NE/Prabhupada 0337 - यो तथाकथित सुख र दुःखबाट विचलित भएर आफ्नो समय नाश नगर: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0337 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Washington D.C.]]
[[Category:NE-Quotes - in USA, Washington D.C.]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0336 - यो कसरी भयो कि उनीहरु भगवानको लागि पागल छन्?|0336|NE/Prabhupada 0338 - यो लोकतन्त्रको के महत्व छ ? सबै मूर्ख र धूर्तहरु|0338}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|8AJFUdH5JDM|यो तथाकथित सुख र दुःखबाट विचलित भएर आफ्नो समय नाश नगर<br/>- Prabhupada 0337}}
{{youtube_right|U6SU5n0XU2g|यो तथाकथित सुख र दुःखबाट विचलित भएर आफ्नो समय नाश नगर<br/>- Prabhupada 0337}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/760708CC.WDC_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760708CC.WDC_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
हामीले संघर्ष गर्नुपर्ने धेरै कुराहरु छन् | यसलाई अस्तित्वको लागि संघर्ष भनिन्छ | आधुनिक वैज्ञानिकहरु पनि त्यहि भन्छन् ... यो धेरै शान्त अवस्था होइन | त्यहि प्रश्न सनातन गोस्वामीले प्रस्तुत गर्नुभएको थियो, कि किन अस्तित्वको लागि संघर्ष गर्नुपर्छ ? किन सजिलो र शान्त जीवन प्राप्त हुँदैन ? किन केहि बाहिरी तत्त्वहरु हाम्रो विपक्षी बन्छन् ? म खुसी हुन चाहन्छु, तर केही प्रतिरोध हुन्छ | त्यो अस्तित्वको लागि संघर्ष हो | यो प्रश्न सोध्नुपर्छ: किन ? एउटा झिंगासँग पनि हामीले झगडा गर्नुपर्छ | म बसिरहेको छु, झिंगालाई केहि नगरि, तर त्यसले मलाई आक्रमण गर्छ, मलाई दिक्क बनाउँछ | धेरै कुराहरु छन् | तिमी कुनै अपराध बिना बसे पनि...... ... जस्तै तिमी बाटोमा हिँड्दै हुन्छौ, कुनै अपराध गरेको छैन, तर एउटा घरबाट सबै कुकुर भुक्न थाल्छन्: "तिमी किन यहाँ आयौ? तिमी किन यहाँ आयौ ? " त्यो कुकुरले भुक्न कुनै कारण थिएन, तर त्यो कुकुर भएको कारण त्यसको कार्य भनेको "किन तिमी आयौ, किन तिमी आयौ ?" त्यसैगरी, वर्तमान समयमा हामीलाई एउटा स्थानबाट अर्को स्थानमा जाने स्वतन्त्रता छैन | त्यहाँ आप्रवासी विभाग हुन्छ : "तिमी किन आयौ ? तिमी किन आयौ ?" धेरै स्थानमा हामीलाई प्रवेश निषेध गरिएको छ | हामीलाई हवाईजहाजमा रोकिएको थियो | "होइन, तिमी जान सक्दैनौ, फर्केर जाऊ |" म फर्कनुपर्यो | धेरै बेफाइदाहरु छन् | पदं पदं यद् विपदां न तेषाम् ([[vanisource:sb 10.14.58|श्री भा १०|१४|५८]])| यो भौतिक संसारमा तिमी निकै शान्तिपूर्वक बस्न सक्दैनौ | निकै शान्तिपूर्वक होइन, थोरै पनि शान्तिपूर्वक बस्न सक्दईनौ | धेरै बाधाहरु हुन्छन् | शास्त्रमा भनिएको छ, पदं पदं यद् विपदाम्: हरेक पाइलामा खतरा हुन्छ | तल्लो स्तरको पशुबाट मात्र होइन, तर मानव समाज, प्रकृतिबाट पनि, जसमा हाम्रो कुनै नियन्त्रण छैन |


