NE/Prabhupada 0760 - यो अभियानमा यौन जीवन वर्जित छैन तर आडम्बर वर्जित छ



Lecture on SB 6.1.23 -- Honolulu, May 23, 1976


त्यसैले मानव जीवनको कर्तव्य क हो भनेर नजान्दा ऊ त गिर्यो | त्यसैले हामीले मृत्युको बेलासम्म परिवार र छोराछोरी हेरचाह गर्ने समस्या लिनु हुँदैन | होइन | जम्मा २५ वर्षसम्म | एउटा ब्रम्हचारीलाई मैथुन जीवनबाट छुटकारा पाउनको लागि सिकाईन्छ | तर यदि ऊ अझै सक्षम छैन भने उसलाई गृहस्थ आश्रममा पठाइन्छ | त्यहाँ छली, देखाओटी गर्नु हुदैन कि, म दावी गरेर भन्न सक्छु कि म ब्रह्मचारी अथवा सन्यास हुँ भनेर, र म लुकेर नराम्रो कुरा गर्छु भनेर | यो देखाओटी हो | यो देखाओटी जीवनले हाम्रो अध्यात्मिक जीवन राम्रो बनाउन सक्दैन | त्यो उदाहरण श्री चैतन्य महाप्रभुले दिनुभएको हो | उँहाको पार्षद तिमीलाई थाहा छ, छोटा हरिदास, उनी निकै राम्रो गायक थिय, र उनी चैतन्य महाप्रभुको समूहमा गाँउथे | र एकदिन उनी सिखी माहितिको बहिनिसंग केहि चामल मग्न जान्छन्, र त्यहाँ एउटा आइमाई थिईन, र उनले एकदम कामवासनाले हेर्छन् | त्यो कहिले प्राकृतिक हुन्छ | तर चैतन्य महाप्रभुले यो कुराबुझ्नु भयो | मात्रै हामिलाई सिकाउनको लागि, उँहाले खानेबेलामा भन्नुहुन्छ, "कोसले ल्याएको यो चामल ?" "चोट हरिदास |" "त्यसैले उसलाई अब देखि कहिले पनि मलाई नहेर्नु भन्देऊ | सिद्ध्यो |" सबै जना अस्चार्यमा परे ; "किन क भयो ?" त्यसपछि सोधेर वल्ल थाहा भयो कि उसले एउटा स्त्रीलाई कामवासना त्यसैले .. चैतन्य महाप्रभु यदि कडा हुनुहुन्थ्यो कि उँहाले उसलाई ईन्कार गर्दिनु भयो उँहाको पार्षद बाट | त्यसैले अरु ठूला ठूला भक्त भन्दै थिए कि उनले केहि गल्ति गरे भनेर , र उसलाई माफ गर्दिनु भनेर | ऊ तपाइको दस हो |" त्यसैले ठिकै छ चैतन्य महाप्रभुले भन्नुभयो,"ठिकै छ, उसोभए उसलाई फिर्ता बोलाऊ | तिमीहरु ऊ संग बस | म यो ठाउँ छोड्दै छु | मा यो ठाउँ छोड्दै छु |" तिनीहरुले भने,"होइन, सर , हामी अब यो प्रश्न गर्ने छैनौँ |" त्यसैले जब त्यो छोटा हरिदासले थाहा पायो कि अब चैतन्य महाप्रभुको पार्षद बन्न कठिन छ, उसले यो असम्भव ठान्यो| त्यस्पछि ऊ त्रिवेणी घाट गयो र आत्मा हत्या गर्यो | त्यसैले चैतन्य महाप्रभु सबै कुरा थाहा पाउनुहन्थ्यो | त्यसैले कहिले छोटा हरिदासको प्रश्न उठ्दा, "जस्तै छोटा हरिदास ?" कसैले भन्थ्यो,"सर, हजुरले उसलाई ईन्कार गरिसक्नुभयो | र निराशाको कारण उनले आत्महत्या गरे " "ओहो, त्यो राम्रो हो |" यत्ति हेर त, कति कडा छ |"त्यो राम्रो हो |" उँहाले कहिलै भान्नुभएन, कुनै भावनै व्यक्त गर्नु भएनकि,"ए मैले यो मान्छेलाई अस्विकार गरेँ भनेर र उसले आत्माहत्या गर्यो ?