NE/Prabhupada 1019 - यदि तिमीले कृष्णको लागि केहि सेवा गर्छौ भने कृष्णले तिमीलाई सय गुणा प्रतिफल दिनुहुन्छ



730408 - Lecture SB 01.14.44 - New York

युधिष्ठिर महाराजलाइ थाहा थियो कि कृष्ण यो पृथ्वीमा धेरै रहनु हुन्न; त्यसैले उहाँले धेरै अशुभ संकेत आभास गर्नुभयो | अब, अर्जुन पूर्ण आएर, सोध्दै छन्, "किन तिमी उदास छौ? तिमीले यस्तो-त्यस्तो गरेको हो?" सबै | उनले निष्कर्स निकाल्दै थिए, " तिम्रो निराशा कृष्णबाट तादीएर भएको हो, मैले आभास गरे अनुसार | "कच्चित प्रेष्ठतमेनाथ​ | प्रेस्थ्तामेनाथ, यो सर्वोत्तम कुरा हो | अंग्रेजीमा सकारातमक,तुलनात्मक र सर्वोत्तम, भएझै, संस्कृतमा परिस्थ भनेको सकारात्मक, परिस्थ पारा तुलनात्मक, र परिस्थआत्मा सर्वोत्तम स्तर हो | कृष्ण परिस्थआत्मा, अतिप्रिय, सर्वोत्तम स्तरमा हो | कच्चित प्रेष्ठतमेन अथ | प्रेषठतमेनाथ हृदयेनात्म​-बन्धुना | आत्मा-बन्धु, सुहृत् संस्कृतमा फरक नियमावलीहरु छन्, आत्मा-बन्धु, सुहृत, बन्धु, मित्र- उनीहरु सबै लोभी छन्, तर विभिन्न कोटीका छन् | मित्र अर्थात् सामान्य मित्र | त्यसो भए अनुरुप् "ऊ मेरो साथी हो," त्यसको मतलब यो होइनकी ऊ मेरो घनिष्ठता मित्र हि | त्यसैले घनिष्ठता मित्र भनेको सुहृत् | सुहृत् भनेको "बदलामा केहि नचाहिने |" यदी तिमीले कसैको बारे सोच्छौ र उसलाई कसरी खुशी बनाउने बारे सोच्छौ भने, त्यो क्रियालाइ सुहृत् भनिन्छ | त्यसैले हृदयेनात्म​-बन्धुना | कृष्णले सधै अर्जुनको बारे र उहाँहरुको सम्बन्ध बारे सोच्नु हुन्थ्यो | कृष्ण भन्नुहुन्छ,साधवो हृदयं मह्यं (श्री भा ९.४.६८) | जब कुनै भक्तले कृष्णको बारे स्मरण गर्छ भने भगवान्ले पनि भक्तको चिन्तन गर्नु हुन्छ | उहाँले धेरै सोच्नु हुन्छ | यो लेनदेन हो | ए यथा मां प्रपद्यन्ते तांस् तथ्ऐव भजाम्य् अहम् (भा गी ४.११). यदी तिमीले कृष्णको बारे चौबिस घण्टा चिन्तन गर्दछ भने, कृष्णले छब्बिस घण्टा सोच्नु हुन्छ |(हाँसो) कृष्ण निक्कै दयालु हुनुहुन्छ | यदी तिमीले कृष्णको केहि सेवा गर्छौ भने कृष्णले सय पल्ट तपाइलाई उपहार दिनु हुन्छ | तर मानिसहरु, उनीहरु चाहन्दैन | उनीहरु सोचछन्, "कृष्णको सेवा गरेर के पाउनु छ र? बरु मेरो कुकुरको सेवा गर्छु |" यो गलत बुझाई हो | र हाम्रो प्रयास हामीमा स्तित कृष्णको प्रेम जागृत गर्नु हो | सबैमा प्रेम हुन्छ - जम्मा भएको प्रेम छ - तर यसको दुरुपयोग हुदैछ | उनीहरुलाई थाहाछैन कि त्यो प्रेम केमा पोखुँ भनेर... किनभने उनीहरुलाई थाहा छैन; त्यसैले उनीहरु दुखि हुन्छ | त्यसैले कृष्ण भावनामृत अभियान भएको मानिसहरुलाई भगवान बारे जानकारी गराउनु हो कि " हामी प्रेम गर्दै छौ | तिमी आफ्नो प्रेमी प्रति पागल हुन्छौ जसले तिमीलाई पनि माया गर्छ | तर तिमीले यो भौतिक संसारमा थाहा पुन सक्दैनौ | त्यो तिमीले कृष्णलाई प्रेम गरेपछि थाहा हुन्छ |" यो कृष्ण भावनामृत अभियान हो | यो अनावश्यक अथवा बनावटी होइन | त्यो सबैले थाहा पाउन सक्छन किन सबैलाई प्रेम चाहिन्छ |" आशा जाग्नु तर ऊ दुख खोज्दैछ किनभने ऊ कृष्णलाई प्रेम गर्दैन | यो अलि अस्पष्ट छ | केवल यदी तिमीले कृष्ण प्रति आफ्नो प्रेम प्रकट गर्छौ त्यसपछि पूर्ण रुपमा, तिमी पूर्ण रुपमा संतुष्ट हुन्छौ, ययात्मा सम्प्रसी..., सुप्रसिधि (श्री भा १.२.६) | हामी हाम्रो मन शान्ति बनाउन प्रयास गर्दैछौँ, पूर्ण संतुषति | त्यो पूर्ण सन्तुष्टि जब कृष्णलाई प्रेम गर्ने विधि थाहा पाउने बेला मात्र थाहा हुन्छ | यो गोप्य छ | नत्र सक्दैनौ | किनभने... किनभने तिमी प्रेम चाहन्छौ र सन्तुष्टि प्राप्त गर्न चाहन्छौ- जब कृष्णलाई प्रेम गर्ने स्तरमा हामी हुन्छ त्यसपछि हामी पूर्ण हुन्छौ |