NE/Prabhupada 0113 - जिब्रोलाई नियन्त्रण गर्न निकै गाह्रो छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0113 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Vrndavana]]
[[Category:NE-Quotes - in India, Vrndavana]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0112 - कुनै कुराको निर्णय त्यसको नतिजाबाट गरिन्छ|0112|NE/Prabhupada 0114 - एक सज्जन व्यक्ति जसको नाम कृष्ण हो, उहाँ सबैलाई नियन्त्रण गर्नुहुन्छ|0114}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|90ceK6OfBVE|जिब्रोलाई नियन्त्रण गर्न निकै गाह्रो छ <br />- Prabhupāda 0113}}
{{youtube_right|hqDdfdrqqBo|जिब्रोलाई नियन्त्रण गर्न निकै गाह्रो छ <br />- Prabhupāda 0113}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/761124SB.VRN_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/761124SB.VRN_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
रघुनाथ दास गोस्वामीले कडा रुपमा अनुसरण गर्नुहुन्थ्यो, चैतन्य महाप्रभुले पनि कडा रुपमा अनुसरण गर्नुहुन्थ्यो, र रुप-सनातन गोस्वामीले कडा रुपमा अनुसरण गर्नुहुन्थ्यो | यो होइन कि कोहि वृन्दावनमा बसेर छोटो लुगा लगाउदैमा ऊ रुप गोस्वामी जस्तो हुन्छ..... रुप गोस्वामी पूर्ण रुपमा संग्लग्न हुनुहुन्थ्यो | नाना-शास्त्र​-विचारणैक​-निपुणौसद्-धर्म​-संस्थापकौ लोकानां हित​-कारिणौ | उहाँहरु वृन्दावनमा हुनुहुन्थ्यो, तर उहाँहरु सधैँ मानिसलाई, यो भौतिक जगतलाई कसरी राम्रो गर्ने सोच्नुहुन्थ्यो | जस्तै प्रहलाद महाराज | शोचे ततो विमुख​-चेतस | साधुको चिन्ता भुलिएका भौतिकवादी मानिसहरुको बारेमा सोच्नु हुन्छ | उहाँहरु सधैँ सोच्नुहुन्छ, योजना बनौनुहुन्छ कसरी तिनीहरुलाई माथि उठाउने, तिनीहरु दु:ख पाईरहेका छन् | यी हुन् साधु | लोकानां हित​-कारिणौ | साधु, यो होइन कि "मैले यस्तो प्रकारले मेरो वस्त्र परिवर्तन गरेको छु, र मानिसहरुले भावनामा बगेर मलाई रोटि दिन्छन, म खानेछु र सुत्नेछु |" त्यो साधु होइन | साधु....भगवान, कृष्णले भन्नुहुन्छ को हो साधु | अपि चेत् सु-दुराचारो भजते माम् अनन्य​-भाक् साधुर् एव स मन्तव्यः ([[Vanisource:BG 9.30|भ गी ९|३०]]) | ती हुन् साधु | जसले पूर्ण रुपले आफ्नो जीवन कृष्णप्रति समर्पित गर्नुभएको छ, उहाँ हो साधु | ऊसंग नराम्रो बानी पनि छन् भने...... नराम्रो बानि, एउटा साधुको नराम्रो बानी हुनुहुँदैन, किनकि कोहि साधु भए, यदि सुरुवातमा उनको केहि नराम्रो बानी छ भने त्यो बानी सुध्रिन्छ | शष्वद् भवति धर्मात्मा | क्षिप्रं भवति धर्मात्मा शश्वच्-छान्तिं निगच्छति | यदि उनी वास्तवमा साधु हुन् भने, उनको नराम्रो बानी चांडै नै सुध्रिन्छ, निकै चांडो, यो होइन कि उनले आफ्नो नराम्रो बानीलाई निरन्तरता दिने र साधु पनि हुने | त्यो हुन सक्दैन | त्यो साधु होइन | हुनसक्छ उनको विगतका बानीहरु, उनले केहि गल्ति गर्नसकेका हुन्छन | त्यो माफ हुनसक्छ | तर यदि ऊ, साधुको नाममा र मुक्त पुरुषको नाममा सारा नचाहिने काम निरन्तरता दिन्छ भने, धाग हो | ऊ साधु होइन । अपि चेत् सु-दुराचारो | चेत, यदि, कुनै मौकाले, यो सम्भव छ | तर यदि उनी कृष्ण भावनामृतमा रहिरहन्छन् भने, क्षिप्रं भवति धर्मात्मा शश्वच्-छान्तिं निगच्छति | सुरुवातमा केहि गल्ति हुनसक्छ, तर हामीले हेर्नुपर्छ कि "मेरा गल्ति अहिले सुध्रिएका छन् ?" त्यस्तो सतर्कता हुनुपर्छ | मनलाई कहिल्यै विश्वास गर्नुहुँदैन | त्यो उपदेश छ यहाँ | मनलाई विश्वास गर्नुहुँदैन | मेरो गुरु महाराजले भन्ने गर्नुहुन्थ्यो कि "निद्राबाट उठेपछि, आफ्नो जुत्ता लिऊ र मनलाई सय चोटी हिर्काउ | यो तिम्रो पहिलो कार्य हो | र सुत्न जानु अघि, एउटा कुचो लिऊ र मनलाई सय चोटी हिर्काउ | तब तिमीले आफ्नो मन नियन्त्रणमा राख्न सक्छौ | अन्यथा यो धेरै गाह्रो छ |"  
रघुनाथ दास गोस्वामीले कडा रुपमा अनुसरण गर्नुहुन्थ्यो, चैतन्य महाप्रभुले पनि कडा रुपमा अनुसरण गर्नुहुन्थ्यो, र रुप-सनातन गोस्वामीले कडा रुपमा अनुसरण गर्नुहुन्थ्यो | यो होइन कि कसैले वृन्दावनमा बसेर छोटो लुगा लगाउँदैमा ऊ रुप गोस्वामी जस्तो हुन्छ..... रुप गोस्वामी पूर्ण रुपमा संग्लग्न हुनुहुन्थ्यो | नाना-शास्त्र​-विचारणैक​-निपुणौसद्-धर्म​-संस्थापकौ लोकानां हित​-कारिणौ | उहाँहरु वृन्दावनमा हुनुहुन्थ्यो, तर उहाँहरु सधैँ मानिसलाई, यो भौतिक जगतलाई कसरी राम्रो गर्ने भनेर सोच्नुहुन्थ्यो | जस्तै प्रह्लाद महाराज | शोचे ततो विमुख​-चेतस | साधुको चिन्ता भनेको गलत बाटोमा लागेका भौतिकवादी मानिसहरुको बारेमा सोच्ने हुन्छ | उहाँहरु सधैँ सोच्नुहुन्छ, योजना बनाउनुहुन्छ कि कसरी तिनीहरुलाई माथि उठाउने, तिनीहरु दु:ख पाउँदैछन् | यी हुन् साधु | लोकानां हित​-कारिणौ | साधु, यो होइन कि "यस्तो प्रकारले मैले आफ्नो वस्त्र परिवर्तन गरेको छु, र मानिसहरुले भावनामा बगेर मलाई रोटि दिन्छन्, म खानेछु र सुत्नेछु |" त्यो साधु होइन | साधु....भगवान् कृष्णले भन्नुहुन्छ कि साधु को हो | अपि चेत् सु-दुराचारो भजते माम् अनन्य​-भाक् साधुर् एव स मन्तव्यः ([[Vanisource:BG 9.30 (1972)|भ गी ९|३०]]) | ती हुन् साधु | जसले पूर्ण रुपले आफ्नो जीवन कृष्णप्रति समर्पित गरेको छ, ऊ साधु हो | ऊसँग नराम्रो बानी छ भने पनि ...... नराम्रो बानि, एउटा साधुको नराम्रो बानी हुनुहुँदैन किनकि कोहि साधु हो भने, यदि सुरुवातमा उसको केहि नराम्रो बानी छ भने त्यो बानी सुध्रिन्छ | शष्वद् भवति धर्मात्मा | क्षिप्रं भवति