त्यहाँ धेरै चिज छन् जुन हामीले कस्ट गर्नुपर्छ | यसलाई जीवनको लागि कस्ट भनिन्छ | आधुनिक वैज्ञानिक पनि त्यहि भन्छन् ... यो धेरै शान्त अवस्था होइन | त्यहि प्रश्न सनातन गोस्वमिले प्रस्तुत गर्नुभएको थियो | कि किन त्यहाँ जीवनको लागि संघर्ष गर्नु पर्ने भनेर ? किन सजिलो र शान्त जीवन जिउन सकिदैन ? किन केहि बाहिरी तत्व, तिनीहरुले हामीलाई उल्टो दिशा धकेल्छ ? म खुसि हुन चाहन्छु, तर त्यहाँ उल्टो छ | त्यो जीवनको लागि संघर्ष हो | यो प्रश्न त्यहाँ हुनुपर्छ : किन ? एउटा झिंगाकोसँग हामीले झगडा गर्नुपर्छ | म बसिरहेछु, झिंगालाई केहि नगरिकन, तर त्यसले मलाई आक्रमाण गर्छ, मलाई दिक्क बनाउँछ | त्यहाँ धेरै छ | यदि तिमी कुनै अपराध बिना बसिरहेका छौ भने ... जस्तै तिमी बाटोमा हिँड्दै छौ, त्यहाँ कुनै अपराध छैन, तर एउटा घरबाट सबै कुकुर कराउन थाले : "तिमी किन यहाँ आयौ? तिमी किन यहाँ आयौ ? " त्यहाँ त्यो कुकुरलाई भुक्ने केहि कारण थिएन , तर त्यो कुकुर हो, त्यसको काम भनेको "किन तिमी आयौ, किन तिमी आयौ ?" त्यसैगरी, हामीलाई एउटा ठाउँ बाट अर्को ठाउँ जान स्वतन्त्रता छैन | त्यहाँ आप्रवास विभाग छ : "तिमी किन आयौ ? तिमी किन आयौ ?" धेरै ठाउँमा हामीलाई प्रवेश निषेध गरिएको थियो | हामीलाई प्लेनमा रोकिएको थियो | "होइन, तिमी जान सक्दैनौ, पछाडी जाउ |" त्यसैले मलाई पछि हट्नु पर्यो| त्यसैले, धेरै वेफाइदाहरु | पदं पदं यद् विपदां न तेषाम् (श्री भा १०|१४|५८)| यो भौतिक संसारमा तिमी शान्तसँग बस्न सक्दैनौ | धेरै शान्तसँग सुत्न सक्दैनौ | त्यहाँ धेरै बाधा छन् | शास्त्र भन्छ पदं पदं यद् विपदाम्: हरेक पाईलामा खतरा छ | तल्लो स्तरको जनावरदेखि, मानव समाजसम्म प्राकृतिक रुपमा, जुनमा हाम्रो नियन्त्रण छैन | त्यसैले हाम्रो जीवन यो भौतिक संसारमा खुसि छैन, र हामीले यसको बारेमा जिज्ञासा गर्नुपर्छ, र त्यहाँ किन धेरै वाधा छन् | त्यो मानव जीवन हो | त्यो हो मानव जीवन | त्यसैले कसरी जिज्ञासा राख्ने ? कसरी खुसि हुने ? जीवनको लक्ष्य के हो ? सनातन गोस्वामी ... सनातन गोस्वामी मात्रै होइन, उहाँ हाम्रो लागी प्रतिनिधित्व गर्दै हुनुहुन्छ | हामीलाई थाहा छैन, हामीलाई थाहा छैन | त्यसैले चैतन्य महाप्रभुको कृपाले अथवा उहाँको शिष्यहरुको कृपाले, कोहि प्रबुद्ध हुन सक्छ ... जीवनको लक्ष के हो , किन त्यहाँ जीवनको लागि संघर्ष गर्नुपर्छ, किन त्यहाँ मृत्यु हुन्छ | म मर्न चाहन्न; किन त्यहाँ जन्म हुन्छ ? म आमाको गर्भमा गएर धेरै दिनसम डल्लो पर्न चाहन्न | म बुढो हुन चाहन्न; तर यी कुराहरु मलाई आइपर्छन् | त्यसैले हाम्रो काम भनेको, वास्तविक काम, कसरी यी प्रश्नहरुको समाधान