NE/Prabhupada 0117 - नि:शुल्क होटल र नि:शुल्क सुत्ने आवास: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0117 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0116 - आफ्नो अमूल्य जीवन नाश नगर्नुहोस्|0116|NE/Prabhupada 0118 - प्रचार त्यति गाह्रो कार्य होइन|0118}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|F1x4RgM7iGs|नि:शुल्क होटल र नि:शुल्क सुत्ने आवास <br/> - Prabhupāda 0117}}
{{youtube_right|AgkYZIHnXU8|नि:शुल्क होटल र नि:शुल्क सुत्ने आवास <br/> - Prabhupāda 0117}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/760302SB.MAY_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760302SB.MAY_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 27: Line 30:

<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
यो हो विचार, दास बन्नु र दासी बन्नु | यो मानव सभ्यताको आदर्श हो | हरेक नारि आफ्नो पतिको दासी बन्नुपर्छ. र हरेक पुरुष कृष्णको सय गुणा दास बन्नुपर्छ | यो हो भारतीय सभ्यता, यो होइन कि "पति र पत्नी, हाम्रो समान अधिकार छ |: त्यो, युरोपमा, अमेरिकामा, यो अभियान चलिरहेको छ, "समान अधिकार |" यो वैदिक सभ्यता होइन | वैदिक सभ्यता भनेको पति कृष्णको आज्ञाकारी दास बन्नुपर्छ, र पत्नी पतिको आज्ञाकारी दासी बन्नुपर्छ |  
यो हो विचार, दास बन्नु र दासी बन्नु | यो मानव सभ्यताको आदर्श हो | हरेक नारी आफ्नो पतिको दासी बन्नुपर्छ. र हरेक पुरुष कृष्णको सय गुणा दास बन्नुपर्छ | यो हो भारतीय सभ्यता, यो होइन कि "पति र पत्नी, हाम्रो समान अधिकार छ |" युरोपमा, अमेरिकामा, यस्तो अभियान चल्दैछ, "समान अधिकार |" यो वैदिक सभ्यता होइन | वैदिक सभ्यता भनेको पति कृष्णको आज्ञाकारी दास बन्नुपर्छ, र पत्नी पतिकी आज्ञाकारी दासी बन्नुपर्छ |  

तसर्थ यहाँ भनिएको छ, उपनय माम् निज-भृत्य​ पार्श्वम् ([[Vanisource:SB 7.9.24|श्री भ ७।९।२४]]) | यो उत्तम संघ हो | जब नारद मुनिले पुरुष र महिलाले कसरि व्यवहार गर्नुपर्छ बारेमा भन्दै हुनुहुन्छ.... हामी अहीले टेप डिक्टाफोनमा चर्चा गरिरहका छौं | तपाईले त्यो सुन्नुहुनेछ | कि त्यहाँ मालिक बन्ने कुनै कुरा छैन | यो बेकार छ | तपाई मालिक बन्न सक्नुहुन्न | अहंकार विमूढात्मा कर्ताहम् इति मन्यते ([[Vanisource:BG 3.27|भ गी ३।२७]])| तपाई मालिक बन्न सक्नुहुन्न | जीवेर स्वरूप हय नित्य कृष्ण दास​ ([[Vanisource:CC Madhya 20.108-109|चै च मध्य २०।१०८-१०९]]) | पुरुष वा महिला, सबै कृष्णका दास हुन् | हामीले उक्त स्तरमा प्रशिक्षण पाउनुपर्छ, कसरि उत्तम दस बन्ने, प्रत्यक्ष दास मात्र होइन, तर दासको पनि दास | यसलाई भनिन्छ परम्परा दास | मेरो गुरु उहाँको गुरुको दास हुनुहुन्छ र मा पनि मेरो गुरुको दास हुँ | त्यसैगरी हामी सोच्छौं "दासको पनि दास" | केहि बन्ने प्रश्न नै छैन.... यो भौतिक रोग हो ([[Vanisource:CC Madhya 13.80|चै च मध्य १३।८०]])|  
तसर्थ यहाँ भनिएको छ, उपनय माम् निज-भृत्य​ पार्श्वम् ([[Vanisource:SB 7.9.24|श्री भ ७।९।२४]]) | यो उत्तम सङ्ग हो | जब नारद मुनिले पुरुष र महिलाले कसरी व्यवहार गर्नुपर्छ भन्ने बारेमा भन्दै हुनुहुन्छ.... हामी अहिले टेप डिक्टाफोनमा चर्चा गर्दैछौं | तपाईले त्यो सुन्नुहुनेछ | कि यहाँ मालिक बन्ने कुनै कुरा छैन | यो बेकार छ | तपाई मालिक बन्न सक्नुहुन्न | अहंकार विमूढात्मा कर्ताहम् इति मन्यते ([[Vanisource:BG 3.27 (1972)|भ गी ३।२७]]) | तपाई मालिक बन्न सक्नुहुन्न | जीवेर स्वरूप हय नित्य कृष्ण दास​ ([[Vanisource:CC Madhya 20.108-109|चै च मध्य २०।१०८-१०९]]) | पुरुष वा महिला, सबै कृष्णका दास हुन् | हामीले उक्त स्तरमा प्रशिक्षण पाउनुपर्छ, कसरी उत्तम दस बन्ने, प्रत्यक्ष दासमात्र होइन, तर दासको पनि दास | यसलाई भनिन्छ परम्परा दास | मेरो गुरु उहाँको गुरुको दास हुनुहुन्छ र पनि आफ्नो गुरुको दास हुँ | त्यसैगरी, हामी सोच्छौं "दासको पनि दास" | केहि बन्ने प्रश्न नै छैन.... यो भौतिक रोग हो |  