धर्मात्मा शश्वच्-छान्तिं निगच्छति | यदि वास्तवमा साधु हो भने उसको नराम्रो बानी शीघ्र नै सुध्रिन्छ, शीघ्र, यो होइन कि उसले आफ्नो नराम्रो बानीलाई निरन्तरता दिन्छ र साधु पनि हुन्छ | त्यो हुन सक्दैन | त्यो साधु होइन | हुनसक्छ उसको विगतका बानीहरु, उसले केहि गल्ति गर्नसकेका हुन्छन् | त्यो माफ हुनसक्छ | तर यदि ऊ, साधुको नाममा र मुक्त पुरुषको नाममा सारा नचाहिने कामलाई निरन्तरता दिन्छ भने ऊ ठग हो | ऊ साधु होइन । अपि चेत् सु-दुराचारो | चेत्, यदि कुनै मौकाले, यो सम्भव छ | तर यदि कृष्ण भावनामा रहिरहन्छ भने, क्षिप्रं भवति धर्मात्मा शश्वच्-छान्तिं निगच्छति | सुरुवातमा केहि गल्ति हुनसक्छ, तर हामीले हेर्नुपर्छ कि "मेरा गल्ति अहिले सुध्रिएका छन् ?" त्यस्तो सतर्कता हुनुपर्छ | मनलाई कहिल्यै विश्वास गर्नुहुँदैन | त्यो उपदेश छ यहाँ | मनलाई विश्वास गर्नुहुँदैन | मेरो गुरु महाराजले भन्ने गर्नुहुन्थ्यो कि "निद्राबाट उठेपछि, आफ्नो जुत्ता लिऊ र मनलाई सय चोटी हिर्काऊ | यो तिम्रो पहिलो कार्य हो | र सुत्नु अघि, एउटा कुचो लिऊ र मनलाई सय चोटी हिर्काऊ | तब तिमीले आफ्नो मन नियन्त्रणमा राख्न सक्छौ | अन्यथा यो धेरै गाह्रो छ |"  
 
त्यसैले यो... यो जुत्ता र कुचोले हिर्काउनु पनि अर्को तपस्या हो | हामीजस्ता मानिसका लागि, जसको मनमाथि नियन्त्रण छैन, हामीले यो तपस्या गर्नुपर्छ, मनलाई जुत्ता र कुचोले हिर्काउने | तब यो नियन्त्रणमा आउँछ | र स्वामी भनको जसको मनमाथि नियन्त्रण छ | वाचो-वेगम्, क्रोध​-वेगम्, उदर​-वेगम्, उपस्थ​-वेगम्, मनस​-वेगम्, क्रोध​-वेगम्, एतान् वेगान् यो विषहेत धीरः पृथिवीं स शिष्यात् ([[Vanisource:NOI 1|उपदेशामृत १]]) | यो रुप गोस्वामीको उपदेश हो | जब हामी वाचो-वेगम् लाई नियन्त्रणमा राख्नसक्छौं... यो हो क्रन्दन​-वेगम् | (हाँस्नुहुन्छ) तिनीहरुले नियन्त्रण गर्न सक्दैनन् | तिनीहरुले नियन्त्रण गर्न सक्दैनन् | तसर्थ तिनीहरु बच्चा हुन् | बच्चालाई माफ गर्न सकिन्छ, तर यदि आध्यात्मिक जीवनमा अवस्थित मानिसले नियन्त्रण गर्न सक्दैन भने ऊ निराशाजनक हुन्छ | तब ऊ निराशाजनक हुन्छ | यो नियन्त्रित हुनुपर्छ | वचो-वेगम्, क्रोध​-वेगम्, उदर​-वेगम्, उपस्थ वेगम् | तर मुख्य कुरा भनेको उदर वेगम् र जिह्वा वेगम् | जिह्वा वेगम्, यो तत्काल नियन्त्रित हुन्छ | भक्तिविनोद ठाकुरले भन्नुभयो कि "सबै इन्द्रियहरु छन्, तर ती मध्ये, यो जिह्वा निकै खतरनाक छ |" ताऽर मध्ये जिह्वा अति लोभमोय् सुदुर्मति ताऽके जेता कठिन संसारे | जिब्रोलाई नियन्त्रण गर्न निकै गाह्रो छ |