गर्ने, यो होइनकी आर्थिक विकासको लागि वन्दोवस्त गर्ने | आर्थिक विकाश, हामीलाई जे जे पाउन लेखिएको छ, हामीले त्यो पाउनेछौँ | कि खुसी कि दुख, हामीले त्यो पाउँछौँ | जस्तै हामी दुख चाहदैँनौ, तर त्यो आइपर्छ | त्यो हामिमा आइपर्छ | त्यसैगरी, थोरै खुसि जुन हामीले पाउनको लागि लेखिएको छ, त्यो नी आउँछ | यो शास्त्रको सुझाव हो | तिम्रो कित्रिम तरिका खर्च गरेरे केहि खुसि पाउन समय खर्च नगर | जे कुराले तिमीलाई खुसि बनाउन लेखिएको छ, त्यो आफैँ आउँछ | त्यो कसरी आउँछ ? यथा दुःखम् अयत्नतःत्यस्तै तरिकाले | जस्तै तिमी समस्याको लागि प्रयाश गर्दैनौ, तर यो तिमी माथि आइपर्छ | त्यसैगरी, यदि तिमी खुसीको लागि प्रयास नगरे पनि, जे कुरा तिम्रो भाग्यमा लेखिएको छ, तिमीले त्यो पाउँछौ | त्यसैले यो तथाकथित खुसि दुखि भन्दै आफ्नो समय वर्वाद नगर | बरु आफ्नो अमुल्य समय जीवनको लक्ष्य के हो भन्ने कुरामा व्यतित गराए उत्तम हुन्छ, किन त्यहाँ धेरै समस्या छन्, किन तिमीले जीवनको लागि संघर्ष गर्नुपर्छ | यो तिम्रो काम हो ... यो हो कृष्णभावनामृत अभियान, कि हामी मानिसहरुलाई समस्या बुझ्नको लागि प्रेरित गरिरहेका छौँ | यो सांप्रदायिक अभियान होइन अथवा कुनै धार्मिक अभियान होइन | यो शैक्षिक सांगीतिक अभियान हो | सबै मानिसले जीवनको लक्ष्य बुझ्नुपर्छ | सबै मानिसले बुझ्नुपर्छ कि , जीवनको लागि किन संघर्ष गरिनुपर्छ, यदि त्यहाँ कुनै उपाय भने, यदि त्यहाँ कुनै तरिका भने हामी शान्त सँग बस्न सक्छौँ, कुनै अशान्ति बिना ... यी वास्तुहरुनै मानवजीवनमा जान्नुपर्ने विषय हो, र उसले त्यो अपनाउनु पर्छ ... जस्तै सनातन गोस्वामी, उहाँ मन्त्रि हुनुहुन्थ्यो, धेरै विद्द्वान, तर उहाँ चैतन्य महाप्रभुको शरण पर्नुभयो | त्यसिले हामी चैतन्य महाप्रभुको शरण पर्नुपर्छ अथवा उहाँको पार्षदको शरण पर्नुपर्छ | तद् विद्धि प्रणिपातेन (भा गी ४|३४) | चुनौति दिएर गरिने, त्यो तरिका होइन "तिमी मलाई भगवान देखाउन सक्छौ ?" यी चुनौती हुन् | यो तरिका होइन | भगवान सर्वत्र हुनुहुन्छ, सर्वप्रथम भगवान देख्ने आँखा बनाऊ, अनि चुनौती देउ, "मलाई भगवान देखाउन सक्छौ ?" भनेर यस्तो खालको मनोभावले हामीलाई सहायता गर्दैन | विनम्र | तद् विद्धि प्रणिपातेन | यो शास्त्रको आदेश हो | यदि तिमीलाई विज्ञान जान्न मन छ भने, दिव्य विज्ञान, तद् विद्धि - बुझ्न कोशिस गर - तर प्रणिपातेन, ज्यादै विनम्र भएर | जस्तै सनातन गोस्वामी एकदम विनम्र भएर प्रस्तुत गर्नुहुन्छ |
