NE/Prabhupada 0619 - लक्ष्य भनेको आध्यात्मिक जीवनको सुधार हुन्छ, यो गृहस्थ-आश्रम हो: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0619 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Vrndavana]] | [[Category:NE-Quotes - in India, Vrndavana]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0618 - आध्यात्मिक गुरु धेरै खुसी हुन्छन् कि "यी शिष्यले मभन्दा धेरै प्रगति गरेका छन्"|0618|NE/Prabhupada 0620 - गुण र कर्म अनुसार विशेष कर्तव्यमा संग्लग्न भइन्छ|0620}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|tZ49e5MnjWA|लक्ष्य भनेको आध्यात्मिक जीवनको सुधार हुन्छ, यो गृहस्थ-आश्रम हो<br />- Prabhupāda 0619}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760921SB-VRNDAVAN_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:01, 29 January 2021
Lecture on SB 1.7.24 -- Vrndavana, September 21, 1976
मतिर् न कृष्णे परतः स्वतो वा मिथो ऽभिपद्येत गृह-व्रतानाम् (श्री भा ७|५|३०) | गृह-व्रतानां मतिर् न कृष्णे | जसले प्रण लिएका छन् कि "म यो पारिवारिक जीवनमा रहनेछु, र मेरो स्थिति सुधर्नेछु," गृह-व्रतानाम्...... गृह-व्रत | गृहस्थ र गृह-व्रत फरक हुन् | गृहस्थ भनेको गृहस्थ आश्रम | एक पुरुष पत्नी वा बच्चासँग बस्छ, तर लक्ष्य भनेको कसरी अध्यात्मिक जीवन सुधार्नु हुन्छ | त्यो गृहस्थ आश्रम हो | र जसको त्यस्तो लक्ष्य छैन, ऊ केवल इन्द्रियतृप्ति गर्न चाहन्छ, र त्यस प्रयोजनको लागि ऊ घर, पत्नी बच्चालाई सजाउँछ- उसलाई गृह-व्रत वा गृहमेधी भनिन्छ | संस्कृतमा विभिन्न अर्थको लागि विभिन्न शब्द छन् | जो गृह-व्रत छन्, तिनीहरु कृष्ण भावनाभवित हुन सक्दैनन् | मतिर् न कृष्णे परतः स्वतो वा | परतः भनेको गुरुको निर्देशनले वा अधिकारीको निर्देशनले, परतः | र स्वतो वा | स्वत: भनेको आफैं हुने | र यो उपदेशबाट स्वत: हुन सम्भव छैन | किनकि उसको प्रण यो छ कि "म यस्तै रहनेछु |" गृह-व्रतानाम् | मतिर् न कृष्णे परतः स्वतो वा मिथो ऽभिपद्येत | मिथ:, कुनै बैठकबाट, भेलाबाट, संकल्प प्रस्तावबाट होइन, "यदि हामी कृष्ण भावनाभवित हुन चाहन्छौं," त्यो सम्भव छैन | यो सबै व्यक्तिगत हो | म कृष्णप्रति व्यक्तिगत रुपमा शरणागत हुनुपर्छ | जस्तै जब तपाई आकाशमा हवाईजहाजमा जानुहुन्छ, यो सब व्यक्तिग हुन्छ | यदि कुनै हवाईजहाज खतरामा हुन्छ, अरु हवाईजहाजले उसलाई बचाउन सक्दैन | त्यो सम्भव छैन | त्यसैगरी, यो सबै व्यक्तिगत हुन्छ | यो सब परत: स्वतो वा हुन्छ | जसले पनि यसलाई गम्भिरतापूर्वक लिनुपर्छ, व्यक्तिगत रुपमा कि "कृष्ण चाहनुहुन्छ, त्यसैले म शरणागत हुनेछु | कृष्णले भन्नुभयो, सर्व-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६), त्यसैले म यो गर्नेछु |" यो होइन कि "जब मेरा पिताले गर्नेछन्, तब मैले गर्नेछु," वा "मेरा पतिले गर्नेछन्, तब मैले गर्नेछु," वा "मेरी पत्नीले गर्नेछिन् |" होइन | यो सब व्यक्तिगत हो | यो सब व्यक्तिगत हो | र कुनै अवरोध छैन | कुनै अवरोध छैन | अहैतुक्य् अप्रतिहता | यदि तपाई कृष्णमा शरणागत हुन चाहनुहुन्छ, कसैले तपाईलाई रोक्न सक्दैन | अह्ऐतुक्य् अप्रतिहता यया आत्मा सुप्रसीदति | जब तपाईले व्यक्तिगत रुपमा गर्नुहुन्छ...... यदि तपाई..... सामुहिक रुपमा यो गरियो भने, यो राम्रो हो, तर यो व्यक्तिगत रुपमा गर्नुपर्छ |