त्यसैले यो... यो जुत्ता र कुचोले हिर्काउनु पनि अर्को तपस्या हो | हामीजस्ता मानिसका लागि, जसको मनमाथि नियन्त्रण छैन, हामीले यो तपस्या गर्नुपर्छ, मनलाई जुत्ता र कुचोले हिर्काउनु | तब यो नियन्त्रणमा हुन्छ | र स्वामी भनको जसको मनमाथि नियन्त्रण छ | वाचो-वेगम्, क्रोध​-वेगम्, उदर​-वेगम्, उपस्थ​-वेगम्, मनस​-वेगम्, क्रोध​-वेगम्, एतान् वेगान् यो विषहेत धीरः पृथिवीं स शिष्यात् ([[Vanisource:NOI 1|उपदेशामृत १]]) | यो रुप गोस्वमिको उपदेश हो | जब हामी वाचो-वेगम् लाई नियन्त्रणमा राख्नसक्छौं... यो हो क्रन्दन​-वेगम् | (हाँस्नुहुन्छ) तिनीहरुले नियन्त्रण गर्न सक्दैनन् | तिनीहरुले नियन्त्रण गर्न सक्दैनन् | तसर्थ तिनीहरु बच्चा हुन् | बच्चालाई माफ गर्न सकिन्छ, तर यदि एक मानिस जो अध्यात्मिक जीवनमा छ, उस्ल्व नियन्त्रण गर्न सक्दैन, तब निराशाजनक हुन्छ | तब ऊ निराशाजनक हुन्छ | यो नियन्त्रित हुनुपर्छ | वचो-वेगम्, क्रोध​-वेगम्, उदर​-वेगम्, उपस्थ वेगम् | तर मुख्य कुरा भनेको उदर वेगम् र जिह्वा वेगम् | जिह्वा वेगम्, यो तत्काल नियन्त्रित हुन्छ | भक्तिविनोद ठाकुरले भन्नुभयो कि "सबै इन्द्रियहरु छन्, तर ती मध्ये, यो जिह्वा निकै खतरनाक छ |" ताऽर मध्ये जिह्वा अति लोभमोय् सुदुर्मति ताऽके जेता कठिन संसारे | जिब्रोलाई नियन्त्रण गर्न निकै गाह्रो छ |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:42, 29 January 2021



Lecture on SB 5.6.2 -- Vrndavana, November 24, 1976

रघुनाथ दास गोस्वामीले कडा रुपमा अनुसरण गर्नुहुन्थ्यो, चैतन्य महाप्रभुले पनि कडा रुपमा अनुसरण गर्नुहुन्थ्यो, र रुप-सनातन गोस्वामीले कडा रुपमा अनुसरण गर्नुहुन्थ्यो | यो होइन कि कसैले वृन्दावनमा बसेर छोटो लुगा लगाउँदैमा ऊ रुप गोस्वामी जस्तो हुन्छ..... रुप गोस्वामी पूर्ण रुपमा संग्लग्न हुनुहुन्थ्यो | नाना-शास्त्र​-विचारणैक​-निपुणौसद्-धर्म​-संस्थापकौ लोकानां हित​-कारिणौ | उहाँहरु वृन्दावनमा हुनुहुन्थ्यो, तर उहाँहरु सधैँ मानिसलाई, यो भौतिक जगतलाई कसरी राम्रो गर्ने भनेर सोच्नुहुन्थ्यो | जस्तै प्रह्लाद महाराज | शोचे ततो विमुख​-चेतस | साधुको चिन्ता भनेको गलत बाटोमा लागेका भौतिकवादी मानिसहरुको बारेमा सोच्ने हुन्छ | उहाँहरु सधैँ सोच्नुहुन्छ, योजना बनाउनुहुन्छ कि कसरी तिनीहरुलाई माथि उठाउने, तिनीहरु दु:ख पाउँदैछन् | यी हुन् साधु | लोकानां हित​-कारिणौ | साधु, यो होइन कि "यस्तो प्रकारले मैले आफ्नो वस्त्र परिवर्तन गरेको छु, र मानिसहरुले भावनामा बगेर मलाई रोटि दिन्छन्, म खानेछु र सुत्नेछु |" त्यो साधु होइन | साधु....