NE/Prabhupada 0529 - राधा र कृष्णका प्रेममय गतिविधिहरु साधारण होइनन्



Radhastami, Srimati Radharani's Appearance Day -- London, August 29, 1971


त्यसैले कृष्णलाई बुभ्ने प्रयास गर्नुहोस् । र जन कृष्ण रमाइलो गर्न चाहनुहुन्छ, तयो कुन प्रकारको आनन्द हुनेछ? यस कुरा जान्ने प्रयास गर्नुहोस् । कृष्ण पयति महान् हुनुहुन्छ, भगवान महान हुनुहुन्छ सबैलाई थाहा छ । तयसैले जब महानले रमाइलो गर्न चाहनुहुन्छ, त्यो कस्तो गुणको आनन्द हुनुपर्छ? त्यो बुष्झनुपर्छ । राधा कृष्ण..... तसर्थ स्वरुप दामोदर गोस्वामीले एक श्लोक लेख्नुभएको छ, राधा कृष्ण प्रणय विकृतिः । राधा र कृष्णको प्रेममय कार्य साधारण होइन, यी भौतिक प्रममय कार्य, यो त्यस्तो देखिए तापनि । तर जसले कृष्णलाई बुभ्न सक्दैन, अवजानन्ति मां मुदाः (भ गी ९÷११) मुढ, भुर्त, मुर्ख तिनीहरु कृष्णलाई साधारण मानिसको रुपमा बुभ्छन् । हामीले कृष्णलाई हामीमध्ये एकको रुपमा लिन साथ... माुषि तनुस् आश्रितां परं भावम् अजानन्तः यी धुर्तकहरु तिनीहरुलाई परं भावम् थाहा छैन । तिनीहरु कृष्णको लीला रास लीला अनुकरण गर्ने प्रयास गर्छन । धेरुे धुर्तहरु छन् । त्यसैले यी कुराहरु चलिरहेका छन् । कृष्णको कुनै बुझाइ छैन । कृष्णलाई बुभ्न धेरै कठिन छ । मुक्ष्याणं सहस्रेक्ष्ु कश्चिट यतति सिद्धये यतताम् अयि सिद्धानां कश्चिन् मां बेलि तत्वतः (भ गी ७÷९) लाखौ मानिस मध्ये एकले आफ्नो जीवन पुर्ण बनाउने प्रयास गर्न सक्छ । सबै पशु जसरी कार्य गर्दै छन् । जीवनको पुर्णताको कुनै प्रश्न छैन । प्शु प्रवृति, खानु सुत्नु मैथुन गर्नृ र रक्षा गर्नु... त्यसैले सबजना पशु जसरी संलग्न छन् । तिनीहरुको अरु केहि कार्य छैन, पशु जस्तै,सँुगुर, कुकुर सारा दिन र रात कार्य गर्दै छन्ः विष्टा कहाँ छ? विष्टा कहाँ छ ? र जब उसले केहि विष्टा पाउँछ, केहि मोटाइ पाउँछ, मैथुन कहाँ छ ? मैथुन कहाँ छ ? आमा वा बहिनीको कुनै विचार छैन । यो हो सुँगुरको जीवन । त्यसैले मानव जीवन सँुगुर सभ्यताको लागि होइन । त्यसैले आधुनिक सभ्यता सुँगुर सभ्यता हो, यो सर्ट र कोटद्धारा टल्काइएको भएतापनि । त्यसैले हामीले बुभ्ने प्रयास गर्नेछौ । त्यसैले हामीले बुभ्ने प्रयास गर्नेछौ । त्यसैले हामीले बुभ्ने प्रयास गर्नेछौ । त्यसैले हामीले बुभ्ने प्रयास गर्नेछौ । तपस्य । एकले तपस्या गर्नुपर्छ । ब्रह्मचार्य, अविवाहीत जीवन । ३५ तपस्या ब्रह्मचार्य भनेको यौन जीवन रोक्नु वा यौन जीवन नियन्त्रण गर्नु । ब्रहमचार्य । तसर्थ बैदिक सभयता, सुरुवात देखि युवालाई ब्ह्मचारी बन्ने तालिम दिनु अविवाहीत जीवन । आधुनिक समय जस्तो होइन, विद्यालय, केटा र केटी दश वर्ष बाह« बर्ष तिनीहर रमाइलो गर्दैछन् । दिमाग विग्रिएको छ । तिनीहरु उच्चतम कुराहरु बुभ्न सक्दैनन । दिमागको तन्तुहरु गुमाइएको छ । त्यसैले ब्रह्मचारी नबनी, बसैले अध्यात्मिक जीवन बुभ्न सक्दैन ।४२ तपस्य ब्रह्मचायेण शमेन दमेन च । तपस्य ब्रहमचायेण शमेन दमेन च । श मभनेको यन्दि«य नियन्त्रण गर्नु मन नियन्त्रण गर्नु, े दमेन, इन्दि«यहरु नियन्त्रण गर्नु, भौचेन, सरसफाइ दमेन, इन्दि«यहरु नियन्त्रण गर्नु, भौचेन, सरसफाइ त्याग, त्याग भनेको दान । तर यस युगमा यी सबै विधिहर पालन गर्न धेरै कठिन छ । यी विधीहरु ह्ुन् आफुलई बुभ्न आत्म साक्षात्कार । व्यवहारिक रुपमा यो असम्भव छ । तसर्थ भगवान चैतन्य सवयं कृष्ण उहाँले आफलाई एक विधिद्धारा सजिलै उपलब्ध गराउनुभएो छ । हरेर नाम हरेर नाम हरेर नामैव केवलम कलै नास्ति एव नास्ति एव नास्ति एव गतिर अन्यथा (चै च आदि १७÷२१) यस युगमा कलि युग, सबभन्दा पतित युग मानिन्छ । हामी सोच्दै छौ कि हामी धेरै विकसीत छौँ, तर यो सबभन्दा पतित युग हो । किनकी मानिस पशुजस्तो बन्दैछन् । जसरी पशुको शारिरीक आवश्यकताका चार सिद्धान्त बाहेक अन्य कुनै इच्छा हुँदैन । खानु, सुत्नु, मैथुन गर्नु र रक्षा गर्नु यस युगमा मानिसहरु शारिरीक चाहनाका चार सिद्धान्तमा इूच्छुक छन् । तिनीहरुसंग आत्माको जानकारी छैन, न तिनीहर आत्मा के हो जान्न तयार छन् । त्यो यस युगको कमी हो तर मानव जीवन विशेषतः आफुलई जान्न हो म के हुँ ? त्यो मानव जीवनको लक्ष्य हो ।