NE/Prabhupada 0363 - कोहि तिम्रो मित्र हुनेछ, र कोहि तिम्रो शत्रु हुनेछ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0363 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Mayapur]] | [[Category:NE-Quotes - in India, Mayapur]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0362 - जसरी हाम्रा बाह्रजना जीबीसीहरु छन्, त्यसैगरी कृष्णका पनि जीबीसीहरु छन्|0362|NE/Prabhupada 0364 - घर फर्कन, भगवद्-धाम फर्कनका लागि योग्य बन्न त्यति सजिलो छैन|0364}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|aKRgh3ks0IM|कोहि तिम्रो मित्र हुनेछ, र कोहि तिम्रो शत्रु हुनेछ<br />- Prabhupāda 0363}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760224SB.MAY_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 28: | Line 31: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
यस्मात प्रिय अप्रिय-वियोग-संयोग-जन्म- शोकाग्निना सकल-योनिषु दह्यमान: दु:ख्औषधं तद अपि दुःखम अतद्-धियाहं भूमन भ्रमामि वद मे तव दास्य-योगम ( श्री | यस्मात प्रिय अप्रिय-वियोग-संयोग-जन्म- शोकाग्निना सकल-योनिषु दह्यमान: दु:ख्औषधं तद अपि दुःखम अतद्-धियाहं भूमन भ्रमामि वद मे तव दास्य-योगम ([[vanisource: sb 7.9.17|श्री भा ७|९|१७]]) अघिल्लो श्लोकमा प्रह्लाद महाराजले भन्नुभएको छ, " मलाई धेरै डर लागिरहेको छ, यो भौतिक अस्तित्वदेखि, दुःखालयम् अशाश्वतम ([[vanisource: bg 8.15|भ गी ८|१५]]) | अब उहाँले ती कष्टहरुको विभिन्न अवस्थाका बारेमा बताउँदै हुनुहुन्छ, यस्मात्, यो भौतिक अस्तित्वको कारणले गर्दा | जब हामी यस भौतिक संसारमा आउँछौं, तब हामी धेरै मानिसहरुको सम्पर्कमा पुग्छौँ | भूताप्त-पितृणाम्, नृणाम् | जब हामी आमाको कोखबाट बाहिर आउँछौं, धेरै साथी र नातेदारहरु हुन्छन्, भूत-आप्त, पितृ, भूताप्त, ऋषि, पितृणाम नृृणाम् | हामी जोडिन पुग्छौं | तर कोहि धेरै प्रिय हुन्छन् भने कोहि शत्रु हुन्छन् | यस्मात प्रियाप्रिय-वियोग-सम्योग-जन्म । वियोग-सम्योग-जन्म । जब एउटा बालकको जन्म हुन्छ, ऊ आफ्नो अघिल्लो जीवन बाट छुटिएको हुन्छ, र ऊ नयाँ जीवन, नयाँ शरीरसँग जोडिएको हुन्छ, वियोग-संयोग | हुन सक्छ कि अघिल्लो शरीर निकै आकर्षक थियो तर यो शरीर त्यस्तो आकर्षक छैन र पतित छ | त्यो सम्भव हुन्छ | देहान्तर-प्राप्ति:([[vanisource: bg 2.13|भ गी २|१३]]) | यो होइन कि तिमीले सधैं यस्तै आकर्षक शरीर पाउनेछौ | तर यो भ्रामक शक्ति यति शक्तिशाली छिन् कि कसैले सुँगुरको शरीर पाए पनि उसले सोच्छ, " यो धेरै राम्रो छ |" यसलाई प्रक्षेपात्मिक-शक्ति भनिन्छ | मायाका विशेषतः दुईवटा शक्तिहरु छन् : आवरणात्मिक र प्रक्षेपात्मिक | साधारणतया मायाले हामीलाई भ्रममा राख्छिन्, र यदि कोहि थोरै प्रबुद्ध भयो र मायाको बन्धनबाट मुक्त हुन खोज्यो भने त्यहाँ मायाको अर्को शक्ति हुन्छ, जसलाई प्रक्षेपात्मिक भनिन्छ | मानौं कसैले सोच्छ, " अब म कृष्ण भावनाभावित हुनेछु | यो साधारण भौतिक चेतनाले मलाई धेरै कठिन बनाएको छ | म अब कृष्ण