NE/Prabhupada 1011 - तिमीले भगवानबाट धर्मको बारेमा सिक्नुपर्छ । तिमीले आफ्नै धर्म उत्पादन गर्न सक्दैनौ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


750713 - Conversation B - Philadelphia

प्रभुपाद: यो महासय?

भक्तको पुत्र: उहाँ मेरो पिता हुनुहुन्छ |

प्रभुपाद: ओह | धेरै धेरै धन्यबाद (हाँसो)

पिता: श्रद्देय...

भक्त: र मेरी आमा |

आमा: हरे कृष्ण |

प्रभुपाद:ओह, तपाईहरु सबै भाग्यमानी हुनुहुन्छ | तपाईहरुले एस्तो राम्रो पुत्र प्राप्त गर्नु भएकोछ |

पिता: धन्यबाद |

प्रभुपाद: हो | र तपाईहरुलाई कृष्ण भाबनाभवित भएर राम्रो सेवा गर्दैछ |

पिता: के उत्कृष्ट?

भक्त: सेवा |

प्रभुपाद: ऊ घरबाट बाहिर छ भनेर न सोच्नु, ऊ हराएको छ | होइन | उसले तपाइलाई उत्कृष्ट सेवा दिदैछ |

पिता: म ऊसंग अत्यन्तै खुशी छु र सधैँ हुनेछु | उसलाई खुशी प्राप्त गर्न सिकाउनु भएकोमा धन्यबाद | यो तपाइको आदेश गर्दा भएको हो |

प्रभुपाद: धन्यवाद | यिनीहरु निकै राम्रो केटाहरु छन् |

पिता: मलाई अचम्म के लग्यो भने तपाइले यो गतिशील बल कताबाट प्राप्त गर्नुहुन्छ | तपाइ भन्न सक्नुहुन्छ यो कसरि गर्नु भयो? (हाँसो) म तपाई भन्दा केहि वर्ष कान्छो छु र मेरो गाह्रो स्थिति बढ्दै गएकोछ |

प्रभुपाद: यो प्रक्रिया अधिकारिक छ, जुन प्रक्रिया मैले अनुशरण गराए र उनिहरुले अनुशरण गरे | त्यसपछि त्यो निश्चित छ |

भक्त पुत्र: हो | भगवानलाई पुजेर हामीले हाम्रो जीवन यापन बलियो बनाउन हुन्छ |

प्रभुपाद: जस्तै डोकटर | उसले तपाइलाई औषधि दिन्छ, र उसले तिमीलाई कसरि, कति मात्रा, कसरि लीने भन्ने प्रक्रिया सिकाउछ | यदी त्यो बिरामीले अनुशरण गर्यो भने, उसको रोग निको हुन्छ | यो एक अवसर हो, मानव जीवन | यो प्रक्रियालाई मानवले अनुशरण गर्न सक्छन | यो मतलब छैन कि ऊ कता जन्मेको | इंडिया भित्र अथवा बाहिर, यसको मतलब छैन | जो कोइ मानवले यसको अनुशरण गर्न सक्छन | जनावर र मानव जीवनमा फरक नै येही छ | त्यो जनावर, त्यो कुकुरलाई कसरि भूकने भन्ने बारे मात्रै थाहा हुन्छ | त्यसलाई यो प्रक्रियाबारे सिकौना सकिन्न | तर मानवलाई सकिन्छ | सबै मानवसंग बुद्धि हुन्छ | त्यसैले यो मानव जीवनमा, यदी हामीले यो प्रक्रिय स्वीकार गर्दैनौ भने, कसरि कृष्ण भाबनामृत बन्ने, नत्र हामि कुकुर नै रहन्छौ | किनभने हामी यो अवसर गुमाउदै छु |

पिता: कृष्ण भावनामृतले त्यस्तो क् दिन्छ जुन अरु धर्मले दिदैन?

प्रभुपाद: यो धर्म हो | मैले पहिले नै व्याख्या गरी सके कि धर्म भनेको भगवानलाई प्रेम गर्नु हो | यो हो धर्म | जब भगवान प्रति हाम्रो प्रेम हुदैन, त्यो धर्म होइन | धर्म भनेको भगवानलाई कसरि प्रेम गर्ने र उहाँलाई जाने प्रक्रिया हो | यदी तपाइलाई थाहा छैन कि भगवान के हो, त्यहाँ भगवानलाई माया गर्ने प्रश्न कसरि उठ्छ? यो धर्म होइन | यो धर्मको नाममा चलिरहेको छ | तर धर्म भनेको भगवानलाई जान्ने र उहाँलाई प्रेम गर्नु हो | धर्ममं तु साक्षाद् भगवत्-प्रणिताम् (श्री भा ६.३.१९). तपाईले यो स्लोका प्राप्त गर्न सक्नु हुन्छ? उसलाई दिनु | यो तपाइले प्राप्त गर्न सक्नु हुन्न?

