NE/Prabhupada 0522 - यदि तिमीले यो मन्त्र इमान्दारीपूर्वक जप्छौ भने सबै कुरा स्पष्ट हुनेछ



Lecture on BG 7.1 -- Los Angeles, December 2, 1968


प्रभुपादः हो |

विष्णुजनः चैतन्य महाप्रभुले धेरै धुर्तहरुलाई परिणत गर्नुभएको धेरै कथाहरु छन् । केवल उहाँको उपस्थिितिले तिनिहरु हरे कृष्ण जप्थे । हामील्े उहाँको कृपा कसरी पाउने ताकि हामीले आफु वरपरको मानिसलाई हरे कृष्ण जप्न मदत गर्नसक्छौँ ।

प्रभुपादः यदि तिमीले यस मन्त्र इमान्दारीपुवक जप्छौ भने सबैकुरा स्पष्ट हुन्छ । यो शुद्धिकरण विधि हो । तिमीसँग कुनै धुर्त विचार, धुर्त सङग भएतापनि यसले फरक पार्दैन । यदि तिमीले केवल जप्छौ भने तिमीलाई व्यवहारीक रुपले थाहा छ, सवजना, कि यस जप विधि केवल तरिका हो जसले मानिसलाई विकसित बनाउँछ । त्यसैले यस विधि, जप्ने र सुन्ने । भगवद् गीता वा श्रीमद् भावगतमबाट प्रवचन सुन, बुभ्ने प्रयास गर, र जप, र नियमहरु पालन गर त्यसैले नियमहरु प्छि । सर्वप्रथम, तिमी सुन्ने र जप्ने प्रयास गर । श्रृण्वताँ स्व कथाः कृष्णः श्रवण किर्तनः । पुण्य श्रवण कीर्तनः जसले हरे कृष्ण सुन्छ, ऊ केवल सुनेर पुण्य हुन्छ । उसको शुद्धिकरण हुन्छ । त्यसैले एक स्तरमा उसले स्वीकार्नेछ । तर मानिस सोच्छन कि यो हरे कृष्ण जप के हो ? तिमीहरु देख्छौ ? यदि तपाई उहाँलाई केही गफ दिन्छौ, कुण्डलिनी योग र यी सब बकवास, तिनीहरु धेरै खुसी हुनेछन । तिमी देख्छौ? त्यसैले तिनीहरु ठगीन चाहन्छन । र कोहि ठग आउाछन । हे तिमी यो मन्त्र लिऊ मलाई पैतीस डलर देऊ, छ महिना भित्र तिमी मगवान बन्नेछौ, तिमीले चार हात पाउनेछौ । (हासो चल्छ) तयसैले ठगीन चाहन्छौ । त्यो हो, ठग्ने पञ्किया बद्ध जीवनको एक कुरा हो । बद्ध जीवनका चार कमी छन । एउटा कमी भनेको हामी गल्ती गर्छौँ, र अर्काे कमी भनेको हामी त्यो स्वीकार्छौँ जुन होइन । जस्तै गल्ती गर्नु, त्यो बुभ्न धेरै कठिन छैन । हामी सबैलाई थाहा छ हामी कसरी गल्ती भुल गर्छौँ । महान मानिस पनि, तिनीहरु पनि भल गर्छन, तिमी देख्छौ । जस्तै राजनितिज्ञ बिचमा धेरै उदाहरणहरु छन एक सानो गल्ती, वा एक भुल, ठुलो भुल त्यसैले गल्ती,गल्ती गर्नु मानविय प्रकृति हो, गल्ती होइन । त्यसैगरी जुन तथ्य होइन, त्यसलाई तथ्यको रुपमा स्वीकार्नु । कसरी? जस्तै सबजना बद्ध जीवनमा, तिनीहरु सोच्छन् कि म यो शरीर छु । तर म यो होइन । म यो शरीर होइन । त्यसैले यसलाई भ्रम भनिन्छ, प्रमाद । उत्कृष्ट उदाहरण भनेको डोरीलाई सर्पको रुपमा स्वीकार्नु । मानौँ अध्यारोमा त्यहाँ यस्तो डोरी छ र तिमी, आहो यहाँ सर्प छ । यो भ्रमको उत्कृष्ट उदाहरण हो । जे होइन त्यसलाई स्वीकार्नु । त्यसैले यो कमी बद्ध जीवनमा छ । र त्रुटी र गल्ती गर्नु, त्यो कमी छ । र तेस्रो कमी भनेको हामी ठग्न चाहन्छौँ र हामी ठगीन चाहन्छौँ । हामी धेरै दक्ष पनि छौँ । हामी सधैँ सोच्छौ कसरी म कसैलाई ठगौँ । र प्राकृतिक रुपमा, उसले पनि मलाई ठग्ने सोचीरहेको हुन्छ । त्यसैले सम्पुर्ण बद्ध जीवन ठग र ठगिएकाको सङग हो त्यति हो । त्यसैले यो अर्काे कमी हो र चौथो कमी भनेको हाम्रा इन्दि«य अपुर्ण छन् । तसर्थ हामीले पाउने सबै ज्ञान त्यो अपुर्ण हो । एक मानिसले विचार गर्ला तर उसले आफ्नो मनले विचार गर्ला । त्यति हो । तर उसको मन अपुर्ण छ । उसले जसरी विचार गरे पनि उसले केहि नचाहिने कुरा उत्पादन गर्छ त्यति हो । किनकी उसको मन अपुर्ण छ । यसको मतलव हुँदैन कि यदि तिमी हजारौँ शुन्य जोड्छौ त्यसले एक बनाउँछ । होइन । त्यो अझ पनि शुन्य हुन्छ । त्यसैले यो विचार गर्ने पद्धति लाई बुभ्न शुनय बाहेक केहि होइन । त्सर्थ हाम्रो बद्ध जीवनको यी सब कमीसँग, वास्तविक जीवनमा आउन सम्भव छैन । तसर्थ हामीले कृष्ण जस्ता व्यतिmत्वबाट लिनुपर्छ । र उहाँका आधिकारीक प्रतनीधी, त्यो वास्तवीक ज्ञान हो । तव तिमीले पुर्णता पाउनेछौ ।