NE/Prabhupada 0753 - ठुला-ठुला मानिसहरुसँग एक संग्रह पुस्तक होस् र तिनीहरुले अध्ययन गरुन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0753 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Co...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Hawaii]]
[[Category:NE-Quotes - in USA, Hawaii]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0752 - कृष्णलाई बिछोडमा अझ बढी अनुभव गर्न सकिन्छ|0752|NE/Prabhupada 0754 - नास्तिक र आस्तिक बीचको शिक्षाप्रदायक संघर्ष|0754}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|w8QFiagECBc|ठुला-ठुला मानिसहरुसँग एक संग्रह पुस्तक होस् र तिनीहरुले अध्ययन गरुन्<br />- Prabhupāda 0753}}
{{youtube_right|VMKNhrgX-zs|ठुला-ठुला मानिसहरुसँग एक संग्रह पुस्तक होस् र तिनीहरुले अध्ययन गरुन्<br />- Prabhupāda 0753}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:760504R1-HONOLULU_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760504R1-HONOLULU_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:23, 29 January 2021



Room Conversation -- May 4, 1976, Honolulu


प्रभुपाद : त्यसैले यो सबै ठुला मान्छेहरु, ठुला मान्छेहरु, तिनीहरुसंग एक सेट बुक होस् र तिनिहरु पढून् | यो खासै केहि खर्च होइन तिनीहरुको लागि, तर यदि तिनीहरुले फुर्सदको समयमा केहि वाक्य पढे भने - तिनीहरु सबै वुद्धिवान व्यक्ति हुन् - तिनीहरु सबैले विचार ल्याउछन्, यो कृष्णभावना भनेको क हो | त्यसैले पिताको प्रभाववाट, हाम्रो पुस्तकहरु यी ठुला मान्छेलाई देखाऊ | हैन त ... तिनीहरुले यी किताब पुस्तकालयमा राख्न सक्छन्, र फुर्सदको समयमा, यदि एक वाक्य मात्र तिनीहरुले हेरे भने, त्यो धन्य हुनेछ..

ढृष्टद्युम्न​ : र तिनीहरुको छोराहरुलेनि पढछन् |

प्रभुपाद : तिनीहरुको छोराले नि पढछन् |

ढृष्टद्युम्न​ : मेरो पिताले यो कुरा याद गर्नुभैसक्योकि उँहाको यात्रामा केहि साथीहरुले, हाम्रो यो हरेकृष्ण आन्दोलनमा आवद्द भए |

प्रभुपाद​: यद् यद् आचरति श्रेष्ठः, लोकस् तद् अनुवर्तते (भा गि ३|२१)| यदि यो संसारको ठुला मान्छेहरुले यो कुरा अपनाए भने, "अँ हो | कृष्णभावानाममृत एकदम अधिकारिक छ," अनि त्यो अरुहरुले पनि आफै पालन गर्छन् | त्यसैले यहाँ यस्तो मौका छ कि संसारको ठुलो ठुलो मानिससंग भेट गर्ने | त्यसैले यसलाई राम्रोसंग उपयोग गर. तिमी .. तिमीहरु दुवै जना बुद्धिमान छौ | एकदम सावधानीपुर्वक समाना गर | तिनीहरुले यो बुझछन् कि "य यी मान्छेहरु एकदम ईमान्दार रैछन्, र उच्च ज्ञान र कृष्णचेतना |" त्यसले हाम्रो यो हरेकृष्ण आन्दोलनलाई सफल पार्छ |