NE/Prabhupada 0343 - हामी मुढहरुलाई शिक्षा दिन प्रयासरत छौं: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0343 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Madras]]
[[Category:NE-Quotes - in India, Madras]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0342 - हामी सबै पृथक छौं, कृष्ण पनि पृथक हुनुहुन्छ|0342|NE/Prabhupada 0344 - श्रीमद्-भागवतम्, केवल भक्तिसँग सम्बन्धित|0344}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|Kw_55CPvCeE|हामी मुढहरुलाई शिक्षा दिन प्रयासरत छौं<br/>- Prabhupada 0343}}
{{youtube_right|3bLdMnADp4M|हामी मुढहरुलाई शिक्षा दिन प्रयासरत छौं<br/>- Prabhupada 0343}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/760101BG.MAD_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760101BG.MAD_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
"जब कृष्ण यो ग्रहमा उपस्थित हुनुहुन्थ्यो, उहाँले व्यावहारिक रुपमा देखाउनुभयो, कि उहाँले सबैलाई नियन्त्रण गर्नुभयो तर कसैले उहाँलाई नियन्त्रण गरेन | त्यो हो ईश्वर | त्यो परमेश्वर हो | सबैजना ईश्वर हुनसक्छ | सबैजना भगवान् हुनसक्छ | तर परम भगवान् कृष्ण हुनुहुन्छ | नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठो उपनिषद् २|२|१३) | हामीले ुराम्ररी झ्नुपर्छ, र यो धेरै गाकठिन छैन | उही नियन्त्रक हाम्रो अगाडि मानिसको रुपमा आउनुभएको छ | तर हामीले उहाँलाई स्वीकारेका छैनौं | त्यो कठिनाइ छ | आवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रितम् ([[vanisource:bg 9.11|भ गी ९|११]])| त्यो धेरै खेदपूर्ण कुरा हो | कृष्णले भन्नुहुन्छ कि "म परम नियन्त्रक को हो भनेर देखाउन चाहन्छु, र सबैलाई बुझाउनको लागि मानवको भूमिका निर्वाह गर्दैछु | म भगवद् गीतामा ज्ञान दिंदैछु | तर पनि, यी मूर्खहरु, यी धूर्तहरुले बुझ्न सक्दैनन् |" भगवान् हुनुहुन्छ | हामीले भगवानको नाम प्रचार गर्दैछौँ, कृष्ण, भगवानको ठेगाना पनि, वृन्दावन, भगवानको पिताको नाम, माताको नाम | त्यसैले किन ... भगवानलाई प्राप्त गर्न के कठिनाइ छ ? तर तिनीहरुले यो स्वीकार्दैनन् | तिनीहरु स्वीकार्दैनन् | मुढ | तिनीहरुलाई मुढ भनेर सम्बोधन गरिएको छ | आज बिहान प्रेसका अधिकारीहरुले मलाई सोध्दै थिए, "हजुरको अभियानको उद्देश्य के हो ?" मैले भनें,"मुढहरुलाई ज्ञान दिने, त्यति हो |" यो नै कृष्ण भावनामृत अभियानको मूल सार हो, कि हामी मुढहरुलाई ज्ञान दिन प्रयासरत छौं | र मुढ को हो ? कृष्णले त्यसको वर्णन गर्नुभएको छ | न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ([[vanisource:bg 7.15|भ गी ७|१५]])| किन ? माययापहृत​-ज्ञानाः | किन मायाले उसको ज्ञान ढाकिदिन्छिन् ? आसुरं भावम् आश्रिता | हाम्रो धेरै सजिलो परिक्षण छ, जस्तै एउटा रसायनशास्त्रीले सानो टेस्टट्युबमा तरल पदार्थको बारेमा विश्लेषण गर्न सक्छ | हामी धेरै बुद्धिमान छैनौं | हामी पनि एक मुढ हौँ, तर हामीसँग टेस्टट्युब छ | कृष्ण भन्नुहुन्छ ... हामीलाई मुढ रहेर कृष्णसँग ज्ञान लिन चाहन्छौं | यो कृष्ण भावना हो |


"कृष्ण, जब उहाँ यो धर्तिमा आउनुभयो, उहाँले व्यावहारिक रुपमा प्रस्तुत गर्नुभयो कि, उहाँले सबैलाई अधिनमा राख्नुभयो तर कसैको अधिनमा रहनुभएन | त्यो हो ईश्वर | त्यो परमेश्वर हो | ईश्वर जोपनि हुनसक्छ | भगवान जोपनी हुनसक्छ | तर परम पुरुषोत्तम भगवान कृष्ण हुनुहुन्छ | नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठो ऊपनिषद् २|२|१३) | त्यसैले हामीले राम्रोसँग बुझ्नुपर्छ कि , यो धेरै गार्हो छैन | त्यहि परम नियन्त्रक हाम्रो अगाडी आउनुभएको छ, मान्छेको शरीरमा | तर हामीले उहाँलाई स्वीकार गर्दैनौ | त्यो गाह्रो छ | आवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रितम् (भा गी ९|११)| त्यो धेरै खिन्न लाग्दो कुरा हो | कृष्ण भन्नुहुन्छ "म, परम नियन्त्रक को हो भनेर आएर देखाउन चाहन्छु " र म मानव भएर भूमिका निर्वाह गर्दै छु कि सबैले यो बुझुन भनेर | म भागवत गीतामा ज्ञान दिईरहेको छु , तैपनि, यी मुर्खहरु, यी दुस्ट हरु, तिनीहरु बुझ्न सक्दैनन् |" त्यसैले भगवान त्यहाँ हुनुहुन्छ | हामीले भगवानको नाम प्रचार गरिरहेका छौँ, कृष्ण, भगवान बस्ने ठाउँ, वृन्दावन, भगवानको नाम, माताको नाम | त्यसैले किन ... भगवानलाई पाउन कहाँ गाह्रो छ ? तर तिनीहरु यो मान्दैनन् | तिनीहरु त्यो स्वीकार गर्दैनन् | तिनीहरुलाई मुढा भनेर सम्बोधन गरिएको छ | त्यसैले यो बिहान ति प्रेसका अधिकारीहरुले मलाई सोध्दै थिए, "तिम्रो अभियानको उदेश्य के हो ?" त्यसैले मैले भने,"मुढाहरुलाई ज्ञान दिने, त्यत्ति हो |" यो नै कृष्ण चेतना अभियानको सार हो,हामी त्यहि कुरा सिकाउन खोजिरहेका छौँ | र दुस्ट को हो ? त्यो कृष्णले वर्णन गर्नुहुन्छ | न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः (भा गी ७|१५)| किन ? मयायापहृत​-ज्ञानाः किन मायाले यी ज्ञान लगिदियो ? आसुरं भावम् आश्रिता | हामीले धेरै सजिलो परिक्षा पाएका छौँ, जस्तै यो रसायनशास्त्रको ज्ञान भएको मान्छे टेस्टटिउबमा के पदार्थ छ भन्ने कुरा थाहा पाउन सक्छ | त्यसैले हामी धेरै बुद्धिमान छौँ | हामी पनि एक मुढा हौँ, तर