NE/Prabhupada 0272 - भक्ति दिव्य हुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0272 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0271 - कृष्णको नाम अच्युत हो|0271|NE/Prabhupada 0273 - आर्य-समान भनेको कृष्ण भावनाभावित व्यक्ति|0273}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|fJXJwYci9Bc|भक्ति दिव्य हुन्छ- Prabhupada 0272}}
{{youtube_right|TdOuWwM0MAc|भक्ति दिव्य हुन्छ- Prabhupada 0272}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730816BG.LON_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730807BG.LON_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


<!-- BEGIN VANISOURCE LINK -->
<!-- BEGIN VANISOURCE LINK -->
'''[[Vanisource:Lecture on BG 2.10 -- London, August 16, 1973|Lecture on BG 2.10 -- London, August 16, 1973]]'''
'''[[Vanisource:730807 - Lecture BG 02.07 - London|Lecture on BG 2.7 -- London, August 7, 1973]]'''
<!-- END VANISOURCE LINK -->
<!-- END VANISOURCE LINK -->


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


यी मूर्ख क्रियाकलाप हुन् | तर जब मानिस सत्त्व गुणमा हुन्छ, ऊ धीर हुन्छ | उसलाई थाहा हुन्छ कि जीवनको महत्व के हो, हामी कसरी बाँच्नुपर्छ, जीवनको लक्ष्य के हो, जीवनको उद्देश्य के हो ? जीवनको लक्ष्य भनेको ब्रह्मलाई बुझ्नु हो | ब्रह्म जानातीति ब्राह्मणः | त्यसैले सत्त्व गुण भनेको ब्राह्मण | त्यसैगरी, क्षेत्रीय | त्यो गुण​-कर्म​-विभागशः. हो | गुण | गुणको पनि ख्याल गर्नुपर्छ | तसर्थ श्री कृष्णले भन्नुहुन्छ: चातुर् वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः ([[Vanisource:BG 4.13|भ गी ४।१३]]) | हामी कुनै गुणको प्रभावमा छौं | यो धेरै कठिन हुन्छ | तर हामीले तत्काल सबै गुण पार गर्न सक्छौं | तत्काल | कसरी ? भक्ति योगको माध्यमबाट | स गुणान् समतीत्यैतान् ब्रह्म​-भूयाय कल्पते ([[Vanisource:BG 14.26|भ गी १४।२६]]) | यदि तिमीले भक्ति योग ग्रहण गर्छौ भने तिमी प्रभावमा पर्दैनौ, सत्त्व, रजो वा तमो गुणमध्ये कुनैको प्रभावमा पर्दैनौ | त्यो पनि भगवद्-गीतमा बताइएको छ: मां च अव्यभिचारिणी भक्ति-योगेन सेवते | जो कृष्णको भक्तिमय सेवामा संग्लग्न हुन्छ, अव्यभिचारिणी, कुनै विचलन बिना, दृढ, धर्मनिष्ठ एकाग्रताका साथ, त्यस्तो मानिस, मां चाव्यभिचारिणी योगेन​, मां च अव्यभिचारेण योगेन भजते मां स गुणान् समतीत्य्ऐतान् ([[Vanisource:BG 14.26|भ गी १४।२६]]) | ऊ तत्काल स्मपूर्ण गुणहरुभन्दा दिव्य हुन्छ | भक्तिमय सेवा यी भौतिक गुणहरुको प्रभावमा हुँदैन | त्यो दिव्य हुन्छ | भक्ति दिव्य हुन्छ | त्यसैले भक्ति बिना हामीले कृष्ण अथवा भगवानलाई बुझ्न सक्दैनौं | भक्त्या मां अभिजानाति ([[Vanisource:BG 18.55|भ गी १८|५५]]) | केवल भक्त्या मां अभिजानाति | अन्यथा, यो सम्भव छैन | भक्त्या मां अभिजानाति यावन् यस् चास्मि तत्त्वतः | यदि तिमी भगवानलाई वास्तविक रुपमा बुझ्न चाहन्छौ भने तिमीले भक्ति मार्गको अनुसरण गर्नुपर्छ | त्यसपछि तिमी दिव्य हुन्छौ | त्यसैले श्रीमद् भागवतममा नारदलेभन्नुहुन्छ: त्यक्त्वा स्व​-धर्मं चरणाम्बुजं हरेर् ([[Vanisource:SB 1.5.17|श्री भा १।