NE/Prabhupada 0079 - मेरो लागि कुनै श्रेय छैन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0079 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0078 - केवल श्रद्धासाथ सुन्ने प्रयास गर्नुहोस्|0078|NE/Prabhupada 0080 - कृष्ण आफ्ना सखाहरुसँग खेल्न निकै उत्सुक हुनुहुन्छ|0080}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|Tjbh5SCJ2S4|मेरो लागि कुनै श्रेय छैन - Prabhupāda 0079}}
{{youtube_right|qDcy1P__fpw|मेरो लागि कुनै श्रेय छैन - Prabhupāda 0079}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/760818SB.HYD_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760818SB.HYD_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 19:37, 29 January 2021



Lecture on SB 1.7.6 -- Hyderabad, August 18, 1976

यी विदेशीहरु,यिनीहरू न हिन्दु हुन्, न भारतीय न ब्राह्मण | यिनीहरु कसरी बोलिरहेका छन् ? यिनीहरु मूर्ख र धुर्त त होइनन्। यिनीहरु सम्माननीय र शिक्षित परिवारबाट आएका हुन्। इरानमा पनि हाम्रो केन्द्र छ। तेहरानमा, म अहिले त्यहींबाट आउँदैछु । हामीसँग धेरै धेरै मुसलमान शिष्यहरू छन् र उनीहरुले पनि यसलाई ग्रहण गरेका छन्। अफ्रिकामा पनि स्वीकार गरेका छन् । अस्ट्रेलीयामा पनि स्वीकार गरेका छन्। सारा संसारभरि। यहि हो चैतन्य महाप्रभुको लक्ष्य ।

पृथिवीते आछे यत नगरादि ग्राम
सर्वत्र प्रचार हैबे मोर नाम

यो भगवान् चैतन्य महाप्रभुको भविष्यवाणी हो | संसारभरि जति धेरै गाँउ र नगरहरू छन्, सर्वत्र यस कृष्ण भावनामृत अभियान फैलिनेछ। मलाई यसको श्रेय छैन तर यो मेरो सानो भन्दा सानो र विनम्र प्रयास मात्र हो। यदि एकजना व्यक्तिले केहि सफलता पाउन सक्छ भने किन हामी सबैले नगर्ने ? चैतन्य महाप्रभुले सबैलाई शक्ति दिनुभएको छ। भारतीयलाई |

भारत​-भूमिते हैल मनुष्य​-जन्म यार​ (चै च अादि ९।४१ ) |

उहाँले मनुष्यसँग यसो भन्नु भएको हो, कुकुर बिरालोसँग होइन।

मनुष्य​-जन्म यार जन्म सार्थक करि |

सर्वप्रथम जीवनको प्रयोजन के हो बुझ्ने प्रयास गर्नुहोस् । त्यसलाई जन्म सार्थक भनिन्छ ।

जन्म सार्थक करि कर पर उपकार।

जानुहोस् । सर्वत्र कृष्ण भावनाको ठुलो माग छ।