हामीसँग टेस्टटिउब छ | कृष्ण भन्नुहुन्छ ... हामीलाई मुढा भएर बस्न मन छ, र कृष्ण बाट ज्ञान लिन मन छ | यो कृष्ण चेतना हो | हामी आफुलाई धेरै पढेलेखेको विद्द्वान सम्झिदैनौ -"हामीलाई सबै थाहा छ भनेर |" होइन | हामी ... चैतन्य महाप्रभु, उहाँ पनि मुढा भएर रहन खोज्नु भयो | उहाँ, जब प्रकाशानन्द शरस्वतीसँग कुरा गर्नुभयो ... उहाँ मायावादी सन्यासी हुनुहुन्थ्यो | चैतन्य महाप्रभु नाच्दै किर्तन गर्दै हुनुहुन्थ्यो | त्यसैले यी मायावादी सन्यासिले उहाँको कुरा काट्नु हुँदै थियो "ऊ त सन्यास हो, र ऊ मात्र किर्तन गर्दै नाच्दै भावात्मक व्यक्तिजस्तै गर्दै छ | के हो यो ? त्यसैले प्रकाशानन्द शरस्वती र चैतन्य महाप्रभुबिच एउटा भेटवार्ता राखियो | त्यो भेटवार्तामा चैतन्य महाप्रभुले एक ईमान्दार सन्यासीको भूमिकामा प्रस्तुत हुनुभयो | त्यसैले प्रकाशानन्द शरस्वतीले उहाँलाई प्रश्न गर्नुभयो,"हजुर सन्यासी हुनहुन्छ |" हजुरको कर्तव्य भनेको सधैँ वेदान्त अध्यन गर्ने हो | त्यसैले कसरी हो त्यो कि, तपाई किर्तन गर्दै नाच्दै हुनुहुन्छ ? हजुर वेदान्त अध्यन गर्दै हुनुहुन्न |" चैतन्य महाप्रभुले भन्नुभयो, "हो, गुरु, त्यो सत्य हो | म यो गर्दै छु किनकि मलाई मेरो गुरुमहाराजले मुढा देख्नुभएको, दुस्ट |" "कसरी भयो त्यो ? " "उहाँले भन्नुभयो, गुरु मोरे मूर्ख देखिऽ करिल शासन (चै च आदि ७|७१)| मेरो गुरु महाराजले मलाई ज्यादै मुर्ख देख्नुभयो, र उहाँले मलाई गालि गर्नुभयो |" "कसरी उहाँले तपाइँलाई गालि गर्नुभयो ? " तिमीलाई वेदान्त पढ्ने अधिकार छैन | तिमीलाई त्यो सम्भव छैन | तिमी मुढा छौ | तिमी हरे कृष्ण जप, त्यहि उत्तम हुनेछ |" त्यसैले उहाँको धारणा के थियो ? त्यो धारणा भनेको, वर्तमान समयमा, यी मुढाहरु, तिनीहरुले कसरी वेदान्त बुझ्न सक्छन् ? हरे कृष्ण जप गर्दै उत्तम हुन्छ | अनि तिमीले सबै ज्ञान पाउँछौ | हरेर् नाम हरेर् नाम हरेर् नाम्ऐव केवलम् कल्औ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा (चै च आदि १७|२१) यो युगमा मान्छेहरु यति तल गिरेका छन् कि तिनीहरुले कसरी वेदान्त बुझ्छन् र कोसले वेदान्त अध्यान गर्ने समय पाएका छन् ? त्यसैले उत्तम मार्ग भनेको, कृष्णले भन्नुभएजस्तो गरि वेदान्तको अध्यन गर वेद्ऐश् सर्व्ऐर् अहम् एव वेद्यः (भा गी १५|१५)| त्यसैले वेदान्त ज्ञान भनेको शब्दाद् अनावृत्ति | जप गरेर शब्द-ब्रह्म, हामी मुक्त हुन सक्छौँ | त्यसैले यो, यो शास्त्रमा उल्लेख गरिएकको छ : हरेर् नाम हरेर् नाम हरेर् नाम्ऐव केवलम् कल्औ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा (चै च आदि १७|२१) त्यसैले कोहीलाई यो भौतिक आशक्तिबाट मुक्त हुन मन छ भने, जन्म​-मृत्यु-जरा-व्याधि (भा गी १३|९) - यी समया हुन् - त्यसैले शास्त्र अनुसार, महाजन अनुसार, हामीले हरेकृष्ण महामन्त्रको जप गर्नुपर्छ | यो हाम्रो, मैले भन्न खोजेको, हाम्रो उदेश्य हो |
