NE/Prabhupada 0031 - मेरा वाणी, मेरा प्रशिक्षणको आधारमा बाँच



Room Conversation 1 -- November 10, 1977, Vrndavana


प्रभुपाद: जीवनमा केवल दुईवटा घटनाहरू निश्चित छन्: जीवन वा मृत्यु | त्यसैले यदि म मरें भने पनि के फरक पर्छ र? र यदि मृत्यु भए पनि त्यो स्वाभवीक नै हो ।

जयपताका: श्रील प्रभुपाद, हजुरका लागी त जीवन र मृत्युमा केहि फरक छैन किनभने हजुर दिव्य स्थितिमा हुनुहुन्छ, तर हामीहरुको लागि, जब हुजुरले शरीर त्याग्नुहुन्छ, तब हामी हजुरको सत्सङ्गबाट बन्चित हुन्छौँ । त्यसकारण हामीहरुका लागी यो धेरै दुःखदायी हुनेछ।

प्रभुपाद: तिमीहरू सबै मेरा वाणी र प्रशिक्षणको आधारमा बाँच |