यस प्रकार, यो भौतिक संसारमा हाम्रो जीवन सुखी छैन, र हामीले यसको बारेमा जिज्ञासा राख्नुपर्छ, कि किन धेरै बाधाहरु छन् | त्यो मानव जीवन हो | कसरी जिज्ञासा राख्ने ? कसरी खुसी हुने ? जीवनको लक्ष्य के हो ? सनातन गोस्वामी ... सनातन गोस्वामी मात्र होइन, उहाँले हाम्रो प्रतिनिधित्व गर्दै हुनुहुन्छ | हामीलाई थाहा छैन | चैतन्य महाप्रभुको कृपाले अथवा उहाँका सेवकहरुको कृपाले, मानिस प्रबुद्ध हुन सक्छ ... जीवनको लक्ष्य के हो , किन जीवनको लागि संघर्ष गर्नुपर्छ, किन मृत्यु हुन्छ | म मर्न चाहन्नँ; किन जन्म हुन्छ ? म आमाको गर्भमा गएर धेरै दिनसम गाह्रो अवस्थामा बस्न चाहन्नँ | म बुढो हुन चाहन्नँ; तर यी कुराहरु मैले बलपूर्वक सामना गर्नुपर्छ | त्यसैले यी प्रश्नहरुको समाधान खोज्नु नै हाम्रो वास्तविक कर्तव्य हुन्छ, आर्थिक विकासको लागि व्यवस्थापन गर्ने होइन | आर्थिक विकास, हाम्रो भाग्यमा जे लेखिएको छ, हामीले त्यो पाउनेछौँ | चाहे सुख वा दुःख, हामीले त्यो पाउनेछौं | जस्तै हामी दुःखको लागि प्रयास गर्दैनौं, तर त्यो सामना गर्नुपर्छ | त्यो हामीले बलपूर्वक सामना गर्नुपर्छ | त्यसैगरी, तिम्रो भाग्यमा लेखिएको थोरै खुसी पनि तिमीले प्राप्त गर्नेछौ | यो शास्त्रको सुझाव हो | कृत्रिम रुपमा खुसी प्राप्त गर्न आफ्नो समय नाश नगर | जुन खुसी तिम्रो भाग्यमा लेखिएको छ, त्यो आफैँ आउनेछ | त्यो कसरी आउनेछ ? यथा दुःखम् अयत्नतः | उही तरिकाले | तिमी समस्याको लागि प्रयास गर्दैनौ, तर त्यो तिमीले अवश्य भोग्नुपर्छ | त्यसैगरी, यदि तिमी खुसीको लागि प्रयास गर्दैनौ भने तिम्रो भाग्यमा लेखिएको कुरा तिमीले अवश्य पाउनेछौ | त्यसैले यो तथाकथित सुख दुःखबाट विचलित भएर आफ्नो समय नाश नगर | योभन्दा राम्रो, आफ्नो अमूल्य समय जीवनको लक्ष्य के हो भनेर बुझ्न प्रयोग गर, किन यति धेरै समस्याहरु छन्, किन जीवनको लागि संघर्ष गर्नुपर्छ | यो तिम्रो कार्य हो ... यो कृष्ण भावनामृत अभियान हो, कि हामी मानिसहरुलाई समस्या बुझ्नको लागि प्रेरित गर्दैछौँ | यो साम्प्रदायिक अभियान होइन अथवा कुनै धार्मिक अभियान होइन | यो शैक्षिक सांस्कृतिक अभियान हो | हरेक मानिसले जीवनको लक्ष्य बुझ्नुपर्छ | सबै मानिसले बुझ्नुपर्छ कि ,जीवनको लागि संघर्ष किन गर्नुपर्छ, कुनै समाधान कि छैन, के कुनै प्रक्रिया , जसबाट हामी कुनै विचलन बिना शान्तिपूर्वक बस्न सक्छौं.... यी विषयहरु मानव जीवनमा जान्नुपर्ने विषय हो, र मानिस...... जस्तै सनातन गोस्वामी, उहाँ मन्त्रि हुनुहुन्थ्यो, धेरै विद्वान, धनी हुनुहुन्थ्यो, तर उहाँ चैतन्य महाप्रभुमा शरणागत हुनुभयो | हामी पनि चैतन्य महाप्रभु अथवा उहाँको प्रतिनिधि समक्ष शरणागत हुनुपर्छ | तद् विद्धि प्रणिपातेन ([[vanisource:bg 4.34|भ गी ४|३४]]) | चुनौति गर्नु सहि तरिका होइन "तिमी मलाई भगवान् देखाउन सक्छौ ?" यी चुनौतीहरु हुन् | यो तरिका होइन | भगवान् सर्वत्र हुनुहुन्छ, सर्वप्रथम भगवान् देख्न सक्ने आँखा बनाऊ, त्यसपछि चुनौती देऊ, "के मलाई भगवान देखाउन सक्छौ ?" यस्तो प्रवृत्तिले हामीलाई सहायता गर्दैन | विनम्रता | तद् विद्धि प्रणिपातेन | यो शास्त्रको निर्देशन हो | यदि तिमी दिव्य विज्ञान बुझ्न चाहन्छौ भने तद् विद्धि - बुझ्ने प्रयास गर - तर प्रणिपातेन, निकै विनम्र भएर | जस्तै सनातन गोस्वामी निकै विनम्र भएर सोध्दै हुनुहुन्छ |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:19, 29 January 2021



