NE/Prabhupada 0216 - कृष्ण प्रथम श्रेणीको हुनुहुन्छ, उहाँका भक्त पनि प्रथम श्रेणीका हुन्छन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0216 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Vrndavana]]
[[Category:NE-Quotes - in India, Vrndavana]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0215 - तिमीले पढ्नुपर्छ, त्यसपछि तिमीले बुझ्नेछौ|0215|NE/Prabhupada 0217 - देवाहुति एक आदर्श महिला हुन्|0217}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|83uUBXCMo8E|कृष्ण प्रथम श्रेणीको हुनुहुन्छ, उहाँका भक्त पनि प्रथम श्रेणीका हुन्छन्- Prabhupāda 0216}}
{{youtube_right|MUMMVjd_duM|कृष्ण प्रथम श्रेणीको हुनुहुन्छ, उहाँका भक्त पनि प्रथम श्रेणीका हुन्छन्- Prabhupāda 0216}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/761006SB.VRN_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/761006SB.VRN_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 36: Line 39:
:([[Vanisource:SB 7.9.43|श्री भा ७।९।४३]])
:([[Vanisource:SB 7.9.43|श्री भा ७।९।४३]])


प्रह्लाद महाराजलाई उनका पिताले धेरै दुर्व्यवहार गरेका थिए र उनका पिता मारिए | तर पनि, जब उनलाई भगवान् नृसिंह​-देव​ले आशिर्वाद दिन चाहनुभयो, उनले स्वीकार गरेनन् | उनले भने, स वै वणिक् | मेरो प्रभु, हामी रजो गुण, तमो गुणको परिवारमा जन्मिएका छौं | रजो गुण, तमो गुण | असुरहरु दुई निच गुणद्वारा प्रभावित हुन्छन्, रजो गुण र तमो गुण | र जो देवता हुन्छन्, तिनीहरु सत्त्व गुणद्वारा प्रभावित हुन्छन् | तीन किसिमका गुणहरु छन्, भौतिक जगतमा | सत्त्व गुण..... त्रि-गुणमयी | दैवी ह्य् एषा गुणमयी ([[Vanisource:BG 7.14|भ गी ७|१४]]) | गुणमयी, त्रिगुणमयी | यस भौतिक जगतमा सत्त्व गुण, रजो गुण र तमो गुण हुन्छन् | जो सत्त्व गुणद्वारा प्रभावित हुन्छन्, उनीहरु प्रथम श्रेणीका हुन् | प्रथम-श्रेणी भनेको यस भौतिक जगतमा प्रथम-श्रेणीका | आध्यात्मिक जगतमा होइन | अध्यात्मिक जगत् भिन्न हुन्छ | त्यो निर्गुण हुन्छन्, कुनै भौतिक गुण हुँदैन | त्यहाँ कुनै प्रथम-श्रेणी, दोस्रो-श्रेणी, तृतीय-श्रेणी हुँदैन | सबजना प्रथम-श्रेणीका हुन्छन् | त्यो परम हुन्छ | कृष्ण प्रथम-श्रेणीको हुनुहुन्छ, उहाँका भक्तहरु पनि प्रथम-श्रेणीका हुन्छन् | रुखहरु प्रथम-श्रेणीका हुन्छन्, पंक्षीहरु प्रथम-श्रेणीका हुन्छन्, गाईहरु प्रथम-श्रेणीका हुन्छन्, बाच्छाहरु प्रथम-श्रेणीका हुन्छन् | तसर्थ यसलाई परम भनिन्छ | कुनै सापेक्षिक, दोस्रो-श्रेणी, तृतीय-श्रेणी, चौथो-श्रेणीको धारणा हुँदैन | हुँदैन | सबै प्रथम-श्रेणीका हुन्छन् | आनन्द​-चिन्मय​-रस​-प्रतिभाविताभिः (ब्र स ५|३७) | सबै कुरा आनन्द-चिन्मय-रसले बनेको हुन्छ | त्यहाँ कुनै वर्गीकरण हुँदैन | कोहि दास्य-रसमा अवस्थित भए पनि, कोहि सख्य-रसमा अवस्थित भए पनि, वा वात्सल्य-रसमा भए पनि वा माधुर्य-रसमा भए पनि उनीहरु सब एक हुन्छन् | त्यहाँ कुनै भेद हुँदैन | तर त्यहाँ भिन्नता हुन्छ | तपाईलाई