NE/Prabhupada 0735 - हामी यति मूर्ख छौं कि हामी अर्को जन्ममा विश्वास गर्दैनौं

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 7.9.41 -- Mayapura, March 19, 1976


अब त्यहाँ धेरै केटाहरु छन् | यदि ... उसले भन्यो भने, "हैन हैन हैन | म अब जवान हुन्न | म बच्चा रहन सक्दिन,'त्यो सम्भव छैन | उसले उसको शरीर बदल्नु छ | त्यहाँ कुनै प्रश्न हुँदैन कि, उसलाई शरीर परिवर्तन गर्न मन लागेन भनेर | होइन, उसले यो शरीर त्याग्नै पर्छ | त्यसैगरी, यो शरीर, जब सिद्धिन्छ, तिमीले यो भन्न सक्छौ कि "म यो विश्वास गर्दैन कि त्यहाँ अर्को शरीर छ भनेर," तर त्यहाँ छ -"अवश्य |" ठ्याक्कै, एउटा जवान केटोले सोच्छ कि, यो शरीर निकै राम्रो छ | म रमाइलो मानिरहेको छु | म बुढो हुँदिन | होइन, तिमीलाई बुढो हुने पर्छ | त्यो प्रकृतिको नियम हो | तिमीले त्यसो भन्न सक्दैनौ | त्यसैले, मृत्यु पछि, जब यो शरीर सिद्धिन्छ, तिमीले अर्को शरीर पाउनु पर्छ | टथा देहान्तर​-प्राप्तिः अनि को बोल्दै छ ? परमपुरुष भगवान, उँहा बोल्दै हुनुहुन्छ, परम प्रतिनिधि | अनि यदि, तपाईं, सामान्य तरिकाले, बुझ्न कोशिस गर्दै हुनुहुन्छ कि कानून क हो भनेर, एउटा सानो उदाहरण यहाँ दिईएको छ | त्यसैले त्यहाँ जीवन छ | तिमी यो कुरा ईन्कार गर्न सक्दैनौ |त्यहाँ जीवन छ | अब, त्यो जीवन, त्यो शरीर, तिम्रो हातमा छैन | अहिलेको परिस्थितिमा , जब त्यहाँ जीवन छ, तिमी आफ्नो ज्ञानदेखि खुब गर्व गर्छौ | तिमी भगवानको अस्थित्व मान्न गाह्रो मान्छौ | तिमी त्यो मुर्ख तरिकाले गर्न सक्छौ | तर मृत्यु पश्चात तिमी पुर्णरुपमा प्रकृतिको अधिनमा हुन्छौ | त्यो हो | तिमी ईन्कार गर्न सक्दैनौ | जस्तै कि जब तिमी मुर्ख छौ, तिमीले यो भन्न सक्छौ कि, "म सरकारी कानून विस्वाश गर्दिन | म ज सुकै गरूँ |" तर जब तिमी पक्राउ पर्छौ, तब सबैकुरा सिद्धिन्छ | अनि जुत्ता र झाप्पड खानेछौ | त्यसैले हामी यस्तो मुर्ख छौँ कि हामी अर्को जीवनको विस्वाश गर्दैनौ | त्यो मुर्खता हो | त्यहाँ अर्को जीवन छ, प्रायजस्तो कृष्ण भन्नुहुन्छ | तिमी भन्न सक्छौ,"हामी यो विश्वास गर्दैनौ |" तिमी यो विश्वास गर या नगर, त्यसले केहि फरक पर्दैन | तिमी प्राकृतिको कनुनमुनि छौ | Prakṛteḥ kriyamāṇāni guṇaiḥ karmāṇi sarvaśaḥ (भा गि 3|27)| कारणं गुण​-सङ्गो ऽस्य सद्-असद्-जन्म​-योनिषु (भा गि १३|२२), कृष्णले भन्नु भयो |किन कोहि राम्रो आवस्थामा छ ? किन कोहि, कोहि मान्छे ... एउटा जीव एकदम आनन्दसंग खाईरहेछ, एकदम स्वादिस्ट खानेकुरा, र अर्को जनवार विष्टा खादै छ ? त्यो दुर्घटनावस भएको होइन | त्यो दुर्घटनावस भएको हैन | कर्मणा द्ऐव​-नेत्रेण (ष्B ३|३१|१)| किनकि एउटाले यसरी आफ्नो भूमिका खेल्दै छ कि उसले विष्टा खानुपर्ने छ | तर माया, भगवान को भ्रामिक शक्ति एकदम बाठो छ, कि जब त्यो पशुले विष्ट खाँदै छ, ऊ सोच्दै छ कि,"म स्वर्गीय आनन्द लिईरहेको छु |" यसलाई माया भनिन्छ | त्यसैले विष्टा खाएर पनि ऊ स्वर्गीय आनन्द पाईरहेको छ | जबसम्म ऊ अज्ञानताले ढाकिन्छ, ऊ.. यदि उसले सम्जिना सक्छ कि,"म .. मेरो पहिलो जन्ममा मानव भएको भए, र म एकदम मिठो खानेकुरा खान्थें | तर अहिले मा विष्ट खान वाध्य भएछु | अनि ऊ लम्बिन सक्दैन | त्यो भनेको प्रक्षेपात्मिक​-शक्ति-माया | हामी बिर्सन्छौं |