५।१७]]) | यदि कसैले भावुक भएर गुण अनुरुपको आफ्नो कार्य त्याग्छ भने... त्यसलाई स्वधर्म भनिन्छ... स्वधर्म भनेको आफ्नो गुण अनुरुपको कर्तव्य | त्यसलाई स्वधर्म भनिन्छ | ब्राह्मण, क्षत्रिय​, वैश्य​, शूद्रलाई विभाजन गरिएको छ, गुण​-कर्म​-विभागशः ([[Vanisource:BG 4.13|भ गी ४।१३]]), गुण र कर्मद्वारा |  
यी मूर्ख क्रियाकलाप हुन् | तर जब मानिस सत्त्व गुणमा हुन्छ, ऊ धीर हुन्छ | उसलाई थाहा हुन्छ कि जीवनको महत्व के हो, हामी कसरी बाँच्नुपर्छ, जीवनको लक्ष्य के हो, जीवनको उद्देश्य के हो ? जीवनको लक्ष्य भनेको ब्रह्मलाई बुझ्नु हो | ब्रह्म जानातीति ब्राह्मणः | त्यसैले सत्त्व गुण भनेको ब्राह्मण | त्यसैगरी, क्षेत्रीय | त्यो गुण​-कर्म​-विभागशः. हो | गुण | गुणको पनि ख्याल गर्नुपर्छ | तसर्थ श्री कृष्णले भन्नुहुन्छ: चातुर् वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः ([[Vanisource:BG 4.13 (1972)|भ गी ४।१३]]) | हामी कुनै गुणको प्रभावमा छौं | यो धेरै कठिन हुन्छ | तर हामीले तत्काल सबै गुण पार गर्न सक्छौं | तत्काल | कसरी ? भक्ति योगको माध्यमबाट | स गुणान् समतीत्यैतान् ब्रह्म​-भूयाय कल्पते ([[Vanisource:BG 14.26 (1972)|भ गी १४।२६]]) | यदि तिमीले भक्ति योग ग्रहण गर्छौ भने तिमी प्रभावमा पर्दैनौ, सत्त्व, रजो वा तमो गुणमध्ये कुनैको प्रभावमा पर्दैनौ | त्यो पनि भगवद्-गीतमा बताइएको छ: मां च अव्यभिचारिणी भक्ति-योगेन सेवते | जो कृष्णको भक्तिमय सेवामा संग्लग्न हुन्छ, अव्यभिचारिणी, कुनै विचलन बिना, दृढ, धर्मनिष्ठ एकाग्रताका साथ, त्यस्तो मानिस, मां चाव्यभिचारिणी योगेन​, मां च अव्यभिचारेण योगेन भजते मां स गुणान् समतीत्य्ऐतान् ([[Vanisource:BG 14.26 (1972)|भ गी १४।२६]]) | ऊ तत्काल स्मपूर्ण गुणहरुभन्दा दिव्य हुन्छ | भक्तिमय सेवा यी भौतिक गुणहरुको प्रभावमा हुँदैन | त्यो दिव्य हुन्छ | भक्ति दिव्य हुन्छ | त्यसैले भक्ति बिना हामीले कृष्ण अथवा भगवानलाई बुझ्न सक्दैनौं | भक्त्या मां अभिजानाति ([[Vanisource:BG 18.55 (1972)|भ गी १८|५५]]) | केवल भक्त्या मां अभिजानाति | अन्यथा, यो सम्भव छैन | भक्त्या मां अभिजानाति यावन् यस् चास्मि तत्त्वतः | यदि तिमी भगवानलाई वास्तविक रुपमा बुझ्न चाहन्छौ भने तिमीले भक्ति मार्गको अनुसरण गर्नुपर्छ | त्यसपछि तिमी दिव्य हुन्छौ | त्यसैले श्रीमद् भागवतममा नारदलेभन्नुहुन्छ: त्यक्त्वा स्व​-धर्मं चरणाम्बुजं हरेर् ([[Vanisource:SB 1.5.17|श्री भा १।५।१७]]) | यदि कसैले भावुक भएर गुण अनुरुपको आफ्नो कार्य त्याग्छ भने... त्यसलाई स्वधर्म भनिन्छ... स्वधर्म भनेको आफ्नो गुण अनुरुपको कर्तव्य | त्यसलाई स्वधर्म भनिन्छ | ब्राह्मण, क्षत्रिय​, वैश्य​, शूद्रलाई विभाजन गरिएको छ, गुण​-कर्म​-विभागशः ([[Vanisource:BG 4.13 (1972)|भ गी ४।१३]]), गुण र कर्मद्वारा |  


