NE/Prabhupada 1042 - मैले देखेको छु कि मरिससमा खाद्यान्न उत्पादन गर्न पर्याप्त जमिन छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 1042 - in all Languages Category:...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 8: | Line 8: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1041 - तिमीले केवल लक्षणात्मक उपचारद्वारा मानिसलाई स्वस्थ बनाउन सक्दैनौ|1041|NE/Prabhupada 1043 - हामी कोका-कोला पिउँदैनौं । हम पेप्सी-कोला पिउँदैनौं । हामी धूम्रपान गर्दैनौं|1043}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 16: | Line 19: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|Cf7RC1IWEqs|मैले देखेको छु कि मरिससमा खाद्यान्न उत्पादन गर्न पर्याप्त जमिन छ <br/>- Prabhupāda 1042}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/751002SB-MAURITIUS_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:56, 29 January 2021
751002 - Lecture SB 07.05.30 - Mauritius
त यी कुराहरु उल्लेख गरिनुपर्छ, उनीहरु कसरी पापमय कार्यमा संलग्न छन् | र त्यसको समाधान भगवाद-गीतामा दिइएको छ, कि " खाद्यान्न उत्पादन गर|" अन्नाद भवन्ति भूतानि ( भ गी ३|१४) | त मैले देखेको छु तिम्रो मॉरीशसमा, तिमीहरुलाई खाद्यान्न उत्पादन गर्न पर्याप्त जमिन छ | त तिमीहरु अन्न उत्पादन गर | म बुझ्छु कि खाद्यान्न उत्पादन गर्नु को साटो तिमीले उखु उत्पादन गरेर निर्यात गर्दै छौ | किन ? र तिमीहरु खाद्यान्न, चामल, गहुँ, दालमा निर्भर छौ | किन ? किन यो प्रयास ? पहिला आफ्नै खाद्यान्य उत्पादन गर | र यदि त्यहाँ समय छ र तिम्रो जनसंख्यासँग पर्याप्त खाद्यान्न छ भने, त्यसपछि तिमीले अरु फल र सब्जी उमारेर निर्यात गर्न सक्छौ | पहिलो आवश्यता भनेको तिमी आत्मनिर्भर हुनुपर्छ | त्यो भगवानको व्यवस्था हो | जहाँ पनि त्यहाँ खाद्यान्न उत्पादन गर्न पर्याप्त जमिन छ | तिम्रो देशमा मात्रै होइन | म विश्वभर यात्रा गरेको छु - अफ्रीका, अष्ट्रेलिया, र अरु, अमेरिकामा पनि | त्यहाँ धेरै जमिन खाली छन्, यदि हामीले खाद्यान्न उब्जनी गर्न सक्यौ भने, तब हामीले अहिलेको जनसंख्याको दश गुना जनसंख्यालाई खुवाउन सक्छन् | त्यहाँ कमिको प्रश्न नै हुदैन | यो पुरै सृष्टि कृष्णले सिर्जना गर्नुभएको हो कि सबैकुरा पूर्णम् छ, पूर्ण | पूर्णम इदं पूर्णम अद: पूर्णात पूर्णम उदच्यते, पूर्णस्य पूर्णम आदाय पूर्णम एवावशिष्यते ( ई सो मंगलाचरण ) | यदि तिमीले आफुलाई चाहिने खाद्यान्न उत्पादन गरेनौ भने - र अनावश्यक रूपमा मानिसहरुलाई कमीमा राख्यौ भने त्यो पाप हुन्छ | त्यो पाप हो |