NE/770119 - श्रील प्रभुपाद भुवनेश्वरमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"हाम्रो यो कृष्ण भावनामृत अभियान विशेष गरी भगवान र जीवहरूलाई बुझ्ने यो गलत धारणा हटाउनको लागि हो। त्यसैले हाम्रो पहिलो सिद्धान्त यो हो कि हामीले ती व्यक्तिहरूलाई त्याग्नु पर्छ वा उपेक्षा गर्नु पर्छ जो यो पुष्टि गर्न चाहन्छन् कि ईश्वर र परमेश्वर, वा जीवात्मा र भगवान, तिनीहरू बराबर हुन्। हामी यो सिद्धान्तलाई समर्थन गर्दैनौँ।"
770119 - प्रवचन - भुवनेश्वर