NE/750803 कुराकानी - श्रील प्रभुपाद डेट्रोइटमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"प्रभुपाद: पैसा भनेको . . .

अम्बरीश: सुख। 

प्रभुपाद: (हाँस्नुहुन्छ) यस्तो सभ्यता हो। अनि पैसा पाएपछि - रक्सी खाने, उपरि-नग्न, अध-नग्न हुने अनि नरक जाने।" त्यति हो। यी मुढ र राक्षसहरूको यही नै अवस्था छ। उनीहरू सोच्छन् "म त आफ्नो पचास र सय वर्ष खुब विलासितापूर्वक बाँची रहेको छु। यो नै जीवनको लक्ष हो।" जीवन नित्य छ भन्ने उसलाई थाहा नभएकोले उसले केवल एउटा स्थानलाई मात्र महत्त्वपूर्ण मानिरहेको छ। जीवनको अर्थ र उद्देश्य के हो भन्दा, "कष्ट नगर। सुख भोग।" भन्छन्। यो कस्तो सुख हो त? यन्मैथुनादिगृहमेधिसुखं (SB 7.9.45)। के यस्तो पनि सुख हो र?"

750803 - कुराकानी - डेट्रोइट