हामी आफुलाई धेरै विद्वान सम्झिदैनौं-"हामीलाई सबै थाहा छ |" होइन | हामी ... चैतन्य महाप्रभु, उहाँले पनि मुढ रहने प्रयास गर्नुभयो | जब उहाँ प्रकाशानन्द सरस्वतीसँग कुरा गर्नुभयो ... उनी मायावादी सन्यासी थिए | चैतन्य महाप्रभु नाच्दै किर्तन गर्नुहुन्थ्यो | यी मायावादी सन्यासीहरुले उहाँको निन्दा गर्थे कि"उहाँ एक सन्यासी हुनुहुन्छ, र उहाँ केही भावुक व्यक्तिसँग केवल किर्तन गर्दै नानाच्नुहुन्छ | यो के हो ?" प्रकाशानन्द सारस्वती र चैतन्य महाप्रभु बीच एउटा भेटवार्ताको व्यवस्था गरियो | उक्त भेटवार्तामा चैतन्य महाप्रभु एक विनम्र सन्यासीको रुपमा प्रस्तुत हुनुभयो | प्रकाशानन्द सरस्वतीले उहाँलाई प्रश्न गरे,"महासय, हजुर सन्यासी हुनहुन्छ |" हजुरको कर्तव्य सदैव वेदान्त अध्यन गर्नु हो | त्यसैले किन हजुर किर्तन गर्दै नाच्नुहुन्छ ? हजुर वेदान्त अध्ययन गर्नुहुन्न |" चैतन्य महाप्रभुले भन्नुभयो, "हो, महासय, त्यो सत्य हो | म यो गर्दैछु किनकि मेरो गुरुमहाराजले मलाई मुढ वा धूर्त पाउनुभयो |" "त्यो कसरी? " "उहाँले भन्नुभयो, गुरु मोरे मूर्ख देखिऽ करिल शासन ([[vanisource:cc adi 7.71|चै च आदि ७|७१]])| मेरो गुरु महाराजले मलाई सबभन्दा मूर्ख देख्नुभयो, र उहाँले मलाई गाली गर्नुभयो |" "उहाँले हजुरलाई कस्तो गाली गर्नुभयो ?" "तिमीलाई वेदान्त पढ्ने अधिकार छैन | तिम्रो लागि त्यो सम्भव छैन | तिमी मुढ छौ | योभन्दा उत्तम, तिमी हरे कृष्ण जप |" उहाँको उद्देश्य के हो ? उहाँको उद्देश्य भनेको, वर्तमान समयमा यी मुढाहरुले कसरी वेदान्त बुझ्न सक्छन् ? हरे कृष्ण जप गर्दा नै उत्तम हुन्छ | तब तिमीले सबै ज्ञान प्राप्त गर्छौ | हरेर् नाम हरेर् नाम हरेर् नामैव केवलम् कलौ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा ([[vanisource:cc adi 17.21|चै च आदि १७|२१]]) यो युगमा मानिसहरु यति पतित छन् कि तिनीहरुले वेदान्त कसरी बुझ्छन् र वेदान्त अध्यानको लागि कोसँग समय ? त्यसैले उत्तम मार्ग भनेको, कृष्णले भन्नुभए जसरी वेदान्तको अध्यन गर, वेदैश् सर्वैर् अहम् एव वेद्यः ([[vanisource:bg 15.15|भ गी १५|१५]])| वेदान्त ज्ञान शब्दाद् अनावृत्ति हो | शब्द-ब्रह्मको जप गरेर हामी मुक्त हुन सक्छौँ | यो शास्त्रमा उल्लेख गरिएको छ : हरेर् नाम हरेर् नाम हरेर् नामैव