NE/730221 प्रवचन - श्रील प्रभुपाद अकल्याण्डमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"बच्चाहरूलाई राम्रोसँग हुर्काउनु बुवाको कर्तव्य हो, आमाको कर्तव्य हो,  सरकारको, राज्यको कर्तव्य हो। अहिले कति डरलाग्दो सभ्यता छ कि उनीहरूको मानव जीवनलाई परिपूर्ण गराउन उनीहरूलाई हुर्काउनुको सट्टा गर्भमै मारिएको छ। कठै, कस्तो भयङ्कर सभ्यता हो, कल्पना गर्नुहोस् त! यो सोच्दा पनि कति भयङ्कर छ कि यद्यपि बच्चाहरूलाई उनीहरूको जीवन को सर्वोच्चतामा पुर्‍याउनु आमाबुवाको कर्तव्य हो, त्यसो नगरेर, आमाको गर्भमा नै उनीहरूको हत्या भइरहेको छ।"
730221 - प्रवचन SB 06.01.13-15 - अकल्याण्ड