NE/710729 कुराकानी - श्रील प्रभुपाद गेन्सभिलमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"मलाई कुनै आपत्ति छैन। यी केटाहरू र केटीहरू निकै असल छन्। यिनीहरूको कृष्ण प्रति रुचि देख्दा त म बरु प्रोत्साहित महसुस गर्छु। यो जहाँसुकै भए पनि सबैभन्दा उच्च क्षेत्र हो। यी केटाकेटीहरूका केही राम्रो वस्तुको लालसा छ। यी निराश छन्। यिनीहरूले त्यो प्राप्त गर्दै छन्। त्यसैले यी आउँदै छन्।"

710729 - Interview - गेन्सभिल