भावनाभवित हुन्छु |" तब मायाले भन्नेछिन् ," यसबाट तिमीले के पाउँछौ, योभन्दा राम्रो त तिमी भौतिक चेतनामै बस |" यसलाई प्रक्षेपात्मिक-शक्ति भनिन्छ | त्यसैले कहिलेकाहीं कोहि मानिसहरु हाम्रो समाजमा आएर केहि दिन बस्छन् र जान्छन् | यसलाई प्रक्षेपात भनिन्छ, अर्थात् फ्याँकिएको | जबसम्म ऊ इमान्दार हुँदैन, ऊ हामीसँग बस्न सक्दैन, उसलाई फ्याँकिनेछ | त्यसैले प्रह्लाद महाराज भन्नुहुन्छ की यी दुई अवस्थाहरु - कोहि राम्रो हुन्छन्, कोहि राम्रो हुँदैनन् - यस्तो अवस्था नित्य विद्यमान छ | यो होइन कि " यदि मैले यो शरीर परिवर्तन गरें भने यो प्रक्रिया पनि रोकिनेछ |" होइन | जबसम्म यो भौतिक संसारमा तिम्रो शरीर हुन्छ, यी दुई प्रक्रियाहरु चलिरहनेछन् | कोहि तिम्रो साथी हुनेछ, र कोहि शत्रु हुनेछ | योग-संयोग-जन्म | जब कसैको शत्रु हुन्छ, तब उसलाई विलाप र चिन्ता हुन्छ | सोकाग्निना | त्यस्तो विलाप एउटा अग्नि समान हुन्छ | सोकाग्निना | सोकाग्निना सकल-योनिषु | यदि तिमीले केवल मानव समाजमा मात्रै शत्रु र मित्र हुन्छन् भनेर सोच्छौ भने त्यसो होइन | हरेक समाजमा, हरेक योनीमा....... तिमीले भँगेरा वा अरु चराहरु पनि झगडा गरिरहेको देखेका छौ | तिमीले त्यो देखेको छौ | उनीहरु पनि निकै घनिष्टताका साथ बस्छन्, अनि फेरी झगडा गर्छन् | चाहे चरा होस् वा कुकुर होस् | उनीहरु झगडा गर्नका लागि निकै प्रख्यात छन् | यो सबै चलिरहेको छ: कोहि धेरै प्रिय हुन्छ भने कोहि शत्रु हुन्छ र उनीहरुबीच झगडा हुन्छ | सकल-योनिषु दह्यमान: | तिमीले एउटा समाजलाई त्यागेर अर्कोमा जाँदैमा यसबाट मुक्त हुन सक्दैनौ | त्यो सम्भव छैन | असहमतिको, दुश्मनी र मित्रताको आगो चलिरहन्छ, यहाँ मात्र होइन, स्वर्गलोकमा पनि | स्वर्गलोकमा देवता र असुरबीच झगडा हुन्छ | असुरहरु देवताहरुको ईर्ष्या गर्छन्र देवताहरु पनि असुरहरुको ईर्ष्या गर्छन् | जहाँ पनि | राजा इन्द्र निकै ऐश्वर्यवान भएतापनि उहाँका धेरै शत्रुहरु छन् | हामी स्वर्गलोकहरुमा गएर त्यहाँको ऐश्वर्य भोग गर्न चाहन्छौं, तर त्यहाँ पनि उही कुरा छ | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 20:23, 29 January 2021
Lecture on SB 7.9.17 -- Mayapur, February 24, 1976
यस्मात प्रिय अप्रिय-वियोग-संयोग-जन्म- शोकाग्निना सकल-योनिषु दह्यमान: दु:ख्औषधं तद अपि दुःखम अतद्-धियाहं भूमन भ्रमामि वद मे तव दास्य-योगम (श्री भा ७|९|१७) अघिल्लो श्लोकमा प्रह्लाद महाराजले भन्नुभएको छ, " मलाई धेरै डर लागिरहेको छ, यो भौतिक अस्तित्वदेखि, दुःखालयम् अशाश्वतम (भ गी ८|१५) | अब उहाँले ती कष्टहरुको विभिन्न अवस्थाका बारेमा बताउँदै हुनुहुन्छ, यस्मात्, यो भौतिक अस्तित्वको कारणले गर्दा | जब हामी यस भौतिक संसारमा आउँछौं, तब हामी धेरै मानिसहरुको सम्पर्कमा पुग्छौँ | भूताप्त-पितृणाम्, नृणाम् | जब हामी आमाको कोखबाट बाहिर आउँछौं, धेरै साथी र नातेदारहरु हुन्छन्, भूत-आप्त, पितृ, भूताप्त, ऋषि, पितृणाम नृृणाम् | हामी जोडिन पुग्छौं | तर कोहि धेरै प्रिय हुन्छन् भने कोहि शत्रु हुन्छन् | यस्मात प्रियाप्रिय-वियोग-सम्योग-जन्म । वियोग-सम्योग-जन्म । जब एउटा बालकको जन्म हुन्छ, ऊ आफ्नो अघिल्लो जीवन बाट छुटिएको हुन्छ, र ऊ नयाँ जीवन, नयाँ शरीरसँग जोडिएको हुन्छ, वियोग-संयोग | हुन सक्छ कि अघिल्लो शरीर निकै आकर्षक थियो तर यो शरीर त्यस्तो आकर्षक छैन र पतित छ | त्यो सम्भव हुन्छ | देहान्तर-प्राप्ति:(भ गी २|१३) | यो होइन कि तिमीले सधैं यस्तै आकर्षक शरीर पाउनेछौ | तर यो भ्रामक शक्ति यति शक्तिशाली छिन् कि कसैले सुँगुरको शरीर पाए पनि उसले सोच्छ, " यो धेरै राम्रो छ |" यसलाई प्रक्षेपात्मिक-शक्ति भनिन्छ | मायाका विशेषतः दुईवटा शक्तिहरु छन् : आवरणात्मिक र प्रक्षेपात्मिक | साधारणतया मायाले हामीलाई भ्रममा राख्छिन्, र यदि कोहि थोरै प्रबुद्ध भयो र मायाको बन्धनबाट मुक्त हुन खोज्यो भने त्यहाँ मायाको अर्को शक्ति हुन्छ, जसलाई प्रक्षेपात्मिक भनिन्छ | मानौं कसैले सोच्छ, " अब म कृष्ण भावनाभावित हुनेछु | यो साधारण भौतिक चेतनाले मलाई धेरै कठिन बनाएको छ | म अब कृष्ण भावनाभवित हुन्छु |" तब मायाले भन्नेछिन् ," यसबाट तिमीले के पाउँछौ, योभन्दा राम्रो त तिमी भौतिक चेतनामै बस |" यसलाई प्रक्षेपात्मिक-शक्ति भनिन्छ | त्यसैले कहिलेकाहीं कोहि मानिसहरु हाम्रो समाजमा आएर केहि दिन बस्छन् र जान्छन् | यसलाई प्रक्षेपात भनिन्छ, अर्थात् फ्याँकिएको | जबसम्म ऊ इमान्दार हुँदैन, ऊ हामीसँग बस्न सक्दैन, उसलाई फ्याँकिनेछ | त्यसैले प्रह्लाद महाराज भन्नुहुन्छ की यी दुई अवस्थाहरु - कोहि राम्रो हुन्छन्, कोहि राम्रो हुँदैनन् - यस्तो अवस्था नित्य विद्यमान छ | यो होइन कि " यदि मैले यो शरीर परिवर्तन गरें भने यो प्रक्रिया पनि रोकिनेछ |" होइन | जबसम्म यो भौतिक संसारमा तिम्रो शरीर हुन्छ, यी दुई प्रक्रियाहरु चलिरहनेछन् | कोहि तिम्रो साथी हुनेछ, र कोहि शत्रु हुनेछ | योग-संयोग-जन्म | जब कसैको शत्रु हुन्छ, तब उसलाई विलाप र चिन्ता हुन्छ | सोकाग्निना | त्यस्तो विलाप एउटा अग्नि समान हुन्छ | सोकाग्निना | सोकाग्निना सकल-योनिषु | यदि तिमीले केवल मानव समाजमा मात्रै शत्रु र मित्र हुन्छन् भनेर सोच्छौ भने त्यसो होइन | हरेक समाजमा, हरेक योनीमा....... तिमीले भँगेरा वा अरु चराहरु पनि झगडा गरिरहेको देखेका छौ | तिमीले त्यो देखेको छौ | उनीहरु पनि निकै घनिष्टताका साथ बस्छन्, अनि फेरी झगडा गर्छन् | चाहे चरा होस् वा कुकुर होस् | उनीहरु झगडा गर्नका लागि निकै प्रख्यात छन् | यो सबै चलिरहेको छ: कोहि धेरै प्रिय हुन्छ भने कोहि शत्रु हुन्छ र उनीहरुबीच झगडा हुन्छ | सकल-योनिषु दह्यमान: | तिमीले एउटा समाजलाई त्यागेर अर्कोमा जाँदैमा यसबाट मुक्त हुन सक्दैनौ | त्यो सम्भव छैन | असहमतिको, दुश्मनी र मित्रताको आगो चलिरहन्छ, यहाँ मात्र होइन, स्वर्गलोकमा पनि | स्वर्गलोकमा देवता र असुरबीच झगडा हुन्छ | असुरहरु देवताहरुको ईर्ष्या गर्छन्र देवताहरु पनि असुरहरुको ईर्ष्या गर्छन् | जहाँ पनि | राजा इन्द्र निकै ऐश्वर्यवान भएतापनि उहाँका धेरै शत्रुहरु छन् | हामी स्वर्गलोकहरुमा गएर त्यहाँको ऐश्वर्य भोग गर्न चाहन्छौं, तर त्यहाँ पनि उही कुरा छ |