:कृष्ण भुलिय जीव भोग वाञ्छा करे
:कृष्ण भुलिय जीव भोग वाञ्छा कारे
:पासते माया तारे जापतीया धारे |  
:पासते माया तारे जापतीया धारे  
:([[Vanisource:CC Madhya 13.80|चै च मध्य १३।८०]])|

जब हामी घमण्ड गर्छौं- "अब म मालिक बन्छु | म आदेश दिनेछु | म कसैको अनुसरण गर्दिन"- यो माया हो |
जब हामी घमण्ड गर्छौं- "अब म मालिक बन्छु | म आदेश दिनेछु | म कसैको अनुसरण गर्दिनँ"- यो माया हो |  

त्यसैले यो रोग ब्रह्मा देखि कमिलासम्म चलिरहेको छ | प्रल्हाद महाराजले यो मालिक बन्ने तथाकथित गलत सम्मानपूर्वक स्थितिलाई बुझ्नुभएको छ | उहाँ भन्नुहुन्छ "मैले यो गलत कुरालाई जानेको छु | मलाई कृपया संग्लग्न गराउनुहोस्...." निज​-भृत्य​-पार्श्वम् । निज​-भृत्य​-पार्श्वम् भनेको शिक्षार्थी जस्तै | शिक्षार्थी, एउटा शिक्षार्थी एउटा दक्ष व्यक्तिसंग संग्लग्न हुन्छ | बिस्तारै, बिस्तारै त्यस शिक्षार्थीले काम गर्न सिक्छ | तसर्थ उहाँ भन्नुहुन्छ निज​-भृत्य​-पार्श्वम् | "यो होइन कि म तत्काल निकै दक्ष दास बन्छु, तर कृपया मलाई...." हाम्रो संस्था यस प्रयोजनको लागि हो | यदि कोहि यहाँ आउँछ, नि:शुल्क होटल र नि:शुल्क सुत्ने आवास, तब उसको यस संघमा आउनु बेकार | उसले सेवा गर्न सिक्नुपर्छ | निज​-भृत्य​-पार्श्वम् | जसले सेवा गरिरहेका छन्, तिनीहरु..... एकले सिक्नुपर्छ कसरि उसले चौबिस घण्टा सेवा गैरहेको छ; तब हाम्री संस्थामा आबद्ध हुनु सफल हुनेछ | यदि हामी सोच्छौं कि "यहाँ एक संस्था छ जहाँ हामीलाई नि:शुल्क होटल मिल्छ, नि:शुल्क बसोबास र नि:शुल्क इन्द्रियतृप्ति," तब सम्पूर्ण संस्था बिग्रिनेछ | सावधान हुनुहोस् | सबै जीबीसीहरु, उनीहरु सचेत हुनुपर्छ कि यो मानसिकता नबढोस् | सबैजना सेवा गर्न, सेवा गर्न सिक्न उत्सुक हुनुपर्छ | निज​-भृत्य​-पार्श्वम्, तब जीवन सफल हुनेछ |  
ब्रह्मादेखि कमिलासम्म यो रोगद्वारा ग्रसित छन् | प्रह्लाद महाराजले मालिक बन्ने गलत र तथाकथित सम्माननीय स्थितिलाई बुझ्नुभएको छ | उहाँ भन्नुहुन्छ "मैले यो गलत कुरालाई जानेको छु | कृपया मलाई संग्लग्न गराउनुहोस्...." निज​-भृत्य​-पार्श्वम् । निज​-भृत्य​-पार्श्वम् भनेको शिक्षार्थी जस्तै | शिक्षार्थी, एउटा शिक्षार्थी एउटा दक्ष व्यक्तिसँग संग्लग्न हुन्छ | बिस्तारै, बिस्तारै त्यस शिक्षार्थीले काम गर्न सिक्छ | तसर्थ उहाँ भन्नुहुन्छ निज​-भृत्य​-पार्श्वम् | "यो होइन कि म तत्काल निकै दक्ष दास बन्छु, तर कृपया मलाई...." हाम्रो संस्था यस प्रयोजनको लागि हो | यदि कोहि यहाँ नि:शुल्क होटल र नि:शुल्क सुत्ने आवास सोचेर आउँछ भने उसको यस सङ्गमा आउनु बेकार हुन्छ | उसले सेवा गर्न सिक्नुपर्छ | निज​-भृत्य​-पार्श्वम् | जसले सेवा गर्दैछन्, तिनीहरु..... मानिसले सिक्नुपर्छ कि कसरी अरुले चौबिस घण्टा सेवा गर्दैछन्; तब हामी संस्थामा आबद्ध हुनु सफल हुनेछ | यदि हामी सोच्छौं कि "यहाँ एक संस्था छ जहाँ हामीलाई नि:शुल्क होटल मिल्छ, नि:शुल्क बसोबास र नि:शुल्क इन्द्रियतृप्ति," तब सम्पूर्ण संस्था बिग्रिनेछ | सावधान हुनुहोस् | सबै जीबीसीहरु, उनीहरु सचेत हुनुपर्छ कि यो मानसिकता नबढोस् | सबैजना सेवा गर्न र यो सिक्न उत्सुक हुनुपर्छ | निज​-भृत्य​-पार्श्वम् | तब जीवन सफल हुनेछ |  

