NE/Prabhupada 0168 - नम्र र विनम्र बन्ने संस्कृति: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Hindi Pages with Videos Category:Prabhupada 0168 - in all Languages Category:HI-Quotes - 1977 Category:HI-Quotes - Con...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 1: | Line 1: | ||
<!-- BEGIN CATEGORY LIST --> | <!-- BEGIN CATEGORY LIST --> | ||
[[Category:1080 | [[Category:1080 Nepali Pages with Videos]] | ||
[[Category:Prabhupada 0168 - in all Languages]] | [[Category:Prabhupada 0168 - in all Languages]] | ||
[[Category: | [[Category:NE-Quotes - 1977]] | ||
[[Category: | [[Category:NE-Quotes - Conversations]] | ||
[[Category: | [[Category:NE-Quotes - in India]] | ||
[[Category: | [[Category:NE-Quotes - in India, Calcutta]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0167 - भगवानद्वारा निर्मित नियम दोषरहित हुन्छ|0167|NE/Prabhupada 0169 - कृष्णलाई देख्न के कठिनाइ छ?|0169}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|6UHgPSGKzTg|नम्र र विनम्र बन्ने संस्कृति<br />- Prabhupāda 0168}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/770204R1.CAL_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 36: | Line 39: | ||
सत्स्वरूप : तर यो संस्कृतिको प्रचलन नै नभएको नौलो स्थानमा यसो गरियो भने के हुन्छ ? | सत्स्वरूप : तर यो संस्कृतिको प्रचलन नै नभएको नौलो स्थानमा यसो गरियो भने के हुन्छ ? | ||
प्रभुपाद: तसर्थ यहाँ हिप्पीहरु छन्| यो तिमीहरुको संस्कृति हो- धर्मको नाममा हिप्पीहरु र हत्याराहरु| यो तिमीहरुको संस्कृति हो | भ्रूणहत्या | यहाँ त्यस्तो राम्रो संस्कृति नै नभएको कारण भ्रूणहत्याको नतिजा देखिन्छ, हत्या र बम पड्काउने जस्ता वातावरण नै अप्रिय बनाउने नतिजा देखिन्छ | यो हो तिमीहरुको संस्कृति| प्रोटेस्टेन्ट र क्याथोलिक बिचको झगडा र बमबारी .......मानिसहरु त्रसित छन्| आरामसँग बाटोमा हिंड्न सक्दैनन् | यो हो तिमीहरुको संस्कृति | र भिक्षा माग्नु नराम्रो भन्छौ | सम्पूर्ण मानिस, सारा जनतालाई नै त्रसित राख्नुलाई राम्रो भन्छौ, र यदि कोहि विनम्र भएर भिक्षा माग्छ भने त्यसलाई नराम्रो भन्छौ | यो हो तिमीहरुको संस्कृति | वैदिक परम्पराले विनम्रता सिक्नका लागि भिक्षा माग्ने अनुमति दिन्छ, भिखारी बन्न होइन | धेरै प्रतिष्ठित परिवारका मानिस पनि यसको अभ्यास गर्छन् | यो मगन्तेले मागेको जस्तो होइन | यो त | प्रभुपाद: तसर्थ यहाँ हिप्पीहरु छन्| यो तिमीहरुको संस्कृति हो- धर्मको नाममा हिप्पीहरु र हत्याराहरु| यो तिमीहरुको संस्कृति हो | भ्रूणहत्या | यहाँ त्यस्तो राम्रो संस्कृति नै नभएको कारण भ्रूणहत्याको नतिजा देखिन्छ, हत्या र बम पड्काउने जस्ता वातावरण नै अप्रिय बनाउने नतिजा देखिन्छ | यो हो तिमीहरुको संस्कृति| प्रोटेस्टेन्ट र क्याथोलिक बिचको झगडा र बमबारी .......