NE/Prabhupada 0763 - यदि कोहि दक्ष शिष्य छ भने ऊ गुरु बन्नेछ, तर किन यो अपरिपक्व प्रयास: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0763 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Co...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Hawaii]] | [[Category:NE-Quotes - in USA, Hawaii]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0762 - धेरै कडा हुनुपर्छ, इमान्दारीपूर्वक जप्नुपर्छ । तब तिम्रो यो जीवन तथा अर्को जीवन जोगिन्छ|0762|NE/Prabhupada 0764 - मजदूरहरुले सोच्थे, "येशु ख्रिस्ट पनि एक मजदुर हुनुपर्छ"|0764}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|cV8cO6fosKE|यदि कोहि दक्ष शिष्य छ भने ऊ गुरु बन्नेछ, तर किन यो अपरिपक्व प्रयास<br />- Prabhupāda 0763}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760530R1-HONOLULU_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:25, 29 January 2021
Conversation -- May 30, 1976, Honolulu
प्रभुपाद :गुरु बन्नको लागि सम्भांवना त्यहाँ हुन्छ | तर ... हामी सबै सबै गुरु हुनुपर्छ | तर किन अयोग्य प्रयास ? त्यो मेरो प्रश्न हो | सबैजना गुरु बन्न योग्य छ यदि ऊ उत्तम शिष्य भयो भने, तर किन अयोग्य प्रयास हुँदै छ ? गुरु भनेको यो होइन कि, अनुकरण गर्ने | जब कोहि योग्य हुन्छ, ऊ आफै गुरु बन्न योग्य हुन्छ | यसको लागि उत्तर के हो ? त्यहाँ गुरु बन्नको लागि केहि प्रयास हुदै छ | म तिमीहरुलाई भविस्यमा गुरु बन्नको लागि प्रशिक्षण गर्दैछु | र कृष्ण भावनामृत आन्दोलनको, यो सम्पति र सबैकुराहरु, म यो लग्दिँन |तिनीहरु जहाँ छन्, त्यहिँ हुनेछन् | यसको लागि एकदम परिपक्क उपचार चाहिँन्छ | तर त्यहाँ तुरुन्तै गुरु बन्न प्रयत्न हुदै छ | म ठिक छु कि छुईन ? हँ ? हामी पनि गुरु जस्तै गरी भूमिका निभाउँदै छौँ, मेरा गुरुभईहरु, उनीहरु नि त्यहि गर्दै छन् | तर हामीले कहिले पनि हाम्रो गुरुको पालामा गुरु बन्ने प्रयास गरेनौँ | यो वैष्णव सभ्यता होइन | यो अपरिपक्क तरिका हो | अनि यो होइन कि हामीले भौतिक प्रयासबाट गुरु बन्न सक्छौँ | गुरु, भौतिक तरिकाबाट बन्न पाईँदैन | आमार आज्ञाय गुरु हञा (चै च अध्य ७।१२८): "मेरो आदेश पालन गर र गुरु बन |" यो हैन कि तिमी यत्तिकै गुरु बन्ने | आमार आज्ञाय गुरु हञा तारऽ एइ देश यारे देख, तारे कह "कृष्ण"-उपदेश (चै चअध्य ७|१२८) हँ ? तिमीले परम्परा प्रकृया पालना गर्नु पर्छ, प्रक्रिया | त्यो हो गुरु | यो होइन कि म आफै गुरु बन्ने | होइन | त्यो गुरु होइन | गुरु भनेको त्यो हो जोसले आफ्नो गुरुको आदेश कडासाथ पालना गर्छ | ऊ गुरु बन्न सक्छ | नत्र भने त्यो बिग्रिन्छ | भौतिक प्रयास राम्रो हुदैन |