ओ | " होइन | उँहाले भन्नुभयो, "ओ, त्यो राम्रो हो | त्यो ठिकै छ |" उँहाले त्यसो भन्नुभयो | त्यो एउटा कुरा हो | अर्को कुरो :शिवानन्द​, उँहाको एकदमै उच्चकोटी भक्त, उँहाले चैतन्य महाप्रभुको शिष्यहरुको ख्याल गर्दै हुनुहुन्थ्यो जो रथ यात्रामा सहभागी हुन्थ्ये| त्यसैले उसको श्रीमती आईन र चैतन्य महाप्रभुलाई दण्डवत गरिन्, र उँहाले देख्नुभयोकि उसको श्रीमती गर्ववती भएकी रहीछिन् | त्यसैले तुरुन्तै सोध्दा, "शिवानन्द​,तिम्रो श्रीमती गर्भवती छिन् ?" "हो |" "जब उनले बच्चालाई जन्म दिन्छिन, उसको नाम यस्तै राख |" अब हेर | एउटा मान्छे, एउटा स्त्रीप्रतिको कामवासनाले गर्दा अस्विकार भयो | र अर्को मान्छेको श्रीमती गर्भवती हुँदा, उँहाले प्रेमपूर्वक भन्नुभयो: " त्यो ठिकै छ |" त्यसैले यौन जीवन यो कृष्णभावनामा रोकिएको छैन, तर देखाओटी चाहिँ रोकिएको छ | यदि तिमी देखावटी गर्छौ भने त्यहाँ कुनै मार्ग छैन .... त्यो चैतन्य महाप्रभुको ज्ञान हो | छोटा हरिदास, उसले आफुलाई ब्रम्हचारी रुपमा प्रस्तुत गरेको थियो तर स्त्रिजाती प्रति उसको नजर थियो | त्यसैले उँहाले बुज्नुभयो कि "ऊ देखावटी गर्दै छ |त्यसैले उसलाई अस्वीकार गर |" र शिवानन्द सेना, उनी गृहस्थ थिए | गृहस्थको बच्चा हुनुपर्छ | त्यहाँ के गल्ति भइरहेको छ ? उसले भन्यो, "हो, मैले खाएर बाँकी रहेको खानेकुरा दिनुपर्छ|" यो चैतन्य महाप्रभुको सिद्धान्त | त्यसैले हाम्रो आग्रह भनेको, देखावटी नगर | त्यहाँ ४ आश्रम छन् : ब्रह्मचारी, गृहथ, वानप्रस्थ, र सन्यास | तिमीलाई जुन आश्रम उपर्युक्त लाग्छ त्यहि छान | तर एकदम होसियार सहित | देखावटी नगर | यदि तिमीलाई लाग्छ कि यौन जीवन चाहिन्छ भनेर, ठिक छ तिमी बेहे गरेर सामान्य मानिस जसरी बस | देखिवटि नगर | यो चैतन्य महाप्रभुको सिद्धान्त हो | उँहालाई देखाओटी मन पर्दैन थियो | तर जो मान्छे गम्भिरताका साथ कृष्ण भावनामा अवद्द छ, उसको लागि यौन जीवन र भौतिक वस्तु धेरै महत्वपुर्ण हुदैन | यो चैतन्य महाप्रभुको धाराना हो | परं जिगमिषोर् भव​... न्ष्किञ्चनस्य भजनोन्मुखस्य​, पारं परम् (चै च अध्य ११|८)... त्यसैले चैतन्य माहप्रभुले सन्यास ग्रहण गर्नुभयो| उहाँ पारिवारिक जीवनमा राम्ररी आश्रीत हुनुहुन्थ्यो| जब उहाँ परिवारिक जीवनमा हुनुहुन्थ्यो, उहाँले दुइटा विवाह गर्नुभयो| एउटा श्रीमती बित्नुभयो; उहाँले फेरी विवाह गर्नुभयो| त्यसैले चैतन्य महाप्रभुले हामीलाई सिकाउनुभयो कि..... तर जब उहाँले सन्यास लिनुभयो, उहाँ धेरै कडा हुनुहुन्थ्यो, धेरै कडा | कुनै स्त्री उहाँको नजिक आउँदिन थिइन् | टाढाबाट | यो चैतन्य महाप्रभुको शिक्षा हो |