NE/680504 प्रवचन - श्रील प्रभुपाद बोस्टनमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"त्यसैले मानव जीवन कुकुर र सुँगुरको रूपमा बहुमूल्य सम्पत्ति बरबाद गर्नको लागि होइन। हामीले जिम्मेवारी पाएका छौं। आत्मा एक रूपबाट अर्को शरीरमा सरिरहेको छ। अनि, राधा-कृष्णको आनन्दको दिव्य स्तरमा प्रवेश गर्न सक्षम बनाउन यो मानवरूपी शरीर ठ्याक्क उपयुक्त छ। तपा‌‍ई आनन्द चाहनुहुन्छ तर कसरी प्राप्त गर्ने थाहा छैन। त्यो आनन्द प्राप्त गर्ने तरिका यहाँ छ: तपो दिव्यम। 'मेरा प्यारा छोराहरू, परम सत्य एवम् दिव्य सुख प्राप्त गर्नका लागि', दिव्यम, 'तिमिहरूले केही तपस्याको सिद्धान्तहरू पालना गर्नुपर्छ'।" 

680504 - प्रवचन SB 05.05.01-3 - बोस्टन