NE/Prabhupada 0170 - हामीले गोस्वामीको अनुसरण गर्नुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0170 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Vrndavana]]
[[Category:NE-Quotes - in India, Vrndavana]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0169 - कृष्णलाई देख्न के कठिनाइ छ?|0169|NE/Prabhupada 0171 - लाखौं वर्षको लागि राम्रो सरकार बिर्सिदेऊ, जबसम्म...|0171}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|OEw4PaIoEf0|हामीले गोस्वामीको अनुसरण गर्नुपर्छ- Prabhupāda 0170}}
{{youtube_right|TYOhNG_GOMU|हामीले गोस्वामीको अनुसरण गर्नुपर्छ- Prabhupāda 0170}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/760907SB.VRN_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760907SB.VRN_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


संहिता भनेको वैदिक साहित्य | धेरै फटाहाहरु छन् जसले भन्छन् कि "भागवत व्यासदेवले होइन कोहि वोपदेव भन्नेले लेखेका हुन् |" तिनीहरु त्यसो भन्छन् | मायावादीहरु, निरीश्वरवादी | यद्यपि मायावादीहरु, निरीश्वरवादीका गुरू शंकराचार्यले भगवद् गीतमा टिका लेखे, तर श्रीमद् भागवतमलाई छुन पनि सकेनन्, किनभने श्रीमद् भागवतममा विषयहरु यति राम्ररी प्रस्तुत गरएको छ,कृत्वानुक्रम्य​, कि मायावादीहरु भगवान् निराकार हुनुहन्छ भनेर प्रमाणित गर्न नै सक्दैनन् | उनीहरुले प्रमाणित गर्न सक्दैनन्| आजकल उनीहरु भागवतम् आफ्नै हिसाबले पढ्छन्, तर यसले कुनै राम्रो मानिसलाई अपिल गर्दैन | मैले एकपटक एउटा ठूलो मायावादीले श्रीमद् भागवतमको श्लोकमाथि टिप्पणी गरेको देखेको थिएँ, कि "तिमी पनि भगवान् भएको कारण तिमी खुसी हुन्छौ भने भगवान पनि खुसी हुनुहुन्छ |" यो तिनीहरुको दर्शन हो | "भगवानलाई छुट्टै खुसी पार्नु पर्दैन| त्यसैले यदि तिमी रक्सी खाएर खुसी हुन्छौ भने भगवान् पनि खुसी हुनुहुन्छ|" उनीहरुले यसरि व्याख्या गर्छन् | तसर्थ चैतन्य महाप्रभुले मायावादी भाष्यको निन्दा गर्नुभएको छ| चैतन्य महाप्रभूले भन्नुभएको छ "मायावादी-भाष्य शुनिले हय सर्व​-नाश ([[Vanisource:CC Madhya 6.169|चै च मध्य ६|१६९]]) | मायावादी कृष्ण अपराधी | उहाँले सिधै भन्नुभएको छ | कुनै सम्झौता बिना | मायावादी कृष्णका ठूला अपराधी हुन्| तान् अहं द्विषतः क्रूरान् ([[Vanisource:BG 16.19|भ गी १६|१९]]), कृष्णले पनि भन्नुहुन्छ| तिनीहरु कृष्णसँग धेरै ईर्ष्या गर्छन्| कृष्ण द्वि-भुज​-मुरलीधर​, श्यामसुन्दर​ हुनुहुन्छ र मायावादीहरु भन्छन् कि "कृष्णको हातखुट्टा छैनन् | यो सब कल्पना हो|" तिनीहरुलाई थाहा छैन कि यो कति आपराधिक छ | तर हामीजस्ता मान्छेलाई सतर्क गराउन चैतन्य महाप्रभुले सिधै सावधान गराउनुभएको छ कि "मायावादीहरुकहाँ नजाऊ |" मायावादी-भाष्य सुनिले हय सर्व​-नाश​ | मायावादी हय कृष्णे अपराधी | यो चैतन्य महाप्रभुको बयान हो|  
