NE/Prabhupada 0162 - केवल भगवद्-गीताको सन्देश प्रचार गर: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0162 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Co...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Chandigarh]]
[[Category:NE-Quotes - in India, Chandigarh]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0161 - वैष्णव बनेर मानवताको पीडा बुझ्नुपर्छ|0161|NE/Prabhupada 0163 - धर्म भनेको भगवानले दिनुभएको संहिता र कानून|0163}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|lim8OVE-0QQ|केवल भगवद्-गीताको सन्देश प्रचार गर - Prabhupāda 0162}}
{{youtube_right|7CjoF8lveq0|केवल भगवद्-गीताको सन्देश प्रचार गर - Prabhupāda 0162}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/761016IV.CHA_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/761016IV.CHA_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 19:50, 29 January 2021



Press Interview -- October 16, 1976, Chandigarh

भारतमा आत्मा समबन्धि कुराहरु बुझ्न धेरै वैदिक साहित्यहरु छन् | र यदि मानव जीवनमा हामीले आफ्नो जीवनको आध्यामिक पक्षको ख्याल राख्दैनौं भने हामीले आत्महत्या गरिरहेका छौं | यो भारतमा जन्मिएका सबै महात्माहरुको मत हो| जस्तै आचार्यहरु ...... हालसालै ......... पहिलेको समयमा व्यासदेव जस्ता महान् आचार्यहरु थिए| देवल | धेरै आचार्यहरु | र हालसालै ,भनौं , एक हजार पाँच सय वर्ष भित्रमा धेरै आचार्यहरु आउनुभयो, जस्तै,रामानुजाचार्य​, मध्वाचार्य​, विष्णु स्वामी, र पाँच सय वर्षअघि चैतन्य महाप्रभु | उहाँहरुले हामीलाई यस आध्यात्मिक ज्ञान सम्बन्धि थुप्रै साहित्य दिनुभएको छ | तर वर्तमान अवस्थामा यो आध्यात्मिक ज्ञानको बेवास्ता गरिएको छ| चैतन्य महाप्रभुले सारा विश्वलाई संदेश दिनुभएको छ कि हरेक व्यक्ति, गुरू बन्नुपर्छ ,आध्यामिक गुरू| त कसरी सबैजना आध्यामिक गुरू बन्न सक्छन् ? आध्यामिक गुरू बन्न त्यति सजिलो छैन| व्यक्ति अति विद्वान र पूर्ण आत्मानुभुत हुनुपर्छ| तर चैतन्य महाप्रभुले हामीलाई सानो सूत्र दिनुभएको छ, कि यदि तिमी भगवद् गीताको शिक्षालाई पूर्ण पालना गर्छौ र तिमी भागवद् गीताको उद्देश्य प्रचार गर्छौ भने तिमी गुरू बन्छौ | बंगालीमा प्रयोग भएको ठेट शब्द,यारे देख​, तारे कह ऽकृष्ण​ऽ-उपदेश (चै च मध्य ७|१२८) | गुरू बन्नु धेरै कठिन छ, तर यदि तिमी सामान्यत: भगवद्-गीताको सन्देश लिन्छौ र भेट भएका सबैलाई बुझाउने प्रयास गर्छौ भने तिमी गुरू बन्न सक्छौ| त्यसैले हाम्रो कृष्ण भवनामृत अभियान त्यहि उद्देश्यको लागि हो| हामी कुनै पनि अपव्याख्या बिना भगवद् गीता प्रस्तुत गर्दैछौं|