भगवान् कृष्णले भन्नुहुन्छ कि साधु को हो | अपि चेत् सु-दुराचारो भजते माम् अनन्य​-भाक् साधुर् एव स मन्तव्यः (भ गी ९|३०) | ती हुन् साधु | जसले पूर्ण रुपले आफ्नो जीवन कृष्णप्रति समर्पित गरेको छ, ऊ साधु हो | ऊसँग नराम्रो बानी छ भने पनि ...... नराम्रो बानि, एउटा साधुको नराम्रो बानी हुनुहुँदैन किनकि कोहि साधु हो भने, यदि सुरुवातमा उसको केहि नराम्रो बानी छ भने त्यो बानी सुध्रिन्छ | शष्वद् भवति धर्मात्मा | क्षिप्रं भवति धर्मात्मा शश्वच्-छान्तिं निगच्छति | यदि ऊ वास्तवमा साधु हो भने उसको नराम्रो बानी शीघ्र नै सुध्रिन्छ, शीघ्र, यो होइन कि उसले आफ्नो नराम्रो बानीलाई निरन्तरता दिन्छ र साधु पनि हुन्छ | त्यो हुन सक्दैन | त्यो साधु होइन | हुनसक्छ उसको विगतका बानीहरु, उसले केहि गल्ति गर्नसकेका हुन्छन् | त्यो माफ हुनसक्छ | तर यदि ऊ, साधुको नाममा र मुक्त पुरुषको नाममा सारा नचाहिने कामलाई निरन्तरता दिन्छ भने ऊ ठग हो | ऊ साधु होइन । अपि चेत् सु-दुराचारो | चेत्, यदि कुनै मौकाले, यो सम्भव छ | तर यदि ऊ कृष्ण भावनामा रहिरहन्छ भने, क्षिप्रं भवति धर्मात्मा शश्वच्-छान्तिं निगच्छति | सुरुवातमा केहि गल्ति हुनसक्छ, तर हामीले हेर्नुपर्छ कि "मेरा गल्ति अहिले सुध्रिएका छन् ?" त्यस्तो सतर्कता हुनुपर्छ | मनलाई कहिल्यै विश्वास गर्नुहुँदैन | त्यो उपदेश छ यहाँ | मनलाई विश्वास गर्नुहुँदैन | मेरो गुरु महाराजले भन्ने गर्नुहुन्थ्यो कि "निद्राबाट उठेपछि, आफ्नो जुत्ता लिऊ र मनलाई सय चोटी हिर्काऊ | यो तिम्रो पहिलो कार्य हो | र सुत्नु अघि, एउटा कुचो लिऊ र मनलाई सय चोटी हिर्काऊ | तब तिमीले आफ्नो मन नियन्त्रणमा राख्न सक्छौ | अन्यथा यो धेरै गाह्रो छ |"

त्यसैले यो... यो जुत्ता र कुचोले हिर्काउनु पनि अर्को तपस्या हो | हामीजस्ता मानिसका लागि, जसको मनमाथि नियन्त्रण छैन, हामीले यो तपस्या गर्नुपर्छ, मनलाई जुत्ता र कुचोले हिर्काउने | तब यो नियन्त्रणमा आउँछ | र स्वामी भनको जसको मनमाथि नियन्त्रण छ | वाचो-वेगम्, क्रोध​-वेगम्, उदर​-वेगम्, उपस्थ​-वेगम्, मनस​-वेगम्, क्रोध​-वेगम्, एतान् वेगान् यो विषहेत धीरः पृथिवीं स शिष्यात् (उपदेशामृत १) | यो रुप गोस्वामीको उपदेश हो | जब हामी वाचो-वेगम् लाई नियन्त्रणमा राख्नसक्छौं... यो हो क्रन्दन​-वेगम् | (हाँस्नुहुन्छ) तिनीहरुले नियन्त्रण गर्न सक्दैनन् | तिनीहरुले नियन्त्रण गर्न सक्दैनन् | तसर्थ तिनीहरु बच्चा हुन् | बच्चालाई माफ गर्न सकिन्छ, तर यदि आध्यात्मिक जीवनमा अवस्थित मानिसले नियन्त्रण गर्न सक्दैन भने ऊ निराशाजनक हुन्छ | तब ऊ निराशाजनक हुन्छ | यो नियन्त्रित हुनुपर्छ | वचो-वेगम्, क्रोध​-वेगम्, उदर​-वेगम्, उपस्थ वेगम् | तर मुख्य कुरा भनेको उदर वेगम् र जिह्वा वेगम् | जिह्वा वेगम्, यो तत्काल नियन्त्रित हुन्छ | भक्तिविनोद ठाकुरले भन्नुभयो कि "सबै इन्द्रियहरु छन्, तर ती मध्ये, यो जिह्वा निकै खतरनाक छ |" ताऽर मध्ये जिह्वा अति लोभमोय् सुदुर्मति ताऽके जेता कठिन संसारे | जिब्रोलाई नियन्त्रण गर्न निकै गाह्रो छ |