केवलम् कलौ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा ([[vanisource:cc adi 17.21|चै च आदि १७|२१]]) यदि कोहीलाई यो भौतिक बन्धनबाट मुक्त हुन चाहन्छ भने जन्म​-मृत्यु-जरा-व्याधि ([[vanisource:bg 13.9|भ गी १३|९]]) - यी समया हुन्- त्यसैले शास्त्र अनुसार, महाजन अनुसार, हामीले हरे कृष्ण महामन्त्रको जप गर्नुपर्छ | यो नै हाम्रो उद्देश्य हो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:20, 29 January 2021



Lecture on BG 3.27 -- Madras, January 1, 1976

"जब कृष्ण यो ग्रहमा उपस्थित हुनुहुन्थ्यो, उहाँले व्यावहारिक रुपमा देखाउनुभयो, कि उहाँले सबैलाई नियन्त्रण गर्नुभयो तर कसैले उहाँलाई नियन्त्रण गरेन | त्यो हो ईश्वर | त्यो परमेश्वर हो | सबैजना ईश्वर हुनसक्छ | सबैजना भगवान् हुनसक्छ | तर परम भगवान् कृष्ण हुनुहुन्छ | नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठो उपनिषद् २|२|१३) | हामीले ुराम्ररी झ्नुपर्छ, र यो धेरै गाकठिन छैन | उही नियन्त्रक हाम्रो अगाडि मानिसको रुपमा आउनुभएको छ | तर हामीले उहाँलाई स्वीकारेका छैनौं | त्यो कठिनाइ छ | आवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रितम् (भ गी ९|११)| त्यो धेरै खेदपूर्ण कुरा हो | कृष्णले भन्नुहुन्छ कि "म परम नियन्त्रक को हो भनेर देखाउन चाहन्छु, र सबैलाई बुझाउनको लागि मानवको भूमिका निर्वाह गर्दैछु | म भगवद् गीतामा ज्ञान दिंदैछु | तर पनि, यी मूर्खहरु, यी धूर्तहरुले बुझ्न सक्दैनन् |" भगवान् हुनुहुन्छ | हामीले भगवानको नाम प्रचार गर्दैछौँ, कृष्ण, भगवानको ठेगाना पनि, वृन्दावन, भगवानको पिताको नाम, माताको नाम | त्यसैले किन ... भगवानलाई प्राप्त गर्न के कठिनाइ छ ? तर तिनीहरुले यो स्वीकार्दैनन् | तिनीहरु स्वीकार्दैनन् | मुढ | तिनीहरुलाई मुढ भनेर सम्बोधन गरिएको छ | आज बिहान प्रेसका अधिकारीहरुले मलाई सोध्दै थिए, "हजुरको अभियानको उद्देश्य के हो ?" मैले भनें,"मुढहरुलाई ज्ञान दिने, त्यति हो |" यो नै कृष्ण भावनामृत अभियानको मूल सार हो, कि हामी मुढहरुलाई ज्ञान दिन प्रयासरत छौं | र मुढ को हो ? कृष्णले त्यसको वर्णन गर्नुभएको छ | न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः (भ गी ७|१५)| किन ? माययापहृत​-ज्ञानाः | किन मायाले उसको ज्ञान ढाकिदिन्छिन् ? आसुरं भावम् आश्रिता | हाम्रो धेरै सजिलो परिक्षण छ, जस्तै एउटा रसायनशास्त्रीले सानो टेस्टट्युबमा तरल पदार्थको बारेमा विश्लेषण गर्न सक्छ | हामी धेरै बुद्धिमान छैनौं | हामी पनि एक मुढ हौँ, तर हामीसँग टेस्टट्युब छ | कृष्ण भन्नुहुन्छ ... हामीलाई मुढ रहेर कृष्णसँग ज्ञान लिन चाहन्छौं | यो कृष्ण भावना हो |