मानिसहरु त्रसित छन्| आरामसँग बाटोमा हिंड्न सक्दैनन् | यो हो तिमीहरुको संस्कृति | र भिक्षा माग्नु नराम्रो भन्छौ | सम्पूर्ण मानिस, सारा जनतालाई नै त्रसित राख्नुलाई राम्रो भन्छौ, र यदि कोहि विनम्र भएर भिक्षा माग्छ भने त्यसलाई नराम्रो भन्छौ | यो हो तिमीहरुको संस्कृति | वैदिक परम्पराले विनम्रता सिक्नका लागि भिक्षा माग्ने अनुमति दिन्छ, भिखारी बन्न होइन | धेरै प्रतिष्ठित परिवारका मानिस पनि यसको अभ्यास गर्छन् | यो मगन्तेले मागेको जस्तो होइन | यो त विनम्र बन्न सिक्नको लागि हो| र येशूले पनि भन्नुहुन्छ "विनम्र व्यक्तिलाई मात्र भगवान् मिल्नुहुन्छ|" यो मगन्तेले मागेको जस्तो होइन| तिमीहरुलाई यो संस्कृतिको बारेमा थाहा नै छैन| तिमीहरुको आफ्नै संस्कृति छ, आसुरी संस्कृति, मानिसहरु आफ्नै बच्चाको हत्या गर्न पनि तयार छन् | यो संस्कृति कसरी बुझ्छौ ? मैले सहि भनें कि गलत ? | ||
सत्स्वरुप: | सत्स्वरुप: हजुरले सहि भन्नुभयो | | ||
प्रभुपाद: हो| पत्रमा वर्णन गर| तिमीहरुले चौथो श्रेणी, दशौँ श्रेणीको संस्कृति पाएका छौ| | प्रभुपाद: हो| पत्रमा वर्णन गर| तिमीहरुले चौथो श्रेणी, दशौँ श्रेणीको संस्कृति पाएका छौ | विनम्र बन्ने संस्कृतिको बारेमा कसरी बुझ्छौ त? | ||
सत्स्वरुप: जिल्ला अधिकृत हामीमाथि मुद्दा दायर गर्न प्रयासरत छ, आदि-केशव, उसले यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गर्छ, किनभने धेरै वकिलहरु भन्छन् कि हामीलाई आफ्नो धर्मको अभ्यास गर्ने अधिकार छ| यो धार्मिक स्वतन्त्रता हो | उसले भन्छ........ | सत्स्वरुप: जुन जिल्ला अधिकृत हामीमाथि मुद्दा दायर गर्न प्रयासरत छ, आदि-केशव, उसले यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गर्छ, किनभने धेरै वकिलहरु भन्छन् कि हामीलाई आफ्नो धर्मको अभ्यास गर्ने अधिकार छ| यो धार्मिक स्वतन्त्रता हो | उसले भन्छ........ | ||
प्रभुपाद: स्वतन्त्र ......यो आधिकारिक धर्म हो | | प्रभुपाद: स्वतन्त्र ......यो आधिकारिक धर्म हो | | ||
सत्स्वरुप: उसले | सत्स्वरुप: उसले भन्छ कि "तर यो धर्मको कुरा होइन" उसले भन्छ "मन नियन्त्रण र धर्मबीच कुनै समानता नै छैन|" यो त व्यक्तिगत इच्छाको कुरा हो| मलाई लाग्दैन कि मनको सहि अवस्थामा रहेको व्यक्तिले अरुलाई आफ्नो मनमाथि नियन्त्रण गर्न अनुमति दिन्छ | यसलाई सम्मोहनको रुपमा सोच्नुहोस् |" | ||
