NE/660220 प्रवचन - श्रील प्रभुपाद न्यूयोर्कमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"संसारका सबै मानिसको लागि सारा संसारमा एउटै मात्र साझा शास्त्र छ, र त्यो हो भगवद्गीता। देवो देवकी-पुत्रेव। अनि, सारा संसारको एउटै भगवान हुनुहुन्छ, जो श्री कृष्ण हुनुहुन्छ। एको मंत्रस तस्य नामानी। त्यसै गरी, एउटै मात्र सूक्त, मंत्र, अथवा प्रार्थना छ, जुन भगवान कृष्णको नामको उच्चारण गर्नु हो, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम हरे हरे।" 
660219-20 - प्रवचन BG Introduction - न्यूयोर्क