NE/Prabhupada 0525 - माया यति बलियो छिन् कि जब तिमी थोरै निर्धक्क हुन्छौ, तत्काल आक्रमण हुन्छ



Lecture on BG 7.1 -- Los Angeles, December 2, 1968


तमाल कृष्णः प्रभुपाद कहिलेकाही जन म हजुरको सेवा गर्छु, मलाई धेरै राम्रो लाग्छ, तर त्यसपछि जब मैले यस अपूर्णता र नराम्रो सेवा बारे सोच्छु, म भयानक आवान हुन्छ| कुन महशुस गर्न राम्रो हो ?

प्रभुपाद: (हास्नुहुन्छ) तिमीलाई नराम्रो लाग्छ?

तमाल कृष्णः हो ।

प्रभुपादः किन कहिले तिमीलार्य नराम्रो लाग्छ ?

तमाल कृष्णः जब मैले गरेका सबै भुलह्रु द्येख्छु, सबै गल्तीहरु ।

प्रभुपादः कहिलेकाहीँ....... यो राम्रो हो । भुलहरु स्वीकार्नु ।९ भुल नभए तापनि । यो इमान्दार र सेवाको लक्षण हो । भुल नभए तापनि यो इमान्दार सेवाको लक्षण हो । जस्तै एक पिता उनको छोरी प्रत धेरै प्रिय हुन्छन् वा उनको छोरा पिताप्रति धेरै प्रिय हुन्छन् । छोराको थोरै बिसन्चो, पिता सोच्छन, ओहो मेरो छोो मर्ला । म छुटिन सक्छु । यो गहिरो प्रेमको चिह्न हो । सधै छोरा तत्काल मर्दै छ भन्ने होइन, तिमी देख्छौ तर उनी त्यसरी सोच्दै छन् । विरह। तिमी देख्छौ? त्यसैले त्यो राम्रो चिह्न हो । हामीले सोच्नुहुन्न कि हामीले धेरै राम्ररी गर्दै छौँ । हामीले सधै सोच्नुपर्छ कि म असहाम छु । यो खराब होइन । हामीले कहिल्यै सोच्नुहुन्न कि म पुर्ण छु । किनकी माया पनि बलियो छिन् जब तिमी थोरै निर्धक्क हुन्छौ, तत्काल आक्रमण हुन्छ । तिमी देख्छौ? रोगी स्थितिमा ... जस्तै जसले धेरै निवारक विधि लिनछ, पतनको थोरै मोका हुन्छ । त्यसैले यो खराबह होइन । हामीले सधै त्यसरी सोच्नुपर्छ कि सायद मेरै राम्ररी गरेको छैन । तर जहाँसम्म त्यो हाम्रो शतिmमा हुन्छ, हाम्रो कार्य राम्ररी सम्पादन गरौँ । तर हामीले कहिल्यै सोच्नुहन्न कि त्यो धेरै पुर्ण छ । तयो रामो हन्छ ।