प्रभुपाद: मन नियन्त्रण नै सबैकुरा हो | | प्रभुपाद: मन नियन्त्रण नै सबैकुरा हो | | ||
Line 53: | Line 56: | ||
प्रभुपाद: तिमीहरु पनि प्रयासरत छौ| आहिले तिनीहरु पनि हाम्रा भक्तहरुलाई जबर्जस्ती अपहरण गरेर मन नियन्त्रण गर्ने प्रयास गर्दैछन् | यो अर्को मन नियन्त्रण हो| उनीहरुले हामीलाई मन दिइसकेका छन् र तिमीहरु उनीहरुको मन जबर्जस्ती अपहरण गरेर नियन्त्रण गर्न चाहन्छौ | के यो मन नियन्त्रण होइन ? यहाँ उसको मन कृष्णभावानामा पहिला नै स्थिर छ र जबर्जस्ती तिमीहरु उसलाई भाँड्न चाहन्छौ | के यो मन नियन्त्रण होइन ? "र तिमीहरुको मन नियन्त्रणको विधि राम्रो छ | मेरो मन नियन्त्रणको विधि नराम्रो छ|" यो तिम्रो दर्शन हो | हरेक मानिस, हरेक पटमूर्खले भन्नेछ "मेरा क्रियाकलापहरु राम्रा छन् र तिम्रा नराम्रा छन्|" | प्रभुपाद: तिमीहरु पनि प्रयासरत छौ| आहिले तिनीहरु पनि हाम्रा भक्तहरुलाई जबर्जस्ती अपहरण गरेर मन नियन्त्रण गर्ने प्रयास गर्दैछन् | यो अर्को मन नियन्त्रण हो| उनीहरुले हामीलाई मन दिइसकेका छन् र तिमीहरु उनीहरुको मन जबर्जस्ती अपहरण गरेर नियन्त्रण गर्न चाहन्छौ | के यो मन नियन्त्रण होइन ? यहाँ उसको मन कृष्णभावानामा पहिला नै स्थिर छ र जबर्जस्ती तिमीहरु उसलाई भाँड्न चाहन्छौ | के यो मन नियन्त्रण होइन ? "र तिमीहरुको मन नियन्त्रणको विधि राम्रो छ | मेरो मन नियन्त्रणको विधि नराम्रो छ|" यो तिम्रो दर्शन हो | हरेक मानिस, हरेक पटमूर्खले भन्नेछ "मेरा क्रियाकलापहरु राम्रा छन् र तिम्रा नराम्रा छन्|" | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 19:51, 29 January 2021
Room Conversation -- February 4, 1977, Calcutta
प्रभुपाद: हामीले भिक्षा माग्न सक्छौं | भारतमा ठूला विद्वानले पनि भिक्षा माग्ने गर्छन् | यसको अनुमति छ | भिक्षु | उनीहरु रुचाउँछन् | त्रिदण्डी -भिक्षु | वैदिक परम्परामा उचित व्यक्तिले भिक्षा माग्नु न त अवैध हुन्छ, न त लज्जास्पद नै हुन्छ | ब्रह्मचारीहरु तथा सन्यासीहरुलाई माग्ने अनुमति छ | र उनीहरु सहज रुपमा स्वीकार्छन्| | त्रिदण्डी -भिक्षु |
सत्स्वरुप: त्रिदण्डी -भिक्षु |
प्रभुपाद: हो| हाम्रो भारतीय संस्कृतिमा, ब्रह्मचारी, सन्यासी र ब्राह्मणले भिक्षा माग्न स्वीकार्य छ | यो वैदिक संस्कृति हो | र गृहस्थहरुले उनीहरुलाई आफ्नै सन्तानका रूपमा व्यवहार गर्छन् | यो हो वास्तविक सम्बन्ध हो|
सत्स्वरूप : तर यो संस्कृतिको प्रचलन नै नभएको नौलो स्थानमा यसो गरियो भने के हुन्छ ?