हामी आफुलाई धेरै विद्वान सम्झिदैनौं-"हामीलाई सबै थाहा छ |" होइन | हामी ... चैतन्य महाप्रभु, उहाँले पनि मुढ रहने प्रयास गर्नुभयो | जब उहाँ प्रकाशानन्द सरस्वतीसँग कुरा गर्नुभयो ... उनी मायावादी सन्यासी थिए | चैतन्य महाप्रभु नाच्दै किर्तन गर्नुहुन्थ्यो | यी मायावादी सन्यासीहरुले उहाँको निन्दा गर्थे कि"उहाँ एक सन्यासी हुनुहुन्छ, र उहाँ केही भावुक व्यक्तिसँग केवल किर्तन गर्दै नानाच्नुहुन्छ | यो के हो ?" प्रकाशानन्द सारस्वती र चैतन्य महाप्रभु बीच एउटा भेटवार्ताको व्यवस्था गरियो | उक्त भेटवार्तामा चैतन्य महाप्रभु एक विनम्र सन्यासीको रुपमा प्रस्तुत हुनुभयो | प्रकाशानन्द सरस्वतीले उहाँलाई प्रश्न गरे,"महासय, हजुर सन्यासी हुनहुन्छ |" हजुरको कर्तव्य सदैव वेदान्त अध्यन गर्नु हो | त्यसैले किन हजुर किर्तन गर्दै नाच्नुहुन्छ ? हजुर वेदान्त अध्ययन गर्नुहुन्न |" चैतन्य महाप्रभुले भन्नुभयो, "हो, महासय, त्यो सत्य हो | म यो गर्दैछु किनकि मेरो गुरुमहाराजले मलाई मुढ वा धूर्त पाउनुभयो |" "त्यो कसरी? " "उहाँले भन्नुभयो, गुरु मोरे मूर्ख देखिऽ करिल शासन (चै च आदि ७|७१)| मेरो गुरु महाराजले मलाई सबभन्दा मूर्ख देख्नुभयो, र उहाँले मलाई गाली गर्नुभयो |" "उहाँले हजुरलाई कस्तो गाली गर्नुभयो ?" "तिमीलाई वेदान्त पढ्ने अधिकार छैन | तिम्रो लागि त्यो सम्भव छैन | तिमी मुढ छौ | योभन्दा उत्तम, तिमी हरे कृष्ण जप |" उहाँको उद्देश्य के हो ? उहाँको उद्देश्य भनेको, वर्तमान समयमा यी मुढाहरुले कसरी वेदान्त बुझ्न सक्छन् ? हरे कृष्ण जप गर्दा नै उत्तम हुन्छ | तब तिमीले सबै ज्ञान प्राप्त गर्छौ | हरेर् नाम हरेर् नाम हरेर् नामैव केवलम् कलौ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा (चै च आदि १७|२१) यो युगमा मानिसहरु यति पतित छन् कि तिनीहरुले वेदान्त कसरी बुझ्छन् र वेदान्त अध्यानको लागि कोसँग समय छ ? त्यसैले उत्तम मार्ग भनेको, कृष्णले भन्नुभए जसरी वेदान्तको अध्यन गर, वेदैश् च सर्वैर् अहम् एव वेद्यः (भ गी १५|१५)| वेदान्त ज्ञान शब्दाद् अनावृत्ति हो | शब्द-ब्रह्मको जप गरेर हामी मुक्त हुन सक्छौँ | यो शास्त्रमा उल्लेख गरिएको छ : हरेर् नाम हरेर् नाम हरेर् नामैव केवलम् कलौ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा (चै च आदि १७|२१) यदि कोहीलाई यो भौतिक बन्धनबाट मुक्त हुन चाहन्छ भने जन्म​-मृत्यु-जरा-व्याधि (भ गी १३|९) - यी समया हुन्- त्यसैले शास्त्र अनुसार, महाजन अनुसार, हामीले हरे कृष्ण महामन्त्रको जप गर्नुपर्छ | यो नै हाम्रो उद्देश्य हो |