NE/Prabhupada 0135 - वेदको उमेर तपाई गन्न सक्नुहुन्न

Revision as of 08:29, 30 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0135 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Mo...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Morning Walk -- October 5, 1975, Mauritius


भारतीय व्यक्ति:स्वामीजी, के तपाइलाई लाग्छ कि बाइबल, एडमको बारे, के आदम ब्रह्मा हुन् ? त्यो भारतीय दर्शनबाट लिएर फरक नाम दिएर राखिएको हो ?

प्रभुपाद: ऐतिहासिक हिसाबले हेर्दा त्यो नकल गरिएको हो, किनकि वेदहरूको सिर्जना ब्रह्माजीले कैयौं, लाखौँ वर्ष अघि, र बाइबलको सिर्जना दुई हजार वर्ष अघि | त्यसैले हामीले मूल किताब लिनुपर्छ | विश्वका सबै धर्महरु, तिनीहरु वेदबाट लिइएको छ, विभिन्न भागबाट | तसर्थ तिनीहरु पुरा छैनन् | बाइबलको आयु दुई हजार वर्षभन्दा बढी छैन | वेदको आयु तपैले गन्न सक्नुहुन्न, लाखौं, करोडौं वर्ष |