NE/Prabhupada 0640 - तिमीले आफुलाई भगवान् घोषणा गर्ने धूर्त भेटाउन सक्छौ-उसको मुखमा लात हान



Lecture on BG 2.30 -- London, August 31, 1973

इ रुपे । यस ब्रम्हाण्ड भित्र धेरै, धेरै लाखौं र खरबौं जीवित प्राणीहरु छन् । र तिनीहरु विविध ८,४०००,००० योनीहरु भित्र परिक्रमण गरिरहन्छन् - यसरी... यो धेरै दुर्भग्यपूर्णे हो । बस पुनरावृत्ति, जन्म र मृत्यु, जन्म र मृत्यु विभिन्न प्रजातिहरुमा... तिनीहरु मध्ये, यदि कोई एक सबैभन्दा ठूलो भाग्यशाली छ भने, उसले मौका पाउँदछ, गुरु-कृष्ण-प्रसादे पाय भक्ति-लाता-बीज गुरु र कृष्णका कृपाले, ऊनी भक्तिमय सेवाको अंकुर (बिज) प्राप्त गर्दछन् । यदि ऊनी बुद्धिमान छन् भने, जबसम्म ऊनी बुद्धिमान हुँदैनन्, अन्यथा कसरी उनले अंकुर (बिज) प्राप्त गर्नसक्दछन? त्यों नै दीक्षा हो। र उनले यदि त्यसमा जल हालछन् (जलसेचन गर्छन्)। जसरी की यदि हामीले राम्रो अंकुर (बीज) प्राप्त गर्छौ भने, हामीले बीजारोपण गर्नुपर्छ, थोरै थोरै जल हाल्नु पर्छ (जलसेचन), अणि मात्र ऊ विकास गर्दछ । ठीकत्यसरी नै, यदि कोई व्यक्ति ठुलो भाग्यद्वारा कृष्ण भावनामा आएका छन् भने, उनले त्यसमा जल हाल्नु पर्दछ, भक्तिमय सेवा को अंकुर (बिज) र त्यो जल (पानी) के हो त ? श्रवण- कीर्तन- जले - कराये सेचन (चैतन्य चरितामृत १९.५२) । यो नै जलसेचन हो | यो भगवान कृष्ण कै श्रवण र कीर्तन | यो नै जलसेचन हो । भागवतमको कक्षामा अनुपस्थित हुनुहुन्न । यो श्रवण र नामको सुमरन नै भक्तिमय सेवाको अंकुर (बीज) हो । यदि तपाइँले यस्लाइ अधिकारिक बनाउनुहुन्छ र श्रवण को कार्यमा अनुपस्थित हुनुहुन्छ... यो धेरैनै महत्वपूर्ण हो । श्रवणं कीर्तनं विष्णोः (श्रीमद भागवतम ७.५.२३) । यो बहुतै महत्वपूर्ण काज हो । श्रवण गर्नु । श्रवणं कीर्तनंको अर्थ जे पायो त्यही र जसको पायो त्यसकै (संसारिक भजन र कीर्तन ) सुन्नु र जप्नु होइन । होइन | विष्णु | श्रवणं कीर्तनं | मूर्खहरु , तिनीहरुले काली-कीर्तन प्रतिपादन गरेका छन् । शास्त्रमा कहाँनीर काली-कीर्तन, शिव-कीर्तन छन् ? होइन । कीर्तन भने को परम भगवान श्रीकृष्णको महिमाको गुणगान हो । त्यों नै कीर्तन हो । अरु कुनै कीर्तन होइनन | तर उनी संग सांसारिक... प्रतियोगिता, काली-कीर्तन | शास्त्रमा कहाँनीर काली-कीर्तन, शिव-कीर्तन छन् ? यी सब बकवास (वाहियात) हून । केवल कृष्ण | श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद सेवनं (श्रीमद भागवतम ७.५.२३) । कृष्ण को पूजा गर्नुपर्दछ , कृष्ण को बारेमा सुन्नु पर्दछ, कृष्ण को नाम जप्नु पर्दछ , कृष्णलाई सदैव स्मरण गर्नुपर्दछ । यसरी तपाइँ सबैले कृष्ण भवानामृतमा उन्नति (विकास) गर्न सक्नु हुन्छ । धेरै धेरै धन्यवाद हरे कृष्ण (समाप्त) ।