Lecture on CC Madhya-lila 20.103 -- Washington, D.C., July 8, 1976

हामीले संघर्ष गर्नुपर्ने धेरै कुराहरु छन् | यसलाई अस्तित्वको लागि संघर्ष भनिन्छ | आधुनिक वैज्ञानिकहरु पनि त्यहि भन्छन् ... यो धेरै शान्त अवस्था होइन | त्यहि प्रश्न सनातन गोस्वामीले प्रस्तुत गर्नुभएको थियो, कि किन अस्तित्वको लागि संघर्ष गर्नुपर्छ ? किन सजिलो र शान्त जीवन प्राप्त हुँदैन ? किन केहि बाहिरी तत्त्वहरु हाम्रो विपक्षी बन्छन् ? म खुसी हुन चाहन्छु, तर केही प्रतिरोध हुन्छ | त्यो अस्तित्वको लागि संघर्ष हो | यो प्रश्न सोध्नुपर्छ: किन ? एउटा झिंगासँग पनि हामीले झगडा गर्नुपर्छ | म बसिरहेको छु, झिंगालाई केहि नगरि, तर त्यसले मलाई आक्रमण गर्छ, मलाई दिक्क बनाउँछ | धेरै कुराहरु छन् | तिमी कुनै अपराध बिना बसे पनि...... ... जस्तै तिमी बाटोमा हिँड्दै हुन्छौ, कुनै अपराध गरेको छैन, तर एउटा घरबाट सबै कुकुर भुक्न थाल्छन्: "तिमी किन यहाँ आयौ? तिमी किन यहाँ आयौ ? " त्यो कुकुरले भुक्न कुनै कारण थिएन, तर त्यो कुकुर भएको कारण त्यसको कार्य भनेको "किन तिमी आयौ, किन तिमी आयौ ?" त्यसैगरी, वर्तमान समयमा हामीलाई एउटा स्थानबाट अर्को स्थानमा जाने स्वतन्त्रता छैन | त्यहाँ आप्रवासी विभाग हुन्छ : "तिमी किन आयौ ? तिमी किन आयौ ?" धेरै स्थानमा हामीलाई प्रवेश निषेध गरिएको छ | हामीलाई हवाईजहाजमा रोकिएको थियो | "होइन, तिमी जान सक्दैनौ, फर्केर जाऊ |" म फर्कनुपर्यो | धेरै बेफाइदाहरु छन् | पदं पदं यद् विपदां न तेषाम् (श्री भा १०|१४|५८)| यो भौतिक संसारमा तिमी निकै शान्तिपूर्वक बस्न सक्दैनौ | निकै शान्तिपूर्वक होइन, थोरै पनि शान्तिपूर्वक बस्न सक्दईनौ | धेरै बाधाहरु हुन्छन् | शास्त्रमा भनिएको छ, पदं पदं यद् विपदाम्: हरेक पाइलामा खतरा हुन्छ | तल्लो स्तरको पशुबाट मात्र होइन, तर मानव समाज, प्रकृतिबाट पनि, जसमा हाम्रो कुनै नियन्त्रण छैन |

यस प्रकार, यो भौतिक संसारमा हाम्रो जीवन सुखी छैन, र हामीले यसको बारेमा जिज्ञासा राख्नुपर्छ, कि किन धेरै बाधाहरु छन् | त्यो मानव जीवन हो | कसरी जिज्ञासा राख्ने ? कसरी खुसी हुने ? जीवनको लक्ष्य के हो ? सनातन गोस्वामी ... सनातन गोस्वामी मात्र होइन, उहाँले हाम्रो प्रतिनिधित्व गर्दै हुनुहुन्छ | हामीलाई थाहा छैन | चैतन्य महाप्रभुको कृपाले अथवा उहाँका सेवकहरुको कृपाले, मानिस प्रबुद्ध हुन सक्छ ... जीवनको लक्ष्य के हो , किन जीवनको लागि संघर्ष