NE/Prabhupada 1011 - तिमीले भगवानबाट धर्मको बारेमा सिक्नुपर्छ । तिमीले आफ्नै धर्म उत्पादन गर्न सक्दैनौ: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1010 - तिमीले काठ, ढुंगा देख्न सक्छौ । तिमीले आत्मा देख्न सक्दैनौ|1010|NE/Prabhupada 1012 - सुन्ने र दोहोर्याउने, सुन्ने र दोहोर्याउने । तिमीले केहि उत्पादन गर्नु पर्दैन|1012}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 17: Line 20:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|NTM7dI36yI4|तिमीले भगवानबाट धर्मको बारेमा सिक्नुपर्छ । तिमीले आफ्नै धर्म उत्पादन गर्न सक्दैनौ<br/>- Prabhupāda 1011}}
{{youtube_right|QI7sP2pXkq4|तिमीले भगवानबाट धर्मको बारेमा सिक्नुपर्छ । तिमीले आफ्नै धर्म उत्पादन गर्न सक्दैनौ<br/>- Prabhupāda 1011}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:750713R2-PHILADELPHIA_clip11.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750713R2-PHILADELPHIA_clip11.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:51, 29 January 2021



750713 - Conversation B - Philadelphia

प्रभुपाद: यो महासय?

भक्तको पुत्र: उहाँ मेरो पिता हुनुहुन्छ |

प्रभुपाद: ओह | धेरै धेरै धन्यबाद (हाँसो)

पिता: श्रद्देय...

भक्त: र मेरी आमा |

आमा: हरे कृष्ण |

प्रभुपाद:ओह, तपाईहरु सबै भाग्यमानी हुनुहुन्छ | तपाईहरुले एस्तो राम्रो पुत्र प्राप्त गर्नु भएकोछ |

पिता: धन्यबाद |

प्रभुपाद: हो | र तपाईहरुलाई कृष्ण भाबनाभवित भएर राम्रो सेवा गर्दैछ |

पिता: के उत्कृष्ट?

भक्त: सेवा |

प्रभुपाद: ऊ घरबाट बाहिर छ भनेर न सोच्नु, ऊ हराएको छ | होइन | उसले तपाइलाई उत्कृष्ट सेवा दिदैछ |

पिता: म ऊसंग अत्यन्तै खुशी छु र सधैँ हुनेछु | उसलाई खुशी प्राप्त गर्न सिकाउनु भएकोमा धन्यबाद | यो तपाइको आदेश गर्दा भएको हो |

प्रभुपाद: धन्यवाद | यिनीहरु निकै राम्रो केटाहरु छन् |

पिता: मलाई अचम्म के लग्यो भने तपाइले यो गतिशील बल कताबाट प्राप्त गर्नुहुन्छ | तपाइ भन्न सक्नुहुन्छ यो कसरि गर्नु भयो? (हाँसो) म तपाई भन्दा केहि वर्ष कान्छो छु र मेरो गाह्रो स्थिति बढ्दै गएकोछ |

प्रभुपाद: यो प्रक्रिया अधिकारिक छ, जुन प्रक्रिया मैले अनुशरण गराए र उनिहरुले अनुशरण गरे | त्यसपछि त्यो निश्चित छ |

भक्त पुत्र: हो | भगवानलाई पुजेर हामीले हाम्रो जीवन यापन बलियो बनाउन हुन्छ |

प्रभुपाद: जस्तै डोकटर | उसले तपाइलाई औषधि दिन्छ, र उसले तिमीलाई कसरि, कति मात्रा, कसरि लीने भन्ने प्रक्रिया सिकाउछ | यदी त्यो बिरामीले अनुशरण गर्यो भने, उसको रोग निको हुन्छ | यो एक अवसर हो, मानव जीवन | यो प्रक्रियालाई मानवले अनुशरण गर्न सक्छन | यो मतलब छैन कि ऊ कता जन्मेको | इंडिया भित्र अथवा बाहिर, यसको मतलब छैन | जो कोइ मानवले यसको अनुशरण गर्न सक्छन | जनावर र मानव जीवनमा फरक नै येही छ | त्यो जनावर, त्यो कुकुरलाई कसरि भूकने भन्ने बारे मात्रै थाहा हुन्छ | त्यसलाई यो प्रक्रियाबारे सिकौना सकिन्न | तर मानवलाई सकिन्छ | सबै मानवसंग बुद्धि हुन्छ | त्यसैले यो मानव जीवनमा, यदी हामीले यो प्रक्रिय स्वीकार गर्दैनौ भने, कसरि कृष्ण भाबनामृत बन्ने, नत्र हामि कुकुर नै रहन्छौ | किनभने हामी यो अवसर गुमाउदै छु |

पिता: कृष्ण भावनामृतले त्यस्तो क् दिन्छ जुन अरु धर्मले दिदैन?

