NE/Prabhupada 0319 - भगवानलाई स्वीकार, आफुलाई भगवानको दास भनेर सम्झिऊ, र भगवानको सेवा गर: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0319 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Co...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Mexico]]
[[Category:NE-Quotes - in Mexico]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0318 - सूर्यको प्रकाशमा आऊ|0318|NE/Prabhupada 0320 - हामी भाग्यवान बन्न सिकाउँदैछौं|0320}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|oqwsmRR6lNg|भगवानलाई स्वीकार, आफुलाई भगवानको दास भनेर सम्झिऊ, र भगवानको सेवा गर <br/>- Prabhupāda 0319 }}
{{youtube_right|DuobdpGYnT0|भगवानलाई स्वीकार, आफुलाई भगवानको दास भनेर सम्झिऊ, र भगवानको सेवा गर <br/>- Prabhupāda 0319 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750212RC.MEX_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750212RC.MEX_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 26: Line 29:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
अतिथि (४): धर्म भनेको धार्मिक विश्वास हो वा कर्तव्य हो ?


पाउना (४): त्यसैले धर्म भनेको धार्मिक विस्वास अथवा कर्तव्य हो ?
प्रभुपाद : होइन, धर्म भनेको कर्तव्य हो, वर्णाश्रम-धर्म | त्यो पनि त्याग्नुपर्छ | त्यो भनेको एकमात्र कर्तव्य कृष्ण भावना हो | उहाँले भन्नुभयो, सर्व-धर्मान् परितज्य | सुरुमा उहाँले भन्नुभयो कि धर्म​-संस्थापनार्थाय​ | हो | युगे युगे सम्भवामि | उहाँले भन्नुभयो कि "म धार्मिक सिद्धान्त पुनर्स्थापना गर्न आउँछु |" अन्तिम स्तरमा उहाँले भन्नुभयो, सर्व​-धर्मान् परित्यज्य​ | त्यो भनेको यो संसारमा विद्यमान तथाकथित धर्महरु वास्तविक होइनन् | त्यसैले भागवतमा भनिएको छ, धर्मः प्रोज्झित​-कैतवो ऽत्र ([[vanisource:sb 1.1.2|श्री भा १|१|२]]), कि "सबै किसिमको झुटो धर्म अस्वीकार गर्नुपर्छ |" झुटो धर्म भनेको के हो ? झुटो.... जस्तै सुन | सुन सुन नै हुन्छ | यदि सुन कोहि हिन्दुको हातमा भयो भने के त्यसलाई हिन्दु सुन भनिन्छ ? त्यसैगरी, धर्म भनेको भगवानप्रति आज्ञाकारी गर्नु | हिन्दु धर्म कहाँ छ ? इशाई धर्म कहाँ छ ? मुस्लिम धर्म कहाँ छ ? भगवान् सर्वत्र हुनुहुन्छ, र हामीले केवल भगवानको आज्ञा पालना गर्नुपर्छ | त्यो एउटा धर्म हो, आज्ञा पालना गर्ने | किन तिनीहरुले हिन्दु धर्म, मुस्लिम धर्म, इशाई धर्म, यो, त्यो उत्पादन.....? त्यसैले तिनीहरु सबै झुटो धर्म हुन् | धर्म भनेको आज्ञाकारी.... धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् ([[vanisource:sb 6.3.19|श्री भा ६|३|१९]]) | जस्तै कानून | कानून राज्यले बनाउँछ | त्यो कानून हिन्दु कानून, मुस्लिम कानून, इशाई कानून हुन सक्दैन | कानून सबैको लागि बनाइएको हुन्छ | राज्यको नियम पालना गर्नु | त्यो कानून हो | त्यसैगरी, धर्म भनेको भगवानको आज्ञा पालना गर्नु | त्यसोभए, भगवान् सम्बन्धि कुनै धारणा नभएको, कुनै विचार नभएको मानिसको लागि धर्म कहाँ छ ? त्यो झुटो धर्म हो | त्यसैले तिमीले भागवतमा पाउँछौ, धर्मः प्रोज्झित​-कैतवो ऽत्र​: ([[vanisource:sb 1.1.2|श्री भा १|१|२]]) | "सबै झुटो किसिमका धर्महरु अस्वीकार गर्नुपर्छ |" र कृष्णले पनि उही कुरा भन्नुभएको छ, सर्व-धर्मान् परितज्य: ([[vanisource:bg 18.66|भ गी १८|६६]]) "तिमी यो सबै झुटो धर्म त्याग | तिमी केवल ममा शरणागत होऊ | त्यो वास्तविक धर्म हो |" झुटो धर्मको बारेमा कल्पना गरेर के फाइदा मिल्छ | त्यो धर्म नै होइन | जस्तै झुटो कानून | कानून झूटो हुन सक्दैन | कानून भनेको कानून हो, राज्यले दिएको | त्यसैगरी, धर्म भनेको भगवानले दिनुभएको आज्ञा हो | त्यो धर्म हो | यदि तिमीले पालन गर्छौ भने तिमी धार्मिक हुन्छौ | यदि तिमीले पालन गर्दैनौ भने तिमी राक्षस हुन्छौ | कुराहरु सजिलो बनाऊ | तब यो सबैको लागि आकर्षक हुन्छ | यो कृष्ण भावनामृत अभियान कुराहरुलाई सहज बनाउनको लागि हो | भगवानलाई स्वीकार, आफुलाई भगवानको दास भनेर सम्झिऊ, र भगवानको सेवा गर | त्यति हो, तीन शब्दहरु |
 