संहिता भनेको वैदिक साहित्य | धेरै फटाहाहरु छन् जसले भन्छन् कि "भागवत व्यासदेवले होइन कोहि वोपदेव भन्नेले लेखेका हुन् |" तिनीहरु त्यसो भन्छन् | मायावादीहरु, निरीश्वरवादी | यद्यपि मायावादीहरु, निरीश्वरवादीका गुरू शंकराचार्यले भगवद् गीतमा टिका लेखे, तर श्रीमद् भागवतमलाई छुन पनि सकेनन्, किनभने श्रीमद् भागवतममा विषयहरु यति राम्ररी प्रस्तुत गरएको छ,कृत्वानुक्रम्य​, कि मायावादीहरु भगवान् निराकार हुनुहन्छ भनेर प्रमाणित गर्न नै सक्दैनन् | उनीहरुले प्रमाणित गर्न सक्दैनन्| आजकल उनीहरु भागवतम् आफ्नै हिसाबले पढ्छन्, तर यसले कुनै राम्रो मानिसलाई अपिल गर्दैन | मैले एकपटक एउटा ठूलो मायावादीले श्रीमद् भागवतमको श्लोकमाथि टिप्पणी गरेको देखेको थिएँ, कि "तिमी पनि भगवान् भएको कारण तिमी खुसी हुन्छौ भने भगवान पनि खुसी हुनुहुन्छ |" यो तिनीहरुको दर्शन हो | "भगवानलाई छुट्टै खुसी पार्नु पर्दैन| त्यसैले यदि तिमी रक्सी खाएर खुसी हुन्छौ भने भगवान् पनि खुसी हुनुहुन्छ|" उनीहरुले यसरि व्याख्या गर्छन् | तसर्थ चैतन्य महाप्रभुले मायावादी भाष्यको निन्दा गर्नुभएको छ| चैतन्य महाप्रभूले भन्नुभएको छ "मायावादी-भाष्य शुनिले हय सर्व​-नाश ([[Vanisource:CC Madhya 6.169|चै च मध्य ६|१६९]]) | मायावादी कृष्ण अपराधी | उहाँले सिधै भन्नुभएको छ | कुनै सम्झौता बिना | मायावादी कृष्णका ठूला अपराधी हुन्| तान् अहं द्विषतः क्रूरान् ([[Vanisource:BG 16.19 (1972)|भ गी १६|१९]]), कृष्णले पनि भन्नुहुन्छ| तिनीहरु कृष्णसँग धेरै ईर्ष्या गर्छन्| कृष्ण द्वि-भुज​-मुरलीधर​, श्यामसुन्दर​ हुनुहुन्छ र मायावादीहरु भन्छन् कि "कृष्णको हातखुट्टा छैनन् | यो सब कल्पना हो|" तिनीहरुलाई थाहा छैन कि यो कति आपराधिक छ | तर हामीजस्ता मान्छेलाई सतर्क गराउन चैतन्य महाप्रभुले सिधै सावधान गराउनुभएको छ कि "मायावादीहरुकहाँ नजाऊ |" मायावादी-भाष्य सुनिले हय सर्व​-नाश​ | मायावादी हय कृष्णे अपराधी | यो चैतन्य महाप्रभुको बयान हो|  


त्यसैले तिमीहरु धेरै सावधान हुनुपर्छ| कुनै पनि मायावादीकहाँ सुन्न नजाऊ| वैष्णवका भेषमा धेरै मायावादी छन् | श्री भक्तिविनोद ठाकुरले उनीहरुको बारेमा बताउनुभएको छ, एइ ऽत एक कलि-चेला नाके तिलक गले माला, कि "यहाँ कलिको अनुयायी छ| यद्यपि उसको निधारमा तिलक छ, घाँटीमा तुलसी माला छ, तर ऊ कलि-चेला हो|" यदि ऊ मायावादी हो भने सहज​-भजन कछे मम सङ्गे लय परे बल​.