NE/Prabhupada 0513 - अरु धेरै शरीरहरु छन्, ८४,००,००० प्रकारका शरीरहरु



Lecture on BG 2.25 -- London, August 28, 1973


जब सोध हुन्छ, कि किन एकसँग राजाको शरीर छ, र उसँग, अर्काेसंग सुँगुँरको शरीर छ । अरु धेरै शरीरहरु छन्, ८४,००,००० विभिन्न प्रकारका शरीरहरु । ४ त्यसैले भिन्नता किन छ? त्यो भिन्नता भगवत् गीतामा व्याख्या गरिएको छ । कारण । करणं भनेको कारण । किन यी विविधता छन् कारणं गुण संगो उस्य अस्य जीवस्य । उ विभिन्न किसिमको गुणसँग सङग गर्दै छ र तसर्थ उसले विभिन्न किसिमको शरीर पाउँदै छ । करणं गुण संगो स्य । तसर्थ हाम्रो कार्य भनेको भौतिक गुणसंग सङग नगर्नु हो । सत्वसम्म पनि । भैतिक गुण, सत्व भनेको ब्राह्मण गुण । सत्व शम दमस् तितिक्षा । त्यसैले भक्तिमय​ सेवा यी राम्रा गुण भन्दा पनि दिव्य छ । यस भौतिक जगतमा कसैगरी उसको ब्राह्मण परीवारमा जन्म भयो भने । वा उसले आफ्नो कर्तव्य पुरा गरेको छ, एकदम पक्का ब्राह्मण, तव पनि उ भौतिक जगतको नियमबाट बद्ध छ, अझ पनि। र अरुको के कुरा गर्नु । जो रज गुण र तम गुणमा छन् । तिनीहरुको परिस्थिति सब भन्दा घृणीत हुन्छ । जघन्य गुण वृति स्था जधो गच्छब्ति तामसा (भगी १४÷१८) जे तम गणमा हुन्छन्, जघन्य, धेरै घृणीत परिस्थिति । त्यसैले वर्तमान समयमा त्यो शुद्ध हो कलौ शुदसम्भवः । यस कलि युगमा, सबैजना तम गुणमा हुन्छन् । शुद्र​। तिनीहरुलाई थाहा छैन किनकि तिनीहरुसँग छैन । जसलाई थाहा छ कि, म आत्मा हुँ म यो शरीर होइन, उ ब्राह्मण हो । र जसलाई थाहा छैन, ऊ शुद्र​ हो , कृपण । एतद् विदित्व प्राये स ब्राह्मण । सबैजना मर्छन, त्यो ठिक छ, तर जो अध्यात्मिक सत्य जानेर गर्छन्.... जस्तै यहाँ जुन विद्यार्थीहरु अध्यात्मिक जीवन जान्ने प्रयासमा छन् । र, कसैगरी, यदि उसले बुभ्छ कि आत्मा हो, कम्तिमा, तब ऊ ब्राह्मण बन्छ । ऊ ब्राह्मण बन्छ । एनद् विदित्व । र जब कसैले बुभ्दैन, ऊ कृपण हुन्छ । क्रिपन भनेको कन्जुस । ब्राह्मण भनेको उदार । यी शास्त्रीय उपदेश हुन् । त्यसैले शुरुवातमा हामी ब्राह्मण बन्नुपर्छ । अनि वैष्णव । ब्राम्हणलाई केवल थाहा हुन्छ कि म आत्मा हुँ । अहं ब्रहमास्मि । ब्रह्म जानाति इिित ब्राह्मण । ब्रहम भुतः प्रसन्नात्मा (भगी १८.५४) त्यस्तो ज्ञानद्धारा एक प्रसन्नात्मा बन्छ । भनेको राहत पाएको । जब पाई राहत पाउनुहुन्छ... इदि तपाईको टाउकोमा बोझ छ र त्यस बोझलाई हटाइन्छ तपाईलाई राहत महसुस हुन्छ, त्यसैगरी त्यो अज्ञानता कि म यो शरीर हुँ । ठुलो बोझ हो, हामी माथिको बोझ । त्यसैले जब तपाई यी बोझबाट निस्कनुहुन्छ, तब तपाई राहत महसुस र्गुहुन्छ । ब्रह्म भुतः प्रसन्नात्मा (भगी १८.५४) भनेको जब कसैले वास्तवमा बुभ्छ कि म यो शरीर होइन, म आत्मा हुँ । तब उसले यो शरीरको पालन गर्न धेरै मेहेनत गर्नुपर्छ त्यसैले उसले राहत पाउँछ कि म यो भौतिक कुराको झुप्रोको लागि किन यस्तो मेहेनत गर्दैछु ? मैले जीवनको वास्तविक आवश्यकता, अध्यात्मिक जीवन सम्मादन गर्नुपर्छ । त्यो ठुलो राहत हो । त्यो ठुलो राहत हो । ब्रह्म भुतः प्रसन्नात्मा न भोयति न कांदाति (भगी १८.५४) राहत भनेको कुनै तिर्मन हुँदैन, कुनै विलाप हुँदैन । यी हुन् ब्रह्म भुतः ।