यहाँ अर्जुनले भन्छन्, कार्पण्य​-दोषोपहतः-स्वभावः (भ गी २|७) | "म क्षत्रिय​ हुँ |" उनले बुझ्छन् कि: "म गलत गर्दैछु | म युद्ध गर्न अस्वीकार गर्दैछु | तसर्थ यो कार्पण्य​-दोष हो​, कृपण |" कृपण भनेको मसँग खर्च गर्न केहि धन छ, तर यदि मैले यसलाई खर्च गरिनँ भने यसलाई लोभ, कृपणता भनिन्छ | दुई स्तरका मानिसहरु छन्, ब्राह्मण र शुद्र | ब्राह्मण भनेको ऊ कृपण हुँदैन | ऊसँग मानव जीवनको सदुपयोग गर्ने मौका हुन्छ, लाखौँ डलर बराबरको मूल्य भएको... तर उसले यसको सदुपयोग गर्दैन | केवल हेरेर बस्छ: " म कति राम्रो छु |" त्यति मात्र | आफ्नो सुन्दरता वा आफ्नो धनको प्रयोग गर..... त्यो ब्राह्मण हो, उदार |
यहाँ अर्जुनले भन्छन्, कार्पण्य​-दोषोपहतः-स्वभावः (भ गी २|७) | "म क्षत्रिय​ हुँ |" उनले बुझ्छन् कि: "म गलत गर्दैछु | म युद्ध गर्न अस्वीकार गर्दैछु | तसर्थ यो कार्पण्य​-दोष हो​, कृपण |" कृपण भनेको मसँग खर्च गर्न केहि धन छ, तर यदि मैले यसलाई खर्च गरिनँ भने यसलाई लोभ, कृपणता भनिन्छ | दुई स्तरका मानिसहरु छन्, ब्राह्मण र शुद्र | ब्राह्मण भनेको ऊ कृपण हुँदैन | ऊसँग मानव जीवनको सदुपयोग गर्ने मौका हुन्छ, लाखौँ डलर बराबरको मूल्य भएको... तर उसले यसको सदुपयोग गर्दैन | केवल हेरेर बस्छ: " म कति राम्रो छु |" त्यति मात्र | आफ्नो सुन्दरता वा आफ्नो धनको प्रयोग गर..... त्यो ब्राह्मण हो, उदार |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 12:36, 12 August 2021