यो रस मन पर्छ, मलाई यो रस मन पर्छ, त्यसको अनुमति हुन्छ | यस भौतिक जगतमा, उनीहरु यी तीन रसद्वारा प्रभावित हुन्छन्, र प्रह्लाद महाराज, हिरण्यकशिपुको पुत्र भएकाले, उनले सोच्थे कि "म रजो-गुण र तमो-गुणद्वारा प्रभावित छु |" उनी वैष्णव हुन्, उनी सम्पूर्ण गुणभन्दा माथि हुन्छन्, तर एउटा वैष्णवले आफ्नो गुणप्रति गर्व गर्दैनन् | वास्तवमा, उनलाई त्यस्तो लाग्दैनथ्यो कि उनी धेरै विकसित छन्, उनी धेरै प्रबुद्ध छन् | उनले सधैं सोच्छन्,"म तुच्छ छु |"  
प्रह्लाद महाराजलाई उनका पिताले धेरै दुर्व्यवहार गरेका थिए र उनका पिता मारिए | तर पनि, जब उनलाई भगवान् नृसिंह​-देव​ले आशिर्वाद दिन चाहनुभयो, उनले स्वीकार गरेनन् | उनले भने, स वै वणिक् | मेरो प्रभु, हामी रजो गुण, तमो गुणको परिवारमा जन्मिएका छौं | रजो गुण, तमो गुण | असुरहरु दुई निच गुणद्वारा प्रभावित हुन्छन्, रजो गुण र तमो गुण | र जो देवता हुन्छन्, तिनीहरु सत्त्व गुणद्वारा प्रभावित हुन्छन् | तीन किसिमका गुणहरु छन्, भौतिक जगतमा | सत्त्व गुण..... त्रि-गुणमयी | दैवी ह्य् एषा गुणमयी ([[Vanisource:BG 7.14 (1972)|भ गी ७|१४]]) | गुणमयी, त्रिगुणमयी | यस भौतिक जगतमा सत्त्व गुण, रजो गुण र तमो गुण हुन्छन् | जो सत्त्व गुणद्वारा प्रभावित हुन्छन्, उनीहरु प्रथम श्रेणीका हुन् | प्रथम-श्रेणी भनेको यस भौतिक जगतमा प्रथम-श्रेणीका | आध्यात्मिक जगतमा होइन | अध्यात्मिक जगत् भिन्न हुन्छ | त्यो निर्गुण हुन्छन्, कुनै भौतिक गुण हुँदैन | त्यहाँ कुनै प्रथम-श्रेणी, दोस्रो-श्रेणी, तृतीय-श्रेणी हुँदैन | सबजना प्रथम-श्रेणीका हुन्छन् | त्यो परम हुन्छ | कृष्ण प्रथम-श्रेणीको हुनुहुन्छ, उहाँका भक्तहरु पनि प्रथम-श्रेणीका हुन्छन् | रुखहरु प्रथम-श्रेणीका हुन्छन्, पंक्षीहरु प्रथम-श्रेणीका हुन्छन्, गाईहरु प्रथम-श्रेणीका हुन्छन्, बाच्छाहरु प्रथम-श्रेणीका हुन्छन् | तसर्थ यसलाई परम भनिन्छ | कुनै सापेक्षिक, दोस्रो-श्रेणी, तृतीय-श्रेणी, चौथो-श्रेणीको धारणा हुँदैन | हुँदैन | सबै प्रथम-श्रेणीका हुन्छन् | आनन्द​-चिन्मय​-रस​-प्रतिभाविताभिः (ब्र स ५|३७) | सबै कुरा आनन्द-चिन्मय-रसले बनेको हुन्छ | त्यहाँ कुनै वर्गीकरण हुँदैन | कोहि दास्य-रसमा अवस्थित भए पनि, कोहि सख्य-रसमा अवस्थित भए पनि, वा वात्सल्य-रसमा भए पनि वा माधुर्य-रसमा भए पनि उनीहरु सब एक हुन्छन् | त्यहाँ कुनै भेद हुँदैन | तर त्यहाँ भिन्नता हुन्छ | तपाईलाई यो रस मन पर्छ, मलाई यो रस मन पर्छ, त्यसको अनुमति हुन्छ | यस भौतिक जगतमा, उनीहरु यी तीन रसद्वारा प्रभावित हुन्छन्, र प्रह्लाद महाराज, हिरण्यकशिपुको पुत्र भएकाले, उनले सोच्थे कि "म रजो-गुण र तमो-गुणद्वारा प्रभावित छु |" उनी वैष्णव हुन्, उनी सम्पूर्ण गुणभन्दा माथि हुन्छन्, तर एउटा वैष्णवले आफ्नो गुणप्रति गर्व गर्दैनन् | वास्तवमा, उनलाई त्यस्तो लाग्दैनथ्यो कि उनी धेरै विकसित छन्, उनी धेरै प्रबुद्ध छन् | उनले सधैं सोच्छन्,"म तुच्छ छु |"  


:तृणाद् अपि सुनीचेन तरोर् अपि सहिष्णुना  
:तृणाद् अपि सुनीचेन तरोर् अपि सहिष्णुना  

