NE/Prabhupada 0517 - यो होइन कि तपाई धनी परिवारमा जन्मिनुभएको कारण तपाई रोगबाट जोगिनुहुन्छ



Lecture on BG 7.1 -- Los Angeles, December 2, 1968


त्यसैले योगको त्यस प्रबलीको जवाफमा, कृष्णले प्रत्यक्ष रपमा यहाँ भन्नुभएको छ, मयीआसत मनाः । यदि तपाईले आफ्मन कृष्णको रुपमा निकै सुन्दर एकाग्र गर्ने प्रयास गर्नुहन्छ भने....... उहाँ राधारनीसंग र उहाँको पार्वछसँग रमाइरहनु भएको छ । तन मेय असक्त- मनाह पार्थ योगम, यदि तपाई यस योगको अभ्यास गर्नुहुनछ, मद् आश्रयः यु१जन मद् आश्रय ............ तपाईले यस योगको अभ्यास गर्नुपर्छ त्यही समयमा तपाईले कृष्णको आश्रय लिनुपर्छ । मद् आश्रय भनेको मेरो सुरक्षमा । यसलाई भनिन्छ शरणगति । इदि तपाई एक माथि कोमा गाह्रो परिस्सिथतिमा जानुहुन्छ र आफ्नो साथिमा शरणागत हुनुहुन्छ, मेरा प्रिय मित्र तिमी धेरै महान छौ , धेरै प्रभावशाली । म यो ठुलो खतरामा छु । त्यसैले म तिमीमा शरणगत छु । कृपया तिमी मलाई सुरक्षा देऊ..." त्यसैले तपाई त्यस्तो कृष्णलाई गर्न सक्नुहुन्छ । यहाँ भौतिक जगतमा यदि तपाई एक व्यतिmमा शरणगत हुनुहुन्छ भने उ जतिसुकै ठुलो भएपनि उसले अस्वीकार गर्नसक्छ । उसले भन्न सक्छ म तिमीलाई सुरक्षा दिन असमर्थ छु । त्यो प्राकृतिक जबाफ हो । इदि तपाई खतरामा हुनुहुन्छ र यदि तपाई आफ्नो प्रिय मित्रकोमा गएपछि, कृपया मलाई सुरक्षा देऊ , उसले संकोच मान्नेछ, किनकि उसको शतिm निकै सिमित छ । उसले सर्वप्रथम सोच्नेछ कि," यदि मैले यस व्यक्तिलाई सुरक्षा दिएँ भने, मेरो स्वार्थ संकटमा पर्नेछ कि ? उसले त्यसरी सोच्नेछ, किनकि उसको शक्ति सिमित छ । तर कृष्ण यति राम्रो हुनुहुन्छ कि उहाँ थोरै शक्तिशाली हुनुहुहुन्छ उहाँ धेरै ऐश्वर्यवान हुनुहुनुन्छ । उहाँले भगवद् गीतामा भोष्णा गर्नुहुन्छ सबैजना, सर्व धर्मान् परित्यज्य माम् एकं शरणं ब्रज (भ गी १८.६६) तिमी सबै करा छोडिदेऊ । तिमी केवल ममा शरणगत होऊ । र नतिजा के हो ? नतिजा अहं तां सर्व पापेभ्यो मोदा थिस्यामीः म तिम्रा पापी जीवनका सम्पूर्ण नतिजाबाट तिमिलाई मुक्त गरिदिनेछु । यो भौतिक जगत हाम्रा गतिविधि सब पापमय गतिविधि छन् । क्र्म र कर्मफल हुन्छ । तपाईले जे गरिरहनु भएको छ, कम र कर्मफल हुन्छ । येदि राम्रो प्रतिक्रिया भए ता पनि त्यो पापनै हुन्छ | पापनै हुन्छ जसरी वैदिक शास्त्र अनुसार, पुण्य कर्म, पुण्य कर्मको फल...... जन्मैस्वर्य-स्रुता-सृभिः( श्री भग १.८.