NE/Prabhupada 0753 - ठुला-ठुला मानिसहरुसँग एक संग्रह पुस्तक होस् र तिनीहरुले अध्ययन गरुन्



Room Conversation -- May 4, 1976, Honolulu


प्रभुपाद : त्यसैले यो सबै ठुला मान्छेहरु, ठुला मान्छेहरु, तिनीहरुसंग एक सेट बुक होस् र तिनिहरु पढून् | यो खासै केहि खर्च होइन तिनीहरुको लागि, तर यदि तिनीहरुले फुर्सदको समयमा केहि वाक्य पढे भने - तिनीहरु सबै वुद्धिवान व्यक्ति हुन् - तिनीहरु सबैले विचार ल्याउछन्, यो कृष्णभावना भनेको क हो | त्यसैले पिताको प्रभाववाट, हाम्रो पुस्तकहरु यी ठुला मान्छेलाई देखाऊ | हैन त ... तिनीहरुले यी किताब पुस्तकालयमा राख्न सक्छन्, र फुर्सदको समयमा, यदि एक वाक्य मात्र तिनीहरुले हेरे भने, त्यो धन्य हुनेछ..

ढृष्टद्युम्न​ : र तिनीहरुको छोराहरुलेनि पढछन् |

प्रभुपाद : तिनीहरुको छोराले नि पढछन् |

ढृष्टद्युम्न​ : मेरो पिताले यो कुरा याद गर्नुभैसक्योकि उँहाको यात्रामा केहि साथीहरुले, हाम्रो यो हरेकृष्ण आन्दोलनमा आवद्द भए |

प्रभुपाद​: यद् यद् आचरति श्रेष्ठः, लोकस् तद् अनुवर्तते (भा गि ३|२१)| यदि यो संसारको ठुला मान्छेहरुले यो कुरा अपनाए भने, "अँ हो | कृष्णभावानाममृत एकदम अधिकारिक छ," अनि त्यो अरुहरुले पनि आफै पालन गर्छन् | त्यसैले यहाँ यस्तो मौका छ कि संसारको ठुलो ठुलो मानिससंग भेट गर्ने | त्यसैले यसलाई राम्रोसंग उपयोग गर. तिमी .. तिमीहरु दुवै जना बुद्धिमान छौ | एकदम सावधानीपुर्वक समाना गर | तिनीहरुले यो बुझछन् कि "य यी मान्छेहरु एकदम ईमान्दार रैछन्, र उच्च ज्ञान र कृष्णचेतना |" त्यसले हाम्रो यो हरेकृष्ण आन्दोलनलाई सफल पार्छ |