NE/Prabhupada 0712 - कृष्णले अादेश दिनुभयो "तिमी पश्चिमी मुलुकमा जाऊ । तिनीहरुलाई सिकाऊ"



Lecture on SB 1.16.22 -- Hawaii, January 18, 1974


जब तिमी कृष्णचेतनाको स्तर सम्म आउछौ, तिम्रो जीवन पूर्ण हुनेछ| जब पूर्ण रुपमा कृष्ण भावनामा आउछौ, यो शरिर त्यागेपछि त्यक्त्वा देहं पुनर् जन्म न्ऐति (भा गी ४|९) अर्को शरिर पाउने छैनौ | येही नै हो कृष्ण भावानाम्रित संघ | त्यसैले यो गुरुहरुको कर्तब्य हो कि, एक पिता जस्तो, एउटा राज्य तिनीहरुले आफ्नो प्रजाको इच्छा बुज्न सक्नुपर्छ, कि उसले कृष्णभावनामा उन्नति गर्दै छ | र त्यो राम्रो कर्तब्य हो | त्यसैले जब त्यो कर्तव्य पालन हुन्छ ... जस्तै .. हामीलाई पुन: आउनु पर्दैन | वृन्दावनमा मा एकदम आनन्दसंग बस्न सक्छु | त्यहाँ दामोदर मन्दिरमा मात्र दुइओटा कोठा छन् बस्नको लागि | मात्र त्यहाँ कृष्ण भावना छ | कृष्णभावना भनेको भगवानलाई सेवा गर्ने हो | त्येसैले कृष्णले आदेस दिनुभयो कि, तिमी यहाँ यति आनन्दसंग बसिरहेको छौ, केहि मत्लाब छैन| हैन | जाउ तिमी पश्चात्य देशहरुमा गएर तिनीहरुलाई सिकाउ | त्यसैले त्यो नै कृष्ण भवना हो | उच्चकोटीको कृष्ण भावना | कृष्णको बारेमा नसुनेका नाबुजेकाहरुको लागि सेवा हुनेछ | त्यो उत्तम हो | किनभने व्यास देवजीले यो माया शक्ति, जुन अन्धकारमय छ ... याय सम्मोहितो जीव​| सारा संसार, सबै जीवात्मा, वद्ध जीव यो माया शक्तिले तहसनहस छन् | याय सम्मोहितो जीव आत्मानं त्रि-गुणात्मकम् (श्री भा १|७|५)| यो भौतिक शरिरलाई नै आफु सोचेर, मुर्खहरु | यास्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके (श्री भा १०|८४|१३)| जोसले आफु यो भौतिक शरिर हुँ भनेर सोच्दछ, ऊ कुकुर बिरालो भन्दा केहि कम छैन | उसले जस्तोसुकै लुगा लगाए पनि, ऊ चाहिँ कुकुर, बिरालो नै हो | त्यहि हो | पशुभन्दा धेरै चाहिँ हैन | किनकि उसलाई आफ्नो बारेमा केहि थाहा छैन | त्यो नगर | यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके... तिमी येसरी बस्न सक्दैनौ ? हो | ष्व​-धीः कलत्रादिषु भ्औम इज्य​-धीः यो चलिरहन्छ | मान्छेहरु "हामी यो शरिर हौ" भन्ने सोचेर भ्रमित छन्, कुकुर बिरालो जस्तो| अनि यो कुरा ले कि "जे जे चिज यो शरिर संग सम्बधित छ यो मेरो हो भनेर|" स्व​-धीः कलत्रादिषु | "मेरो शारीरिक सम्बध स्त्रीसंग छ | त्यसैले ऊ मेरो श्रीमती हो अथवा मेरो अधिनमा छे" यस्तै यस्तै | बच्चाहरु पनि त्यस्तै शारीरिक रुपमा हेर्छन्| तिनीहरुलाई आत्माको बारेमा केहि ज्ञान छैन | त्येसैले यो शरिर चाहिँ कुनै खास स्थानमा जन्म लिन्छ | त्यसैले मा राष्ट्रवादी हुँ "भ्औम इज्य​-धी | तिनीहरु त्यो जमिनको लागि आफ्नो धेरै शक्ति खेर फालिरहेका छन् किनकि केहि कारणबस उनीहरुले त्यो जमिनमा जन्म लिन पाएका थिए | सबैकुरा भगवाद मा भनिएको छ | यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके स्व​-धीः कलत्रादिषु भ्औम इज्य​-धीः (श्री भा १०|८४|१३)| भ्औम भनेको जमिन हो | त्यसैले यो चलीरहन्छ | यो नै भ्रम हो | उसको यी सबै वास्तुसंग केहि सम्बन्ध छैन | जो मान्छे यो सोच्दछ कि "मेरो यो शरिर संग, यो श्रीमती संग, बच्चा संग, यो समाज संग केहि सम्बन्ध छैन, यी सबै भ्रम हुन्'" त्यहि नै हो मुक्ति अथवा मोक्ष्य |