२६) मानौ तपाइले यस जीवनमा कुनै पाप गर्नुभएको छैन तपाई हरेक कुरामा पुण्य हुनुहुन्छ । तपाई दानि हुनुहुन्छ, तपाई परोपकारि हुनुहुन्छ, सबै कुरा ठिक छ । तर भगवद् गीतामा भनिएको छ कि यो कर्म बन्धन हो । यदि तपाईले कसैलाई दान दिनुहुन्छ मानौ, केहि रकम, तपाईले त्यस रकम चार गुणा पाँच गुणा वा दश गुणा फर्ता पाउनुहुनेछ, तपार्यको अर्काे जीवनमा । यो तथ्य हो । त्यसैले वैष्णव सिद्धान्तअनुसार यो पनि पापमय हो । किन पापमय? किनकि तपार्यले त्यस यौगिक ब्याज प्राप्त गर्न जन्म लिनुपर्छ । त्यो पापमय हो । अब मानौ तपाई निकै धनि परिवारमा जन्मनुभएको छ । आमाको गर्भमा हुँदाको पिडा, त्यो उही छ । तपाई पुण्य व्यति वा पापी व्इति भएतापनि जब तपाई आमाको गर्भमा हुनुहुन्छ.... आमाको गर्भभित्र भोगिएको कठिनाई र पिडा उहि हुन्छ । चहे तपाई काले वा सेतो चाहे तपाइृ भारतिय वा अमेरिकि वा विरालो वा कुकुर वा जो भएपनि जन्म मृत्यु जरा व्याधि दुख दोसानुदर्शनम् (भ गी १९.९) जन्मको समस्या, मृत्युको समस्या र रोगको समसया, र बुढ्यौलीको समस्या सबैतिर उहि छन् । यो होइन कि तपाई धेरै धनि पविारमा जन्मिएकाले तपार्य रोगबाट सुरक्षित हुनुहुनेछ । यो होइन कि तपार्य बुढो हुनुहुनेछैन । यो हाइनकि तपई जन्मको समस्याबाट जोगिनुहुनेछ, वा तपाई मृत्युको समस्याबाट जोगिनुहुनेछ । त्यसैले यी कुराहरु प्रष्ट रुपमा बुभ्नुपर्छ । तर मानिस यति मुर्ख भइसके, तिनीहरु ख्याल गर्दैनन्...... आहो मृत्यु, ठिक छ । मृत्यु । आउन देऊ । जन्म अब विशेष्गरी अहिलेका दिनमा, एउटा बच्चा आमाको गर्भमा हुन्छ धेरै मार्ने विधिहरु छन । धेरै । किन? किनकी मानिसहरु यति अल्झिसके, कि त्यसता व्यक्ति जन्म पनि पाउँदैनन् । आमाको गर्भमा उसलार्य स्थापित गरिन्छ र उसलाई मारिन्छ । फेरि उसलाई अर्का आमाको गर्भमा राखिन्छ, फेरी उसलार्य मरिन्छ । यस प्रकारले उसले प्रकाश पनि देख्दैन । तपाईले देख्नुभयो? त्यसैले आमाको गर्भमा हुनु र फेरि मृत्यु स्वीकार्नु, बुद्यौली स्वीकार्नु रोग स्वीकार्नु, धेरै राम्रो कार्य होइन । यदि तपाई धनी मानिस हुनुहुन्छ तपाईले भौतिक अस्तित्वका यी सबै समस्या स्वीकानुपर्छ । व यदि तपार्य गरिव मानिस हुनुहुन्छ... त्यसको मतलब छैन । जे यस भातिक जगतमा यस भौतिक शरिरमा आउँछ, उसले यी सब समस्याहरु लिनुपर्छ| यो हुनसकछ कि तपाई अमेरिकी संसारको सबभन्दा धनि राष्ट्रको हुनुहुन्छ । त्यसको मतलब यो ओइन कि त्यहाँ रोग छैन त्यहाँ बुढ्यौली छैन, त्यहाँ जन्म छैन र त्यहाँ मृत्यु छेन । त्यसैले बुद्धिमान मानिस उ हो जसले यी समस्याका समाधान निकाल्न सक्छ । उ बुद्धिमान हो । अरु जसले टालटुल गरिहेकाछन् । भैतिक जीवनका समस्याका समाधान निकाल्ने प्रयास गरिरहेका छन् । तिनीहरु असमर्थ भएतापनि यो सम्भव छैन |