प्रभुपाद : होइन, धर्म भनेको कर्तव्य हो, वर्णाश्रम-धर्म | त्यो पनि छोडीसके | त्यो भनेको कर्ताव्य मात्र कृष्ण चेतना प्रति हुन्छ | उँहाले भन्नु भयो सर्व-धर्मान परितज्य | सुरुमा उँहाले भन्नुभयो धर्म​-संस्थापनार्थाय​ | हो | युगे युगे सम्भवामि | अब, उँहाले भन्नुभयो कि "म धर्म पुनर्स्थापना गर्न आउँछु |" त्यसैले अन्तिम क्षणमा उँहाले भन्नुभयो सर्व​-धर्मान् परित्यज्य​ | त्यो भनेको तथाकथित धर्म, जुन यो संसारमा छ, त्यो साँचो होइन | र भागवत गीता भन्छ, धर्मः प्रोज्झित​-क्ऐतवो ऽत्र (श्री भा १|१|२), कि "सबै खालको तथाकथित धर्म अस्विकार गरिनुपर्छ |" धर्मको नाटक गर्छन, के हो त्यो ? नाटक .... जस्तै सुन | सुन सुननै हुन्छ | यदि सुन कोहि हिन्दुको हातमा भयो भने त्यो हिन्दु सुन हुन्छ ? त्यसैगरी, धर्म भनेको भगवानको आज्ञा पालन गर्ने हो | त्यसैले कहाँ छ हिन्दु धर्म ? कहाँ छ क्रिस्टेन धर्म ? कहाँ छ मुस्लिम धर्म ? भगवान सर्वत्र हुनुहुन्छ, र हामी मात्रै भगवानको आज्ञा पालना गर्नु पर्छ | त्यो एउटा धर्म हो, आज्ञा पालना गर्ने | किन तिनीहरुले हिन्दु धर्म, मुस्लिम धर्म, क्रिस्टेन धर्म इत्यादी धर्म आविस्कार गरे ...? त्यसैले तिनीहरु सबै धर्मको नाटक गरिरहेका छन् | धर्म भनेको आज्ञाकारी हो .... धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९)| जस्तै कानून | कानून राज्यले बनाउँछ | त्यो कानून हिन्दु कानून, मुस्लिम कानून, क्रिस्टेन कानून हुन सक्दैन | कानून सबैको लागि बनाइएको हुन्छ | राज्यको नियम पालना गर्ने, त्यो हो कानून | त्यसैगरी, धर्म भनेको भगवानको आज्ञा पालना गर्ने हो | नत्र ऊ संग भगवानको केहि ज्ञानन छैन, कहाँ छ धर्म ? त्यो नाटक धर्म हो | त्यसैले भागवतमा तिमीले पाउन सक्छौ, धर्मः प्रोज्झित​-क्ऐतवो ऽत्र​: (श्री भा १|१|२) "सबै तथाकथित धर्म अस्वीकृत हुनुपर्छ |" र कृष्णले पनि त्यही कुरा भन्नुभएको छ, सर्व-धर्मान परितज्य : (भा गि १८|६६)" तिमी यो तथाकथित धर्म त्यागदेऊ | तिमी मात्र मेरो शरण पर | त्यो हो धर्म |" तथाकथित धर्मको बारेमा सोचेर के फाइदा | त्यो धर्म होइन | जस्तै कानुनको नाटक गरेजस्तो | कानूनको नाटक गर्न सकिदैन | कानून भनेको कानून हो, राज्यले दिएको | त्यसैगरी, धर्म भनेको भगवानले दिनुभएको आज्ञा हो | त्यो हो धर्म | यदि तिमीले आज्ञा पालना गर्यौ भने तिमी धार्मिक हुन्छौ | यदि तिमीले पालना गरेनौ भने, तिमी राक्षेस हुन्छौ | कुराहरु सजिलो बनाउ | अनि यो सबैको लागि चित्त बुज्दो हुन्छ | त्यसैले यो कृष्णभावनाको अभियान वास्तवमा कुराहरु सहज बनाउनको लागि हो | भगवानको आज्ञा पालना गर, आफुलाई भगवानको दास भनेर सम्झिउ, र भगवानको सेवा गर | त्यत्ति हो, तिन सब्द |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:16, 29 January 2021



Room Conversation with Sanskrit Professor, other Guests and Disciples -- February 12, 1975, Mexico

अतिथि (४): धर्म भनेको धार्मिक विश्वास हो वा कर्तव्य हो ?

