NE/Prabhupada 1030 - मानव जीवन भगवानलाई बुझ्नको लागि हो । यो मानव जीवनको एकमात्र कर्तव्य हो: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1029 - हाम्रो धर्मले वैराग्य भन्दैन । हाम्रो धर्मले भगवानलाई प्रेम गर्न सिकाउँछ|1029|NE/Prabhupada 1031 - सबै प्राणीहरु भौतिक आवरणले ढाकिएका छन्|1031}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|aSkvL2dV6t0|मानव जीवन भगवानलाई बुझ्नको लागि हो । यो मानव जीवनको एकमात्र कर्तव्य हो<br/>- Prabhupāda 1030}}
{{youtube_right|ljYNEK8wmxY|मानव जीवन भगवानलाई बुझ्नको लागि हो । यो मानव जीवनको एकमात्र कर्तव्य हो<br/>- Prabhupāda 1030}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:740628LE-MELBOURNE_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740628LE-MELBOURNE_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:54, 29 January 2021



740628 - Lecture at St. Pascal's Franciscan Seminary - Melbourne

वैदिक साहित्यमा भनिएको छ अत: श्री-कृष्ण​-नामादि | कृष्ण भगवानको नाम हो | त भनिएको छ कृष्णको नाम, कृष्णको रुप, कृष्णको विशेषताहरु, कृष्णको लिलाहरु..... अत: श्री-कृष्ण​-नामादि नामबाट सुरु हुन्छ | त अत: श्री-कृष्ण​-नामादि न भवेद ग्राह्यम इन्द्रियैह् ( चै च मध्य १७|१३६) | इन्द्रिय भनेको इन्द्रियहरु | हामीले कृष्णको हुनुहुन्छ बुझ्न सक्दैनौ - उहाँको नाम, उहाँको रुप, उहाँको विशेषताहरु, उहाँको लिलाहरु..... हामीहरु यी लंठ भौतिक इन्द्रियहरुबाट बुझ्न सक्दैनौ | तब कसरी बुझ्न सकिन्छ ? आखिर, यो मनुष्य जीवन भनेको भगवानलाई बुझ्न हो | यो नै मनुष्य जीवनको एक मात्रै कार्य हो | यो प्रकृति, भौतिक प्रकृतिले हामीलाई यो मनुष्य जीवन पाउँने मौका दिन्छिन् | यो जीवनको सुविधा, यो जीवनको रुप हामीले केवल भगवानलाई बुझ्न पाएका हौ | अरु रुप जस्तै - कुकुर, बिरालो, रुख र अरु धेरै कुराहरु, त्यहाँ ८,४००,००० प्रकारका जीवनका रुपहरु छन्- अरु रुपमा भगवानको बारेमा बुझ्न सम्भव छैन | यदि हामीले तिम्रो देशको सबै कुकुरहरुलाई बोलायौ भने, " यहाँ आउँ, हामी भगवानको बारेमा कुरा गरौ," नै, त्यहाँ बुझ्नसक्ने सम्भावना नै हुदैन | तर यो मानव जीवनमा सम्भावना हुन्छ | भारतमा वा अमेरिकामा वा ऑस्ट्रेलियामा हुनुमा फरक पर्दैन | कुनै मनुष्य, यदि उसले प्रयत्न गर्छ र शास्त्र अध्ययन गर्छ भने- बाईबल, भगवाद-गीता, भागवतम् जुनसुकै - त्यसपछि उसले भगवानलाई बुझ्छ |