| यस्ता कुराहरु छन् | तिमीहरु यहाँ वृन्दावनमा आएका छौ | तिमीहरु अत्यन्त सावधान हुनुपर्छ | मायावादी भास्य सुनिले ([[Vanisource:CC Madhya 6.169|चै च मध्य ६|१६९]]) | यहाँ धेरै मायावादीहरु छन्, धेरै कथाकथित तिलक-माला, तर तिमीलाई थाहा छैन कि भित्र के छ | तर महान आचार्यहरुले पत्ता लगाउन सक्नुहुन्छ| श्रुति-स्मृति-पुराणादि पञ्चरात्र​-विधिं विना ऐकान्तिकी हरेर् भक्तिर् उत्पातायैव कल्पते (भ र सि १|२|१०१) तिनीहरुले खलबली मात्र मच्चाउँछन् | तसर्थ हामीले गोस्वामीहरुको अनुसरण गर्नुपर्छ, गोस्वामीहरुका साहित्य, विशेषत: भक्ति रसामृत सिन्धु, जुन हामीले अनुवाद गरेका छौं, तिमीहरु सबैजनाले अत्यन्त सावधानीपूर्वक पढ्नुपर्छ र प्रगति गर्नुपर्छ| तथाकथित वैष्णव मायावादीहरुको सिकार नबन | यो अति खतरनाक छ | तसर्थ भनिएको छ, स संहितां भागवतीं कृत्वानुक्रम्य चात्म​-जम् | यो अति गोप्य विषयवस्तु हो | व्यासदेवले सुकदेव गोस्वामीलाई निर्देशन दिएर सिकाउनुभएको थियो |
त्यसैले तिमीहरु धेरै सावधान हुनुपर्छ| कुनै पनि मायावादीकहाँ सुन्न नजाऊ| वैष्णवका भेषमा धेरै मायावादी छन् | श्री भक्तिविनोद ठाकुरले उनीहरुको बारेमा बताउनुभएको छ, एइ ऽत एक कलि-चेला नाके तिलक गले माला, कि "यहाँ कलिको अनुयायी छ| यद्यपि उसको निधारमा तिलक छ, घाँटीमा तुलसी माला छ, तर ऊ कलि-चेला हो|" यदि ऊ मायावादी हो भने सहज​-भजन कछे मम सङ्गे लय परे बल​.| यस्ता कुराहरु छन् | तिमीहरु यहाँ वृन्दावनमा आएका छौ | तिमीहरु अत्यन्त सावधान हुनुपर्छ | मायावादी भास्य सुनिले ([[Vanisource:CC Madhya 6.169|चै च मध्य ६|१६९]]) | यहाँ धेरै मायावादीहरु छन्, धेरै कथाकथित तिलक-माला, तर तिमीलाई थाहा छैन कि भित्र के छ | तर महान आचार्यहरुले पत्ता लगाउन सक्नुहुन्छ| श्रुति-स्मृति-पुराणादि पञ्चरात्र​-विधिं विना ऐकान्तिकी हरेर् भक्तिर् उत्पातायैव कल्पते (भ र सि १|२|१०१) तिनीहरुले खलबली मात्र मच्चाउँछन् | तसर्थ हामीले गोस्वामीहरुको अनुसरण गर्नुपर्छ, गोस्वामीहरुका साहित्य, विशेषत: भक्ति रसामृत सिन्धु, जुन हामीले अनुवाद गरेका छौं, तिमीहरु सबैजनाले अत्यन्त सावधानीपूर्वक पढ्नुपर्छ र प्रगति गर्नुपर्छ| तथाकथित वैष्णव मायावादीहरुको सिकार नबन | यो अति खतरनाक छ | तसर्थ भनिएको छ, स संहितां भागवतीं कृत्वानुक्रम्य चात्म​-जम् | यो अति गोप्य विषयवस्तु हो | व्यासदेवले सुकदेव गोस्वामीलाई निर्देशन दिएर सिकाउनुभएको थियो |

Latest revision as of 19:51, 29 January 2021



Lecture on SB 1.7.8 -- Vrndavana, September 7, 1976


संहिता भनेको वैदिक साहित्य | धेरै फटाहाहरु छन् जसले भन्छन् कि "भागवत व्यासदेवले होइन कोहि वोपदेव भन्नेले लेखेका हुन् |" तिनीहरु त्यसो भन्छन् | मायावादीहरु, निरीश्वरवादी | यद्यपि मायावादीहरु, निरीश्वरवादीका गुरू शंकराचार्यले भगवद् गीतमा टिका लेखे, तर श्रीमद् भागवतमलाई छुन पनि सकेनन्, किनभने श्रीमद् भागवतममा विषयहरु यति राम्ररी प्रस्तुत गरएको छ,कृत्वानुक्रम्य​, कि मायावादीहरु भगवान् निराकार हुनुहन्छ भनेर प्रमाणित गर्न नै