धेरै धेरै धन्यवाद |
धेरै धेरै धन्यवाद |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:43, 29 January 2021

Lecture on SB 7.9.24 -- Mayapur, March 2, 1976

यो हो विचार, दास बन्नु र दासी बन्नु | यो मानव सभ्यताको आदर्श हो | हरेक नारी आफ्नो पतिको दासी बन्नुपर्छ. र हरेक पुरुष कृष्णको सय गुणा दास बन्नुपर्छ | यो हो भारतीय सभ्यता, यो होइन कि "पति र पत्नी, हाम्रो समान अधिकार छ |" युरोपमा, अमेरिकामा, यस्तो अभियान चल्दैछ, "समान अधिकार |" यो वैदिक सभ्यता होइन | वैदिक सभ्यता भनेको पति कृष्णको आज्ञाकारी दास बन्नुपर्छ, र पत्नी पतिकी आज्ञाकारी दासी बन्नुपर्छ |

तसर्थ यहाँ भनिएको छ, उपनय माम् निज-भृत्य​ पार्श्वम् (श्री भ ७।९।२४) | यो उत्तम सङ्ग हो | जब नारद मुनिले पुरुष र महिलाले कसरी व्यवहार गर्नुपर्छ भन्ने बारेमा भन्दै हुनुहुन्छ.... हामी अहिले टेप डिक्टाफोनमा चर्चा गर्दैछौं | तपाईले त्यो सुन्नुहुनेछ | कि यहाँ मालिक बन्ने कुनै कुरा छैन | यो बेकार छ | तपाई मालिक बन्न सक्नुहुन्न | अहंकार विमूढात्मा कर्ताहम् इति मन्यते (भ गी ३।२७) | तपाई मालिक बन्न सक्नुहुन्न | जीवेर स्वरूप हय नित्य कृष्ण दास​ (चै च मध्य २०।१०८-१०९) | पुरुष वा महिला, सबै कृष्णका दास हुन् | हामीले उक्त स्तरमा प्रशिक्षण पाउनुपर्छ, कसरी उत्तम दस बन्ने, प्रत्यक्ष दासमात्र होइन, तर दासको पनि दास | यसलाई भनिन्छ परम्परा दास | मेरो गुरु उहाँको गुरुको दास हुनुहुन्छ र म पनि आफ्नो गुरुको दास हुँ | त्यसैगरी, हामी सोच्छौं "दासको पनि दास" | केहि बन्ने प्रश्न नै छैन.... यो भौतिक रोग हो |

कृष्ण भुलिय जीव भोग वाञ्छा कारे
पासते माया तारे जापतीया धारे
(चै च मध्य १३।८०)|