गर्नुपर्छ, किन मृत्यु हुन्छ | म मर्न चाहन्नँ; किन जन्म हुन्छ ? म आमाको गर्भमा गएर धेरै दिनसम गाह्रो अवस्थामा बस्न चाहन्नँ | म बुढो हुन चाहन्नँ; तर यी कुराहरु मैले बलपूर्वक सामना गर्नुपर्छ | त्यसैले यी प्रश्नहरुको समाधान खोज्नु नै हाम्रो वास्तविक कर्तव्य हुन्छ, आर्थिक विकासको लागि व्यवस्थापन गर्ने होइन | आर्थिक विकास, हाम्रो भाग्यमा जे लेखिएको छ, हामीले त्यो पाउनेछौँ | चाहे सुख वा दुःख, हामीले त्यो पाउनेछौं | जस्तै हामी दुःखको लागि प्रयास गर्दैनौं, तर त्यो सामना गर्नुपर्छ | त्यो हामीले बलपूर्वक सामना गर्नुपर्छ | त्यसैगरी, तिम्रो भाग्यमा लेखिएको थोरै खुसी पनि तिमीले प्राप्त गर्नेछौ | यो शास्त्रको सुझाव हो | कृत्रिम रुपमा खुसी प्राप्त गर्न आफ्नो समय नाश नगर | जुन खुसी तिम्रो भाग्यमा लेखिएको छ, त्यो आफैँ आउनेछ | त्यो कसरी आउनेछ ? यथा दुःखम् अयत्नतः | उही तरिकाले | तिमी समस्याको लागि प्रयास गर्दैनौ, तर त्यो तिमीले अवश्य भोग्नुपर्छ | त्यसैगरी, यदि तिमी खुसीको लागि प्रयास गर्दैनौ भने तिम्रो भाग्यमा लेखिएको कुरा तिमीले अवश्य पाउनेछौ | त्यसैले यो तथाकथित सुख र दुःखबाट विचलित भएर आफ्नो समय नाश नगर | योभन्दा राम्रो, आफ्नो अमूल्य समय जीवनको लक्ष्य के हो भनेर बुझ्न प्रयोग गर, किन यति धेरै समस्याहरु छन्, किन जीवनको लागि संघर्ष गर्नुपर्छ | यो तिम्रो कार्य हो ... यो कृष्ण भावनामृत अभियान हो, कि हामी मानिसहरुलाई समस्या बुझ्नको लागि प्रेरित गर्दैछौँ | यो साम्प्रदायिक अभियान होइन अथवा कुनै धार्मिक अभियान होइन | यो शैक्षिक सांस्कृतिक अभियान हो | हरेक मानिसले जीवनको लक्ष्य बुझ्नुपर्छ | सबै मानिसले बुझ्नुपर्छ कि ,जीवनको लागि संघर्ष किन गर्नुपर्छ, कुनै समाधान छ कि छैन, के कुनै प्रक्रिया छ, जसबाट हामी कुनै विचलन बिना शान्तिपूर्वक बस्न सक्छौं.... यी विषयहरु मानव जीवनमा जान्नुपर्ने विषय हो, र मानिस...... जस्तै सनातन गोस्वामी, उहाँ मन्त्रि हुनुहुन्थ्यो, धेरै विद्वान, धनी हुनुहुन्थ्यो, तर उहाँ चैतन्य महाप्रभुमा शरणागत हुनुभयो | हामी पनि चैतन्य महाप्रभु अथवा उहाँको प्रतिनिधि समक्ष शरणागत हुनुपर्छ | तद् विद्धि प्रणिपातेन (भ गी ४|३४) | चुनौति गर्नु सहि तरिका होइन "तिमी मलाई भगवान् देखाउन सक्छौ ?" यी चुनौतीहरु हुन् | यो तरिका होइन | भगवान् सर्वत्र हुनुहुन्छ, सर्वप्रथम भगवान् देख्न सक्ने आँखा बनाऊ, त्यसपछि चुनौती देऊ, "के मलाई भगवान देखाउन सक्छौ ?" यस्तो प्रवृत्तिले हामीलाई सहायता गर्दैन | विनम्रता | तद् विद्धि प्रणिपातेन | यो शास्त्रको निर्देशन हो | यदि तिमी दिव्य विज्ञान बुझ्न चाहन्छौ भने तद् विद्धि - बुझ्ने प्रयास गर - तर प्रणिपातेन, निकै विनम्र भएर | जस्तै सनातन गोस्वामी निकै विनम्र भएर सोध्दै हुनुहुन्छ |