प्रभुपाद: यो धर्म हो | मैले पहिले नै व्याख्या गरी सके कि धर्म भनेको भगवानलाई प्रेम गर्नु हो | यो हो धर्म | जब भगवान प्रति हाम्रो प्रेम हुदैन, त्यो धर्म होइन | धर्म भनेको भगवानलाई कसरि प्रेम गर्ने र उहाँलाई जाने प्रक्रिया हो | यदी तपाइलाई थाहा छैन कि भगवान के हो, त्यहाँ भगवानलाई माया गर्ने प्रश्न कसरि उठ्छ? यो धर्म होइन | यो धर्मको नाममा चलिरहेको छ | तर धर्म भनेको भगवानलाई जान्ने र उहाँलाई प्रेम गर्नु हो | धर्ममं तु साक्षाद् भगवत्-प्रणिताम् (श्री भा ६.३.१९). तपाईले यो स्लोका प्राप्त गर्न सक्नु हुन्छ? उसलाई दिनु | यो तपाइले प्राप्त गर्न सक्नु हुन्न?

निताई: हो, ३.१९ |

प्रभुपाद: तेस्रो पाठ, उन्नाइस श्लोक |

निताई:धर्मं तु साक्षाद् भगवत्-प्रणिताम् न व्ऐ विदुर् ऋसयो नापि देवः न सिद्ध​-मुख्य असुर मनुष्यः कुतो नु विद्याधर​-चारणादयः (श्री भा ६.३.१९).

प्रभुपाद: धर्मं तु साक्षाद् भगवत्-प्रणिताम्: " धर्मको शिद्धान्त भगवानले दिनु भएकोछ |" कानुन जस्तै | कानुन भनेको सरकारले दिएको क्रियाकलापहरु हुन् | तपाइले घरमा कानुन बनाउन सक्नु हुन्न | बुझ्नु भयो?

पिता: होइन, मलाई भाषा समस्या हुदैछ, मलाई घबराहत हुदैछ |

जयतिर्थ: उनि भन्छन कानुन भनेको सरकारले दिएको नियम हो | यो घरमा बनाउन सक्किन्न | त्यसै गरि, धर्म भनेको भगवानले दिनु भएको नियम हो | हामीले आफैले यो प्रक्रिया बनाउन सक्दैनौ |

पिता: मैले बुंदा भुल्दैछु | मेरो प्रश्न भनेको कृष्ण भाबनामृत अभियानले के दिन्छ, जुन अरु धर्मके दिदैन...

प्रभुपाद: यो तपाइको इच्छा हो कि तपाई धार्मिक हुन चाहनु हुन्छ | भगवानबाट धार्मिक सिद्धान्तहरु जान्न खोज्नुस | किनभने यदी एउटा वकिल छ, यसी कोइली वकिल बन्न मान छ भने, उसले कान बुझ्नु पर्दछ जुन सरकारले दिएकोहोस् |ऊ घरमा बसेर वकिल बन्न सक्दैन | त्यसैगरि, यदी तपाई धार्मिक हुन चाहनुहुन्छ भने, तपाइले भगवानबाट धर्मको बारे जान्न जरुरि छ | तपाइले आफ्नो धर्म बनाउन सक्नुहुन्न | त्यो धर्म होइन | यो पहिलो सिद्धान्त हो | तर तपाइलाई थाहा छैन भगवान के हो भनेर, भगवानले के आदेश दिनु भएको छ भने धर्म के हो ? यो हुदैछ | सबैजना आफ्नो धर्म बनाउदै छ | यो आधुनिक तरिका हो, यो धर्म निजि; सबैले सबै प्रकारको धर्म पालना गर्न सक्छ | यो मुक्ति पाउने आधार हो, कि होइन?

जयतिर्थ: हो,

प्रभुपाद: उहाँलाई बुझाउनुहोस् |

जयतिर्थ: तिमीले बुझेउ? यो हरे कृष्ण आन्दोलन वेदबाट अधिकारिक छ | र वैदिक साहित्यहरु कृष्णबाट प्रकाशित छन् | हामी कृष्णले ज भन्नुहुन्छ त्यही मान्छौ| र हामी कसैले दिमागी परिवेशबाट निकालेको कुरा आ=हामी स्वीकार गर्दैनौ | र यो समस्या धेरै धार्मिक आन्दोलनहरुमा आजभोलि पाईनछ | तिनीहरु व्याख्यामा आधारित हुन्छन्...

प्रभुपाद: मनगढ़ंत कहानी ।

जयतिर्थ:... कुनै सामान्य मानवको दर्शन हो | यो नै मुख्य अन्तर हो |

प्रभुपाद: भगवानले भागवत-गीतमा भन्नुभएको कुरा बाहेक हामीकेहि भन्दैनौ | त्यसैले यो जताततै आकर्षित छ | यो संस्कृत भाषा भएतापनि, यो अझै आकर्षक छ | जसतै तपाई कुनै सडकमा जानुहुन्छ र नाम पट्टमा," यहाँ राख्नु..."

जयतिर्थ: "दायाँ जादै गर्नुस"

प्रभुपाद:"दायाँ जादै गर्नुस," यो नियम हो | म भन्न सक्दिन कि "म बायाँ गए भने के गल्ति हुन्छ?" (हाँसो) त्यसपछि म अपराधी हुन्छु | तिमीले सच्चाउन सक्दैनौ | सरकारले भनेकोछ, "दायाँ लिनुस |" यो हामीले गर्नुनै पर्छ | यो कानुन हो | यदी तिमिले एसको उलंघन गर्छौ भने तिमि अपराधी हुन्छौ | जरिवाना तिर | तर कसैले सोच्छकि," मैले दायाँ न लिई बायाँ लिइए भने के हुन्छ? उसले यो सोच्न सक्छ तर ऊ अपराधी भएको थाहानै हुदैन |