NE/Prabhupada 1035 - हरे कृष्ण जप गरेर आफ्नो अस्तित्वको वास्तविक बुझाइमा आऊ

Revision as of 12:51, 29 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 1035 - in all Languages Category:...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

720403 - Lecture SB 01.02.05 - Melbourne


मैले किन दुख भोग्दै छु ? मैले किन जन्म स्वीकार गर्नुपर्छ ? मैले किन मृत्यु स्वीकार गर्नुपर्छ ? मैले किन यो रोग स्वीकार गर्नुपर्छ ? मैले किन बृद्ध उमेर स्वीकार गर्नुहुन्छ ?" यी समस्याहरु हुन् | यिनीहरु समस्याहरु हुन्, र यी समस्याहरु केवल मनुष्य जीवनमा समाधान हुन्छ, बिरालो र कुकुरको जीवनमा होइन | उनीहरुले सक्दैनन् | आफ्नो जीवन सफल बनाऊ यो हाम्रो अनुग्रह हो | आफ्नो अस्तित्वको वास्तविक बुझाईमा आऊ | र यो केवल जप गरेर मात्रै सम्भव छ हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे / हरे राम हरे राम राम राम हरे हरे........

धेरै धेरै धन्यवाद | हरे कृष्ण |