निताई: हो, ३.१९ |

प्रभुपाद: तेस्रो पाठ, उन्नाइस श्लोक |

निताई:धर्मं तु साक्षाद् भगवत्-प्रणिताम् न व्ऐ विदुर् ऋसयो नापि देवः न सिद्ध​-मुख्य असुर मनुष्यः कुतो नु विद्याधर​-चारणादयः (श्री भा ६.३.१९).

प्रभुपाद: धर्मं तु साक्षाद् भगवत्-प्रणिताम्: " धर्मको शिद्धान्त भगवानले दिनु भएकोछ |" कानुन जस्तै | कानुन भनेको सरकारले दिएको क्रियाकलापहरु हुन् | तपाइले घरमा कानुन बनाउन सक्नु हुन्न | बुझ्नु भयो?

पिता: होइन, मलाई भाषा समस्या हुदैछ, मलाई घबराहत हुदैछ |

जयतिर्थ: उनि भन्छन कानुन भनेको सरकारले दिएको नियम हो | यो घरमा बनाउन सक्किन्न | त्यसै गरि, धर्म भनेको भगवानले दिनु भएको नियम हो | हामीले आफैले यो प्रक्रिया बनाउन सक्दैनौ |

पिता: मैले बुंदा भुल्दैछु | मेरो प्रश्न भनेको कृष्ण भाबनामृत अभियानले के दिन्छ, जुन अरु धर्मके दिदैन...

प्रभुपाद: यो तपाइको इच्छा हो कि तपाई धार्मिक हुन चाहनु हुन्छ | भगवानबाट धार्मिक सिद्धान्तहरु जान्न खोज्नुस | किनभने यदी एउटा वकिल छ, यसी कोइली वकिल बन्न मान छ भने, उसले कान बुझ्नु पर्दछ जुन सरकारले दिएकोहोस् |ऊ घरमा बसेर वकिल बन्न सक्दैन | त्यसैगरि, यदी तपाई धार्मिक हुन चाहनुहुन्छ भने, तपाइले भगवानबाट धर्मको बारे जान्न जरुरि छ | तपाइले आफ्नो धर्म बनाउन सक्नुहुन्न | त्यो धर्म होइन | यो पहिलो सिद्धान्त हो | तर तपाइलाई थाहा छैन भगवान के हो भनेर, भगवानले के आदेश दिनु भएको छ भने धर्म के हो ? यो हुदैछ | सबैजना आफ्नो धर्म बनाउदै छ | यो आधुनिक तरिका हो, यो धर्म निजि; सबैले सबै प्रकारको धर्म पालना गर्न सक्छ | यो मुक्ति पाउने आधार हो, कि होइन?

जयतिर्थ: हो,

प्रभुपाद: उहाँलाई बुझाउनुहोस् |

जयतिर्थ: तिमीले बुझेउ? यो हरे कृष्ण आन्दोलन वेदबाट अधिकारिक छ | र वैदिक साहित्यहरु कृष्णबाट प्रकाशित छन् | हामी कृष्णले ज भन्नुहुन्छ त्यही मान्छौ| र हामी कसैले दिमागी परिवेशबाट निकालेको कुरा आ=हामी स्वीकार गर्दैनौ | र यो समस्या धेरै धार्मिक आन्दोलनहरुमा आजभोलि पाईनछ | तिनीहरु व्याख्यामा आधारित हुन्छन्...

प्रभुपाद: मनगढ़ंत कहानी ।

जयतिर्थ:... कुनै सामान्य मानवको दर्शन हो | यो नै मुख्य अन्तर हो |

प्रभुपाद: भगवानले भागवत-गीतमा भन्नुभएको कुरा बाहेक हामीकेहि भन्दैनौ | त्यसैले यो जताततै आकर्षित छ | यो संस्कृत भाषा भएतापनि, यो अझै आकर्षक छ | जसतै तपाई कुनै सडकमा जानुहुन्छ र नाम पट्टमा," यहाँ राख्नु..."

जयतिर्थ: "दायाँ जादै गर्नुस"

प्रभुपाद:"दायाँ जादै गर्नुस," यो नियम हो | म भन्न सक्दिन कि "म बायाँ गए भने के गल्ति हुन्छ?" (हाँसो) त्यसपछि म अपराधी हुन्छु | तिमीले सच्चाउन सक्दैनौ | सरकारले भनेकोछ, "दायाँ लिनुस |" यो हामीले गर्नुनै पर्छ | यो कानुन हो | यदी तिमिले एसको उलंघन गर्छौ भने तिमि अपराधी हुन्छौ | जरिवाना तिर | तर कसैले सोच्छकि," मैले दायाँ न लिई बायाँ लिइए भने के हुन्छ? उसले यो सोच्न सक्छ तर ऊ अपराधी भएको थाहानै हुदैन |