NE/Prabhupada 0941 - हाम्रा केहि शिष्यहरु सोच्छन् कि "म यो अभियानको लागि किन मेहेनत गरूँ ?"



730427 - Lecture SB 01.08.35 - Los Angeles


यो भौतिक संसारमा, अस्मिन् भवे, भवे ऽस्मिन्, सप्तमे अधिकार​ | अस्मिन, यो भौतिक संसारमा | भावे स्मिन् क्लिश्यमानानाम् | सबै... सबै जीवहरु निक्कै मिहेनतले काम गर्दैछन् | गाह्रो वा सजिलो, यो यसमा सरोकार छैन; काम गर्ने पर्छ | यसमा फरक पर्दैन | जस्तै हामीले काम गर्छौँ | त्यो सजिलो हुनसक्छ, तर त्यो पनि काम नै हो | तर यो प्रचलनमा छ; त्यसैले यो काम हो | हामीले यो काम लिन मिल्दैन | भक्ति वास्तवमा फल प्रदायक कार्य होइन | यो त्यस्तो लग्न सक्छ | त्यो पनि चल्दै छ | तर भिन्नता क छ भन्दा जब हामी भक्तिमाय सेवामा संलग्न हुन्छौ हामी थकान महसुस गर्दैनौं | र यो भौतिक कामले हामी थकान महसुस गर्छौँ | यो वास्तविक भिन्नता हो | भौतिक आधारमा, तिमीले एउटा चलचित्र लिन सक्छौ जसमा तिमीले गाउन र जपन सक्छौ, र अधि घण्टामा नै थकान महसुस हुन्छ | र हरे कृष्ण, हामीले पच्चीस घण्टा जपे पनि हामीलाई केहि थकान महसुस हुदैन | होइन र ? वास्तविकतामा हेर्न सकिन्छ | तिमीले एउटा भौतिक नाम "श्री जोहन, श्री जोहन, श्री जोहन ," लिएर हेर्न सक्छौ, कति पटक तिमिले जपन सक्छौ? (हाँसो) दश पटक, बिस पटक, सकियो | तर कृष्ण? कृष्ण कृष्ण कृष्ण कृष्ण कृष्ण कृष्ण कृष्ण," जति जप्यो त्यतिनै शक्तिको महसुस हुन्छ | यही भिन्न हो | तर मुर्ख मानिसहरु सोचछन्, उनीहरु पनि हामी जस्तै काम गर्दैछन्, हामी जस्तै गर्दैछन् | होइन, त्यो होइन | यदी उनीहरुले... बुझ्न खोज्छन् कि, भौतिक प्रकृति भनेको जसले पनि भौतिक संसारमा जन्म लिन्छ त्यो भौतिक प्रकृति हो | हाम्रो यहाँ आउने कार्य होइन, तर हामी यहाँ आउन चाहन्छौ | त्यो यहाँ उल्लेख गरिएको छ | क्लिश्यमानानाम् अविद्या-काम​-कर्मभिः | लिन उनीहरु यहाँ एक हुन्? विद्या छैन | अविद्या भनेको अज्ञानता हो | अज्ञानता के हो? काम | काम भनेको इच्छा | त्यो कृष्णको सेवा गर्नको बनाइएको हो, तर उनीहरु चाहनछन् "म किन कृष्णको सेवा गर्ने ?" म कृष्ण हुन्छु |" यो अविद्या हो | सेवा गर्न छोडेर... यो प्रक्रित्क हो | कहिलेकाहीं थाहा हुन्छ, जस्तै नोक्कर उसको मालेको सेवा गरीरहन्छ | उसले सोच्छ, "यदी मैले केहि पैसा कमाए भने, म मालिक बन्न सक्छु |" यो अप्राकृतिक हो | त्यसैले जब जीवले यस्तो सोच्छन्... ऊ कृष्णबाट आएको हो भनेर,कृष्ण भुलिऽ जीव भोग​-वाञ्छा करे | जब उसले कृष्णलाई बिर्सिन्छ, म भन्न खोज्दै छु, भौतिक जीवन | त्यो भौतिक जीवन | जब कृष्णलाई भुल्छ | हामीले धेरै समस्या.... धेरै होइन, हम्रो कुनै शिष्यहरु, उनीहरु सोच्छन् "म किन यो आन्दोलनमा सहभागी छु ?" ओहो, यहाँबाट गइ हालौं | " ऊ जान्छ तर के गर्छ? ऊ गाडी चालक बन्छ, त्यति मात्रै | ब्रह्मचारी, सन्न्यासीहरुले जस्तै सम्मान पुन छोडेर, सामान्य कामदारले काम गरे जस्तै गर्छ |