प्रभुपाद : होइन, धर्म भनेको कर्तव्य हो, वर्णाश्रम-धर्म | त्यो पनि त्याग्नुपर्छ | त्यो भनेको एकमात्र कर्तव्य कृष्ण भावना हो | उहाँले भन्नुभयो, सर्व-धर्मान् परितज्य | सुरुमा उहाँले भन्नुभयो कि धर्म​-संस्थापनार्थाय​ | हो | युगे युगे सम्भवामि | उहाँले भन्नुभयो कि "म धार्मिक सिद्धान्त पुनर्स्थापना गर्न आउँछु |" अन्तिम स्तरमा उहाँले भन्नुभयो, सर्व​-धर्मान् परित्यज्य​ | त्यो भनेको यो संसारमा विद्यमान तथाकथित धर्महरु वास्तविक होइनन् | त्यसैले भागवतमा भनिएको छ, धर्मः प्रोज्झित​-कैतवो ऽत्र (श्री भा १|१|२), कि "सबै किसिमको झुटो धर्म अस्वीकार गर्नुपर्छ |" झुटो धर्म भनेको के हो ? झुटो.... जस्तै सुन | सुन सुन नै हुन्छ | यदि सुन कोहि हिन्दुको हातमा भयो भने के त्यसलाई हिन्दु सुन भनिन्छ ? त्यसैगरी, धर्म भनेको भगवानप्रति आज्ञाकारी गर्नु | हिन्दु धर्म कहाँ छ ? इशाई धर्म कहाँ छ ? मुस्लिम धर्म कहाँ छ ? भगवान् सर्वत्र हुनुहुन्छ, र हामीले केवल भगवानको आज्ञा पालना गर्नुपर्छ | त्यो एउटा धर्म हो, आज्ञा पालना गर्ने | किन तिनीहरुले हिन्दु धर्म, मुस्लिम धर्म, इशाई धर्म, यो, त्यो उत्पादन.....? त्यसैले तिनीहरु सबै झुटो धर्म हुन् | धर्म भनेको आज्ञाकारी.... धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९) | जस्तै कानून | कानून राज्यले बनाउँछ | त्यो कानून हिन्दु कानून, मुस्लिम कानून, इशाई कानून हुन सक्दैन | कानून सबैको लागि बनाइएको हुन्छ | राज्यको नियम पालना गर्नु | त्यो कानून हो | त्यसैगरी, धर्म भनेको भगवानको आज्ञा पालना गर्नु | त्यसोभए, भगवान् सम्बन्धि कुनै धारणा नभएको, कुनै विचार नभएको मानिसको लागि धर्म कहाँ छ ? त्यो झुटो धर्म हो | त्यसैले तिमीले भागवतमा पाउँछौ, धर्मः प्रोज्झित​-कैतवो ऽत्र​: (श्री भा १|१|२) | "सबै झुटो किसिमका धर्महरु अस्वीकार गर्नुपर्छ |" र कृष्णले पनि उही कुरा भन्नुभएको छ, सर्व-धर्मान् परितज्य: (भ गी १८|६६) "तिमी यो सबै झुटो धर्म त्याग | तिमी केवल ममा शरणागत होऊ | त्यो वास्तविक धर्म हो |" झुटो धर्मको बारेमा कल्पना गरेर के फाइदा मिल्छ | त्यो धर्म नै होइन | जस्तै झुटो कानून | कानून झूटो हुन सक्दैन | कानून भनेको कानून हो, राज्यले दिएको | त्यसैगरी, धर्म भनेको भगवानले दिनुभएको आज्ञा हो | त्यो धर्म हो | यदि तिमीले पालन गर्छौ भने तिमी धार्मिक हुन्छौ | यदि तिमीले पालन गर्दैनौ भने तिमी राक्षस हुन्छौ | कुराहरु सजिलो बनाऊ | तब यो सबैको लागि आकर्षक हुन्छ | यो कृष्ण भावनामृत अभियान कुराहरुलाई सहज बनाउनको लागि हो | भगवानलाई स्वीकार, आफुलाई भगवानको दास भनेर सम्झिऊ, र भगवानको सेवा गर | त्यति हो, तीन शब्दहरु |