Latest revision as of 19:59, 29 January 2021



Lecture on SB 1.7.47-48 -- Vrndavana, October 6, 1976


यो वैष्णवको मनोभाव हो | पर-दु:ख-दु:खी | वैष्णव पर-दु:ख-दु:खी हुन्छन् | त्यो वैष्णवको योग्यता हो | उनले आफ्नो व्यक्तिगत समस्याको वास्ता गर्दैनन् | तर जब अरु पीडामा हुन्छन्, तब उनी वैष्णव दु:खी हुन्छन्, व्यथामा हुन्छन | ती वैष्णव हुन् | प्रह्लाद महाराजले भने,

नैवोद्विजे पर दुरत्यय​-वैतरण्यास्
त्वद्-वीर्य​-गायन​-महामृत​-मग्न​-चित्तः
शोचे ततो विमुख​-चेतस इन्द्रियार्थ​-
माया-सुखाय भरम् उद्वहतो विमूढान्
(श्री भा ७।९।४३)

प्रह्लाद महाराजलाई उनका पिताले धेरै दुर्व्यवहार गरेका थिए र उनका पिता मारिए | तर पनि, जब उनलाई भगवान् नृसिंह​-देव​ले आशिर्वाद दिन चाहनुभयो, उनले स्वीकार गरेनन् | उनले भने, स वै वणिक् | मेरो प्रभु, हामी रजो गुण, तमो गुणको परिवारमा जन्मिएका छौं | रजो गुण, तमो गुण | असुरहरु दुई निच गुणद्वारा प्रभावित हुन्छन्, रजो गुण र तमो गुण | र जो देवता हुन्छन्, तिनीहरु सत्त्व गुणद्वारा प्रभावित हुन्छन् | तीन किसिमका गुणहरु छन्, भौतिक जगतमा | सत्त्व गुण..... त्रि-गुणमयी | दैवी ह्य् एषा गुणमयी (भ गी ७|१४) | गुणमयी, त्रिगुणमयी | यस भौतिक जगतमा सत्त्व गुण, रजो गुण र तमो गुण हुन्छन् | जो सत्त्व गुणद्वारा प्रभावित हुन्छन्, उनीहरु प्रथम श्रेणीका हुन् | प्रथम-श्रेणी भनेको यस भौतिक जगतमा प्रथम-श्रेणीका | आध्यात्मिक जगतमा होइन | अध्यात्मिक जगत् भिन्न हुन्छ | त्यो निर्गुण हुन्छन्, कुनै भौतिक गुण हुँदैन | त्यहाँ कुनै प्रथम-श्रेणी, दोस्रो-श्रेणी, तृतीय-श्रेणी हुँदैन | सबजना प्रथम-श्रेणीका हुन्छन् | त्यो परम हुन्छ | कृष्ण प्रथम-श्रेणीको हुनुहुन्छ, उहाँका भक्तहरु पनि प्रथम-श्रेणीका हुन्छन् | रुखहरु प्रथम-श्रेणीका हुन्छन्, पंक्षीहरु प्रथम-श्रेणीका हुन्छन्, गाईहरु प्रथम-श्रेणीका हुन्छन्, बाच्छाहरु प्रथम-श्रेणीका हुन्छन् | तसर्थ यसलाई परम भनिन्छ | कुनै सापेक्षिक, दोस्रो-श्रेणी, तृतीय-श्रेणी, चौथो-श्रेणीको धारणा हुँदैन | हुँदैन | सबै प्रथम-श्रेणीका हुन्छन् | आनन्द​-चिन्मय​-रस​-प्रतिभाविताभिः (ब्र स ५|३७) | सबै कुरा आनन्द-चिन्मय-रसले बनेको हुन्छ | त्यहाँ कुनै वर्गीकरण हुँदैन | कोहि दास्य-रसमा अवस्थित भए पनि, कोहि सख्य-रसमा अवस्थित भए पनि, वा वात्सल्य-रसमा भए पनि वा माधुर्य-रसमा भए पनि उनीहरु सब एक हुन्छन् | त्यहाँ कुनै भेद हुँदैन | तर त्यहाँ भिन्नता हुन्छ | तपाईलाई यो रस मन पर्छ, मलाई यो रस मन पर्छ, त्यसको अनुमति हुन्छ | यस भौतिक जगतमा, उनीहरु यी तीन रसद्वारा प्रभावित हुन्छन्, र प्रह्लाद महाराज, हिरण्यकशिपुको पुत्र भएकाले, उनले सोच्थे कि "म रजो-गुण र तमो-गुणद्वारा प्रभावित छु |" उनी वैष्णव हुन्, उनी सम्पूर्ण गुणभन्दा माथि हुन्छन्, तर एउटा वैष्णवले आफ्नो गुणप्रति गर्व गर्दैनन् | वास्तवमा, उनलाई त्यस्तो लाग्दैनथ्यो कि उनी धेरै विकसित छन्, उनी धेरै प्रबुद्ध छन् | उनले सधैं सोच्छन्,"म तुच्छ छु |"

तृणाद् अपि सुनीचेन तरोर् अपि सहिष्णुना
अमानिना मानदेन कीर्तनीयः सदा हरिः
(चैच अदि १७।३१) |

यी वैष्णव हुन् |