता बिजमा पानि हाल्नु हो- श्रवण किर्तन, सुन्नु र जप्नु । तपाईले यस बारेमा अधिकाधिक सन्न्यासी र वैष्णव बाट सुन्नुहुनेछ । तर यो अवसर न गुमाउनुहोस । यो मेरो अनुरोध हो । धेरै धेरै धन्यवाद ।  
हामी सबै यो भक्तिको अवसर ग्रहण गरौँ, भक्ति लता बीज । माली हञा सेइ बीज करे आरोपण​ ([[Vanisource:CC Madhya 19.152|चै च मध्य १९।१५२]])। जब हामीले एक राम्रो बिज पाउँछौ, तब हामीले त्यसलाई धर्तीमा रोप्नुपर्छ । उदाहरण यो कि, जसरी तपाईले प्रथम श्रेणीको गुलाबको फुलको बिउ पाउँदा, त्यसलाई धर्तीमा रोप्नुहुन्छ र थोरै-थोरै पानी हाल्नुहुन्छ । यो बढ्छ | त्यसैगरी यो बिउ पानी हाल्नाले बढ्न सक्छ । त्यो पानी हाल्नु के हो ? श्रवण कीर्तन जले करये सेचन ([[Vanisource:CC Madhya 19.152|चै च मध्य १९।१५२]]) | श्रवण कीर्तन, सुन्नु र जप्नु भनेको भक्ति लता बिउमा पानी हाल्नु हो । तपाईले यस बारेमा सन्न्यासी र वैष्णवबाट अझ धेरै सुन्नुहुनेछ । तर यो अवसर नगुमाउनुहोस् । यो मेरो अनुरोध हो । धेरै धेरै धन्यवाद ।  


भक्तहरु: जय श्रील प्रभुपाद !
भक्तहरु: जय श्रील प्रभुपाद !
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 12:45, 10 June 2018



Initiation Lecture Excerpt -- Melbourne, April 23, 1976


चैतन्य चरितामृतमा, श्रील रुप गोस्वामीलाई शिक्षा दिंदै चैतन्य महाप्रभुले भन्नुभयो,

एइ रुपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव
गुरु कृष्ण कृपाय पाय भक्ती लता बीज
(चै च मध्य ११९।१५१)

जीवात्माहरु जीवनको एक रुपबाट अर्को रुपमा स्थानान्तरित हुँदैछन् र एक ग्रहबाट अर्कोमा घुम्दैछन्, कहिले निम्न श्रेणीमा, कहिले उच्च श्रेणीमा । यो चलिरहेको छ । यसलाई भनिन्छ, संसार चक्र वर्त्मनि । हिजो राति, हामीले व्याख्या गरिरहेका थियौं, मृत्यु संसार वर्त्मनि | यहि शब्द प्रयोग गरिएको छ, मृत्यु संसार वर्त्मनि (भ गी ९।३)। जीवनका एकदमै कठिन तरिकाहरू, मर्नको लागि। सबैजना मृत्युबाट भयभित छन् किनभने कसैलाई थाहा छैन कि त्यसपछि के हुनेछ । जो मुर्ख छन्, तिनीहरु जनावर हुन् । जस्तै जनावरहरुलाई मारिंदैछ, अर्को जनावरले सोच्दैछ, "म सुरक्षित छु" । त्यसैले अलिकति पनि बुद्धि भएको व्यक्ति मर्न र अर्को शरीर प्राप्त गर्न मन पराउँदैन । हामीलाई थाहा छैन कि हामीले कुन शरीर प्राप्त गर्नेछौं ।

त्यसैले गुरु र कृष्णको अनुग्रहले यो दिक्षा, यसलाई धेरै उदारतापूर्वक नलिनुहोस् । यसलाई धेरै गम्भीरतापूर्वक लिनुहोस् । यो ठुलो अवसर हो । बीज मतलब बिउ, भक्तिको बिउ । त्यसैले भगवानको सामु तपाईले जे प्रतिज्ञा गर्नुभएको छ, आध्यात्मिक गुरु, अग्नि र वैष्णवको सामु, कहिले पनि यो प्रतिज्ञाबाट पथभ्रष्ट नहुनुहोस् । तब तपाई आफ्नो आध्यात्मिक जीवनमा दृढ हुनुहुनेछ : कुनै अवैध यौन सम्बन्ध नराख्ने, कुनै प्रकारको मांसाहार नगर्ने, जुवा नखेल्ने, कुनै नशा नगर्ने- यी चार हुँदैन र हरे कृष्ण जप्ने - एक हुन्छ । चार हुँदैन र एक हुन्छ । त्यसले तपाईको जीवन सफल बनाउनेछ । यो धेरै सजिलो छ । यो कठिन छैन ।

तर माया धेरै शक्तिशाली छिन्, कहिलेकहीं पथभ्रष्ट गरिदिन्छिन् । त्यसैले जब मायाले हामीलाई पथभ्रष्ट गर्ने प्रयास गर्छिन्, बस कृष्णलाई प्रार्थना गर्नुहोस, " कृपया मलाई बचाउनुहोस् । म समर्पित छु, पूर्ण रुपले समर्पित, दयापुर्वक मलाई सुरक्षा दिनुहोस्," र कृष्णले तपाईलाई सुरक्षा दिनुहुनेछ। तर यो अवसर नगुमाउनुहोस् । यो मेरो आग्रह हो । मेरो सबै शुभकामना र आशिष तपाईहरु माथी छ ।

हामी सबै यो भक्तिको अवसर ग्रहण गरौँ, भक्ति लता बीज । माली हञा सेइ बीज करे आरोपण​ (चै च मध्य १९।१५२)। जब हामीले एक राम्रो बिज पाउँछौ, तब हामीले त्यसलाई धर्तीमा रोप्नुपर्छ । उदाहरण यो छ कि, जसरी तपाईले प्रथम श्रेणीको गुलाबको फुलको बिउ पाउँदा, त्यसलाई धर्तीमा रोप्नुहुन्छ र थोरै-थोरै पानी हाल्नुहुन्छ । यो बढ्छ | त्यसैगरी यो बिउ पानी हाल्नाले बढ्न सक्छ । त्यो पानी हाल्नु के हो ? श्रवण कीर्तन जले करये सेचन (चै च मध्य १९।१५२) | श्रवण कीर्तन, सुन्नु र जप्नु भनेको भक्ति लता बिउमा पानी हाल्नु हो । तपाईले यस बारेमा सन्न्यासी र वैष्णवबाट अझ धेरै सुन्नुहुनेछ । तर यो अवसर नगुमाउनुहोस् । यो मेरो अनुरोध हो । धेरै धेरै धन्यवाद ।

भक्तहरु: जय श्रील प्रभुपाद !