Lecture on BG 2.7 -- London, August 7, 1973


यी मूर्ख क्रियाकलाप हुन् | तर जब मानिस सत्त्व गुणमा हुन्छ, ऊ धीर हुन्छ | उसलाई थाहा हुन्छ कि जीवनको महत्व के हो, हामी कसरी बाँच्नुपर्छ, जीवनको लक्ष्य के हो, जीवनको उद्देश्य के हो ? जीवनको लक्ष्य भनेको ब्रह्मलाई बुझ्नु हो | ब्रह्म जानातीति ब्राह्मणः | त्यसैले सत्त्व गुण भनेको ब्राह्मण | त्यसैगरी, क्षेत्रीय | त्यो गुण​-कर्म​-विभागशः. हो | गुण | गुणको पनि ख्याल गर्नुपर्छ | तसर्थ श्री कृष्णले भन्नुहुन्छ: चातुर् वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः (भ गी ४।१३) | हामी कुनै गुणको प्रभावमा छौं | यो धेरै कठिन हुन्छ | तर हामीले तत्काल सबै गुण पार गर्न सक्छौं | तत्काल | कसरी ? भक्ति योगको माध्यमबाट | स गुणान् समतीत्यैतान् ब्रह्म​-भूयाय कल्पते (भ गी १४।२६) | यदि तिमीले भक्ति योग ग्रहण गर्छौ भने तिमी प्रभावमा पर्दैनौ, सत्त्व, रजो वा तमो गुणमध्ये कुनैको प्रभावमा पर्दैनौ | त्यो पनि भगवद्-गीतमा बताइएको छ: मां च अव्यभिचारिणी भक्ति-योगेन सेवते | जो कृष्णको भक्तिमय सेवामा संग्लग्न हुन्छ, अव्यभिचारिणी, कुनै विचलन बिना, दृढ, धर्मनिष्ठ एकाग्रताका साथ, त्यस्तो मानिस, मां चाव्यभिचारिणी योगेन​, मां च अव्यभिचारेण योगेन भजते मां स गुणान् समतीत्य्ऐतान् (भ गी १४।२६) | ऊ तत्काल स्मपूर्ण गुणहरुभन्दा दिव्य हुन्छ | भक्तिमय सेवा यी भौतिक गुणहरुको प्रभावमा हुँदैन | त्यो दिव्य हुन्छ | भक्ति दिव्य हुन्छ | त्यसैले भक्ति बिना हामीले कृष्ण अथवा भगवानलाई बुझ्न सक्दैनौं | भक्त्या मां अभिजानाति (भ गी १८|५५) | केवल भक्त्या मां अभिजानाति | अन्यथा, यो सम्भव छैन | भक्त्या मां अभिजानाति यावन् यस् चास्मि तत्त्वतः | यदि तिमी भगवानलाई वास्तविक रुपमा बुझ्न चाहन्छौ भने तिमीले भक्ति मार्गको अनुसरण गर्नुपर्छ | त्यसपछि तिमी दिव्य हुन्छौ | त्यसैले श्रीमद् भागवतममा नारदलेभन्नुहुन्छ: त्यक्त्वा स्व​-धर्मं चरणाम्बुजं हरेर् (श्री भा १।५।१७) | यदि कसैले भावुक भएर गुण अनुरुपको आफ्नो कार्य त्याग्छ भने... त्यसलाई स्वधर्म भनिन्छ... स्वधर्म भनेको आफ्नो गुण अनुरुपको कर्तव्य | त्यसलाई स्वधर्म भनिन्छ | ब्राह्मण, क्षत्रिय​, वैश्य​, शूद्रलाई विभाजन गरिएको छ, गुण​-कर्म​-विभागशः (भ गी ४।१३), गुण र कर्मद्वारा |

यहाँ अर्जुनले भन्छन्, कार्पण्य​-दोषोपहतः-स्वभावः (भ गी २|७) | "म क्षत्रिय​ हुँ |" उनले बुझ्छन् कि: "म गलत गर्दैछु | म युद्ध गर्न अस्वीकार गर्दैछु | तसर्थ यो कार्पण्य​-दोष हो​, कृपण |" कृपण भनेको मसँग खर्च गर्न केहि धन छ, तर यदि मैले यसलाई खर्च गरिनँ भने यसलाई लोभ, कृपणता भनिन्छ | दुई स्तरका मानिसहरु छन्, ब्राह्मण र शुद्र | ब्राह्मण भनेको ऊ कृपण हुँदैन | ऊसँग मानव जीवनको सदुपयोग गर्ने मौका हुन्छ, लाखौँ डलर बराबरको मूल्य भएको... तर उसले यसको सदुपयोग गर्दैन | केवल हेरेर बस्छ: " म कति राम्रो छु |" त्यति मात्र | आफ्नो सुन्दरता वा आफ्नो धनको प्रयोग गर..... त्यो ब्राह्मण हो, उदार |