प्रभुपाद: तसर्थ यहाँ हिप्पीहरु छन्| यो तिमीहरुको संस्कृति हो- धर्मको नाममा हिप्पीहरु र हत्याराहरु| यो तिमीहरुको संस्कृति हो | भ्रूणहत्या | यहाँ त्यस्तो राम्रो संस्कृति नै नभएको कारण भ्रूणहत्याको नतिजा देखिन्छ, हत्या र बम पड्काउने जस्ता वातावरण नै अप्रिय बनाउने नतिजा देखिन्छ | यो हो तिमीहरुको संस्कृति| प्रोटेस्टेन्ट र क्याथोलिक बिचको झगडा र बमबारी .......मानिसहरु त्रसित छन्| आरामसँग बाटोमा हिंड्न सक्दैनन् | यो हो तिमीहरुको संस्कृति | र भिक्षा माग्नु नराम्रो भन्छौ | सम्पूर्ण मानिस, सारा जनतालाई नै त्रसित राख्नुलाई राम्रो भन्छौ, र यदि कोहि विनम्र भएर भिक्षा माग्छ भने त्यसलाई नराम्रो भन्छौ | यो हो तिमीहरुको संस्कृति | वैदिक परम्पराले विनम्रता सिक्नका लागि भिक्षा माग्ने अनुमति दिन्छ, भिखारी बन्न होइन | धेरै प्रतिष्ठित परिवारका मानिस पनि यसको अभ्यास गर्छन् | यो मगन्तेले मागेको जस्तो होइन | यो त विनम्र बन्न सिक्नको लागि हो| र येशूले पनि भन्नुहुन्छ "विनम्र व्यक्तिलाई मात्र भगवान् मिल्नुहुन्छ|" यो मगन्तेले मागेको जस्तो होइन| तिमीहरुलाई यो संस्कृतिको बारेमा थाहा नै छैन| तिमीहरुको आफ्नै संस्कृति छ, आसुरी संस्कृति, मानिसहरु आफ्नै बच्चाको हत्या गर्न पनि तयार छन् | यो संस्कृति कसरी बुझ्छौ ? मैले सहि भनें कि गलत ?
सत्स्वरुप: हजुरले सहि भन्नुभयो |
प्रभुपाद: हो| पत्रमा वर्णन गर| तिमीहरुले चौथो श्रेणी, दशौँ श्रेणीको संस्कृति पाएका छौ | विनम्र बन्ने संस्कृतिको बारेमा कसरी बुझ्छौ त?
सत्स्वरुप: जुन जिल्ला अधिकृत हामीमाथि मुद्दा दायर गर्न प्रयासरत छ, आदि-केशव, उसले यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गर्छ, किनभने धेरै वकिलहरु भन्छन् कि हामीलाई आफ्नो धर्मको अभ्यास गर्ने अधिकार छ| यो धार्मिक स्वतन्त्रता हो | उसले भन्छ........
प्रभुपाद: स्वतन्त्र ......यो आधिकारिक धर्म हो |
सत्स्वरुप: उसले भन्छ कि "तर यो धर्मको कुरा होइन" उसले भन्छ "मन नियन्त्रण र धर्मबीच कुनै समानता नै छैन|" यो त व्यक्तिगत इच्छाको कुरा हो| मलाई लाग्दैन कि मनको सहि अवस्थामा रहेको व्यक्तिले अरुलाई आफ्नो मनमाथि नियन्त्रण गर्न अनुमति दिन्छ | यसलाई सम्मोहनको रुपमा सोच्नुहोस् |"
प्रभुपाद: मन नियन्त्रण नै सबैकुरा हो |
सत्स्वरुप: जे पनि |
प्रभुपाद: तिमीहरु पनि प्रयासरत छौ| आहिले तिनीहरु पनि हाम्रा भक्तहरुलाई जबर्जस्ती अपहरण गरेर मन नियन्त्रण गर्ने प्रयास गर्दैछन् | यो अर्को मन नियन्त्रण हो| उनीहरुले हामीलाई मन दिइसकेका छन् र तिमीहरु उनीहरुको मन जबर्जस्ती अपहरण गरेर नियन्त्रण गर्न चाहन्छौ | के यो मन नियन्त्रण होइन ? यहाँ उसको मन कृष्णभावानामा पहिला नै स्थिर छ र जबर्जस्ती तिमीहरु उसलाई भाँड्न चाहन्छौ | के यो मन नियन्त्रण होइन ? "र तिमीहरुको मन नियन्त्रणको विधि राम्रो छ | मेरो मन नियन्त्रणको विधि नराम्रो छ|" यो तिम्रो दर्शन हो | हरेक मानिस, हरेक पटमूर्खले भन्नेछ "मेरा क्रियाकलापहरु राम्रा छन् र तिम्रा नराम्रा छन्|"