सक्दैनन् | उनीहरुले प्रमाणित गर्न सक्दैनन्| आजकल उनीहरु भागवतम् आफ्नै हिसाबले पढ्छन्, तर यसले कुनै राम्रो मानिसलाई अपिल गर्दैन | मैले एकपटक एउटा ठूलो मायावादीले श्रीमद् भागवतमको श्लोकमाथि टिप्पणी गरेको देखेको थिएँ, कि "तिमी पनि भगवान् भएको कारण तिमी खुसी हुन्छौ भने भगवान पनि खुसी हुनुहुन्छ |" यो तिनीहरुको दर्शन हो | "भगवानलाई छुट्टै खुसी पार्नु पर्दैन| त्यसैले यदि तिमी रक्सी खाएर खुसी हुन्छौ भने भगवान् पनि खुसी हुनुहुन्छ|" उनीहरुले यसरि व्याख्या गर्छन् | तसर्थ चैतन्य महाप्रभुले मायावादी भाष्यको निन्दा गर्नुभएको छ| चैतन्य महाप्रभूले भन्नुभएको छ "मायावादी-भाष्य शुनिले हय सर्व​-नाश (चै च मध्य ६|१६९) | मायावादी कृष्ण अपराधी | उहाँले सिधै भन्नुभएको छ | कुनै सम्झौता बिना | मायावादी कृष्णका ठूला अपराधी हुन्| तान् अहं द्विषतः क्रूरान् (भ गी १६|१९), कृष्णले पनि भन्नुहुन्छ| तिनीहरु कृष्णसँग धेरै ईर्ष्या गर्छन्| कृष्ण द्वि-भुज​-मुरलीधर​, श्यामसुन्दर​ हुनुहुन्छ र मायावादीहरु भन्छन् कि "कृष्णको हातखुट्टा छैनन् | यो सब कल्पना हो|" तिनीहरुलाई थाहा छैन कि यो कति आपराधिक छ | तर हामीजस्ता मान्छेलाई सतर्क गराउन चैतन्य महाप्रभुले सिधै सावधान गराउनुभएको छ कि "मायावादीहरुकहाँ नजाऊ |" मायावादी-भाष्य सुनिले हय सर्व​-नाश​ | मायावादी हय कृष्णे अपराधी | यो चैतन्य महाप्रभुको बयान हो|

त्यसैले तिमीहरु धेरै सावधान हुनुपर्छ| कुनै पनि मायावादीकहाँ सुन्न नजाऊ| वैष्णवका भेषमा धेरै मायावादी छन् | श्री भक्तिविनोद ठाकुरले उनीहरुको बारेमा बताउनुभएको छ, एइ ऽत एक कलि-चेला नाके तिलक गले माला, कि "यहाँ कलिको अनुयायी छ| यद्यपि उसको निधारमा तिलक छ, घाँटीमा तुलसी माला छ, तर ऊ कलि-चेला हो|" यदि ऊ मायावादी हो भने सहज​-भजन कछे मम सङ्गे लय परे बल​.| यस्ता कुराहरु छन् | तिमीहरु यहाँ वृन्दावनमा आएका छौ | तिमीहरु अत्यन्त सावधान हुनुपर्छ | मायावादी भास्य सुनिले (चै च मध्य ६|१६९) | यहाँ धेरै मायावादीहरु छन्, धेरै कथाकथित तिलक-माला, तर तिमीलाई थाहा छैन कि भित्र के छ | तर महान आचार्यहरुले पत्ता लगाउन सक्नुहुन्छ| श्रुति-स्मृति-पुराणादि पञ्चरात्र​-विधिं विना ऐकान्तिकी हरेर् भक्तिर् उत्पातायैव कल्पते (भ र सि १|२|१०१) तिनीहरुले खलबली मात्र मच्चाउँछन् | तसर्थ हामीले गोस्वामीहरुको अनुसरण गर्नुपर्छ, गोस्वामीहरुका साहित्य, विशेषत: भक्ति रसामृत सिन्धु, जुन हामीले अनुवाद गरेका छौं, तिमीहरु सबैजनाले अत्यन्त सावधानीपूर्वक पढ्नुपर्छ र प्रगति गर्नुपर्छ| तथाकथित वैष्णव मायावादीहरुको सिकार नबन | यो अति खतरनाक छ | तसर्थ भनिएको छ, स संहितां भागवतीं कृत्वानुक्रम्य चात्म​-जम् | यो अति गोप्य विषयवस्तु हो | व्यासदेवले सुकदेव गोस्वामीलाई निर्देशन दिएर सिकाउनुभएको थियो |